For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : सात देखि ३२ हजार बढी मत पाउने उम्मेदवार

byDainik Nepalgunj
March 8, 2026
in News, मुख्य समाचार
0 0
0
बाँके : सात देखि ३२ हजार बढी मत पाउने उम्मेदवार
Share on FacebookShare on Twitter

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्ष तर्फको मतगणना बाँकेमा सकिएको छ । मतपरिणाम अनुसार क्षेत्र नं. १ र ३ मा रास्वपाका उम्मेदवार सुरेश कुमार चौधरी र खगेन्द्र सुनार तथा क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार मो. इस्तियाक राई विजयी भएका छन् । बाँकेमा ७ भोटदेखि ३३ हजार बढी मत ल्याउने उम्मेदवार रहेका छन् ।

बाँके क्षेत्र नं. १ मा रास्वपाका सुरेश कुमार चौधरीले ३२ हजार ७ सय ९२ मत ल्याउँदा उनको निकट रहेका नेपाली काँग्रेसका नारायण प्रसाद गौडेलले १५ हजार ३ सय १ मत मात्रै पाए ।

त्यस्तै, एमालेका सुर्य प्रसाद ढकालले ११ हजार ९५, नेकपाका नरेन्द्र प्रसाद पाण्डेले ६ हजार ३३, राप्रपाका प्रदिप कुमार शाहले ३ हजार २ सय ३४, प्रगतिशील लोकतान्त्रिक पार्टीकी कृष्णा केसी नमूनाले १ हजार २ सय ४० मत प्राप्त गरिन् ।

श्रम संस्कृति पार्टीका भरत निधी तिवारीले ४ सय ६३ मत, उज्यालो नेपाल पार्टीका धन बहादुर खड्काले २ सय ४६ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का दिपक बुढाथोकीले १ सय ८६ मत, राष्ट्रिय जनमोर्चाका तुलसीराम सापकोटाले १ सय २६ मत, जनता समाजवादी पार्टीका राजेन्द्र कुमार विश्वकर्माले ८४ मत, नेमकिपाकी सुर्जा थापाले ५६, स्वतन्त्र उम्मेदवारहरू दिवाकर शर्माले ३९, मंगोल नेशनल अर्गनाइजेशनका फेरुलाल चौधरीले १२ मत प्राप्त गरेका थिए ।

बाँके क्षेत्र नं. २ मा नेकपा एमालेका मो. इस्तियाक राईले २४ हजार ६ सय २८ मत प्राप्त गरी विजयी भए । रास्वपाका विवेक कुमार श्रेष्ठले १८ हजार ६ सय ८२ मत प्राप्त गरे । नेपाली काँग्रेसका सुधांसु कोइरालाले १७ हजार ५ सय ९३ मत प्राप्त गरे ।

राप्रपाका ऋषिराज देवकोटाले १ हजार ७ सय २३ मत, नेपाली कम्युनिष्ट पार्टीका दिपेन्द्र विष्टले १ हजार ४ सय ५६ मत, जनता समाजवादी पार्टी नेपालका कमरुद्दिन राईले ९ सय ८ मत, राष्ट्रिय जनमत पार्टीका इरफान अहमद शेषले ७ सय ७५ मत, जनमत पार्टीका मो. आजाद साईले २ सय १० मत, श्रम संस्कृति पार्टीका रामचरण चौधरीले १ सय ३६ मत, नेपाली कम्युनिष्ट पार्टी माओवादीका महेन्द्र प्रकाश चन्दले १ सय २२ मत, राष्ट्रिय एकता दलका सिताराम यादवले ९४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, आम जनता पार्टी (एकल चुनाव चिन्ह)का अब्दुल उमर साईले ६६ मत, राष्ट्रिय जनमोर्चाका जगदीश ढकालले ५४ मत, स्वतन्त्र सौभाग्यजंग शाहले ३८ मत, नेमकिपाका प्रकाश शाहले ३६ मत, प्रगतिशिल लोकतान्त्रिक पार्टीका माजिद अलि शेषले ३० मत, जय मातृभूमि पार्टीका गोपाल प्रसाद गिरीले २७ मत, स्वतन्त्र मनोज कुमार चौधरीले १६ मत, विपेन्द्र लामा तामाङ्गले १२ मत प्राप्त गरे ।

बाँके क्षेत्र नं. ३ मा विजयी भएका रास्वपाका उम्मेदवार खगेन्द्र सुनारले २९ हजार ५ सय ५१ मत, नेकपा एमालेका सुमन मल्लले १९ हजार ६ सय १५ मत, नेपाली काँग्रेसका अमर सिंह पुनले १३ हजार २ सय १५ मत, नेपाली कम्युनिष्ट पार्टीका दिपक कुमार गौरी मगरले ४ हजार १५ मत, राप्रपाका तारक सिंह थारुले १ हजार ९ सय १२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह)ले ४ सय ७४ मत, जनमत पार्टीका फरोज खाँले ४ सय ६९ मत, श्रम संस्कृति पार्टीका ओमकार थापा मगरले ३ सय ३९ मत, राष्ट्रिय जनमोर्चाका मन बहादुर सुनारले १ सय १४ मत, नेपाल कम्युनिष्ट पार्टी माक्सवादी (पुष्पलाल)ले १ सय ६ मत, आम जनता पार्टी एकल चुनाव चिन्हकी विद्या शर्माले ९५ मत, राष्ट्रिय जनमत पार्टीका मुबारक अली दर्जीले ८१ मत, जनता समाजवादी पार्टी नेपालका सुर्यलाल यादवले ७५ मत, प्रगतिशिल लोकतान्त्रिक पार्टीका तेज प्रसाद भण्डारीले ४८ मत, नेमकिपाकी भूमि महतराले ४२ मत, मंगोल नेशनल अग्रनाइजेशनका मनोज कुमार थारुले ३७ मत, मितेरी नेपाल पार्टीका रूप कुमार चन्दले १७ मत, स्वतन्त्रहरू सुर्य प्रसाद रेग्मीले १६ मत, भगवती शाहले १२ मत, भिम बहादुर सुनारले ११ मत, पदम बहादुर घर्ती मगरले ८ मत, चेत बहादुर ओलीले ७ मत प्राप्त गरेका छन् ।

Previous Post

बर्दिया–१ मा रास्वपाका थारु विजयी

Next Post

पुराना दलका पदाधिकारी को–को भए पराजित !

Next Post
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

पुराना दलका पदाधिकारी को–को भए पराजित !

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
स्थानीयले रोके टिप्पर

स्थानीयले रोके टिप्पर

April 2, 2026
मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ

मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ

April 2, 2026
व्यवसायी भट्ट प्रहरी नियन्त्रणमा

व्यवसायी भट्ट प्रहरी नियन्त्रणमा

April 2, 2026
एनसेलले दैनिक १०० एमबी निःशुल्क डेटा दिदै

एनसेलले दैनिक १०० एमबी निःशुल्क डेटा दिदै

April 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version