For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

असत्यमाथि सत्यको जितको प्रतिक होली : मो. इस्तियाक राई

byDainik Nepalgunj
March 2, 2026
in News, मुख्य समाचार
0 0
0
असत्यमाथि सत्यको जितको प्रतिक होली : मो. इस्तियाक राई
Share on FacebookShare on Twitter

नेकपा एमाले बाँके क्षेत्र नं. २ का उम्मेदवार मो. इस्तियाक राईले होली पर्व असत्यमाथि सत्यको जितको प्रतिकका रुपमा मनाउने गरिएको बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ बाँके शाखाले आयोजना गरेको होली मिलन कार्यक्रममा शुभकामना दिंदै उम्मेदवार इस्तियाक राईले होली पर्व आपसी मनमुटाव, तिक्तता हटाएर सामिप्यता तथा सौहार्दता कायम गर्ने पर्वको रुपमा पनि मनाउने गरिएको बताए । ‘होली जस्तै सबैको मन रंगीचंगी होस्, नराम्रको कुराहरु होलीले हटाउस्, शान्ति र समृद्धि होस्’, उम्मेदवार राईले भने ।

‘अहिले विषम परिस्थितिमा पनि मैले एमाले रोजे’, उम्मेदवार राईले भने, ‘उम्मेदवारी पश्चात घरदैलोका क्रममा मतदाताको माया पाए ।’ उनले अहोरात्र खटिएका पार्टी नेता, कार्यकर्ताहरु आभार व्यक्त गर्दै मत जोगाउनका लागि अझै तीन खटिन आग्रह गरेका थिए ।

‘समृद्ध नेपालगन्ज, जिल्ला समृद्ध बनाउने, देशलाई समृद्ध बनाउने राष्ट्रियताको मुद्दालाई शिरोधार्य गरी काठमाडौंसम्म पुर्याउने मेरो सपनालाई, आँटलाई तपाईहरु सहयोग गरिदिनुहुनेछ र सुर्य चिन्हमा मतदान गरिदिनुहुनेछ भन्ने पूर्ण आशा र विश्वास छ’, उम्मेदवार राईले भने ।

‘तपाईहरुको परिवारसँग परिवारसँगै जुड्न आए, अब हाम्रो र तपाई अलग भन्ने कुरा छैन, मैले मेरो क्षेत्रमा त्यस्तो महसुस गरिन, म कमरेड नै हो, तपाईहरुले दिनरात मेरा लागि मेहनत गरिरहनु भएको छ’, कार्यक्रममा सहभागी एमाले नेता, कार्यकर्तालाई राईले भने ।

उम्मेदवारलाई सबैलाई मत हाल्न अपिल गर्दै आफुले प्रत्येक मतको सम्मान गर्ने बताएका थिए । ‘मलाई मत दिएपछि पछुताउने आवस्था आउन्न दिन्न’, उम्मेदवार राईले भने ।

कार्यक्रममा महासंघका केन्द्रीय नेता डेकनाथ गौतम, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, बाँके निर्वाचन क्षेत्र नं. २ का निर्वाचन परिचालन कमिटि संयोजक भाष्कर काफ्ले, समानुपातिक उम्मेदवार विजया धिताल लगायतले बोलेका थिए ।

महासंघका अध्यक्ष भीम बहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विष्णु श्रेष्ठले गरेका थिए ।

Previous Post

बिष्टको शक्तिप्रदर्शन

Next Post

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

Next Post
‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

March 2, 2026
‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

March 2, 2026
असत्यमाथि सत्यको जितको प्रतिक होली : मो. इस्तियाक राई

असत्यमाथि सत्यको जितको प्रतिक होली : मो. इस्तियाक राई

March 2, 2026
बिष्टको शक्तिप्रदर्शन

बिष्टको शक्तिप्रदर्शन

March 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version