For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

byDainik Nepalgunj
March 15, 2026
in News
0 0
0
बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु
Share on FacebookShare on Twitter

बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल प्रतियोगिता सुरु गरिएको छ । फागुन ३० गते शनिबारदेखि चैत ६ गतेसम्म सञ्चालन हुने प्रथम खजुरा नाइट फुटबल प्रतियोगिताको उद्घाटनसँगै पहिलो दिन तिन खेल सम्पन्न भएका छन् । खजुरामा खेलकुदका गतिविधिमा सक्रिय ब्रोदर्स स्पोट्र्स क्लबको आयोजनामा भइरहेको पाँच–ए–साइड फुटबल प्रतियोगितामा बाँके जिल्लाका विभिन्न स्थानबाट १६ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता रातिको समयमा सञ्चालन हुने भएकाले मैदानमा विशेष प्रकाश व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ । बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन रूपमा आयोजना गरिएको फुटबल प्रतियोगिता भएकाले खेलप्रेमीका लागि यो प्रतियोगिता निकै रोचक मानिएको छ । प्रतियोगिताको पहिलो खेल न्यु डाँफे स्पोट्र्स क्लब र न्यु दर्पण युवा स्पोट्र्स क्लबबीच सम्पन्न भएको थियो । उक्त खेलमा न्यु दर्पण युवा स्पोट्र्स क्लब विजयी बन्न सफल भयो । त्यसैगरी दोस्रो खेल आयोजकको लेजेन्ट टिम र साहरा एफसीबीच प्रतिस्पर्धा भएको थियो । सो खेलमा आयोजकको लेजेन्ट टिमले जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको खेल संयोजक भरत घर्तीले जानकारी दिए । तेस्रो हुने आयोजक टिम र सम्सेरगन्ज विचको खेलमा संसेरगन्जको टिम नआउदा आयोजकले वाकओवर पाएर स्वत विजयी बनेको थियो । ब्रोदर्स स्पोट्र्स क्लबका अध्यक्ष विवेक सागर पौडेलको अध्यक्षतामा सम्पन्न खेलको उद्घाटन खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर रोकाले रेफ्रीलाई बल हस्तान्तरण गर्दै गरेका थिए । उद्घाटन कार्यक्रममा स्थानीय खेलप्रेमी, युवाहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रतियोगिताको मुख्य उद्देश्य खजुरा क्षेत्रमा खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्नु, युवाहरूलाई खेलप्रति आकर्षित गर्नु तथा खेलमार्फत सामाजिक एकता र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता टिमले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमलाई २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक घर्तिले जनाए । प्रतियोगिताको फाइनल खेल चैत ६ गते हुने आयोजकले जनाएको छ ।

Previous Post

एघार महिनामा ६ हजार विपद्का घटना

Next Post

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

Next Post
आजको मौसमः हल्का वर्षाको सम्भावना

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

May 15, 2026
बर्दियामा कल्पतरु

बर्दियामा कल्पतरु

May 15, 2026
सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version