For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

byDainik Nepalgunj
March 22, 2026
in News, मुख्य समाचार
0 0
0
पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक
Share on FacebookShare on Twitter

नेपालगन्जमा लिक्विड हार्मोनी छलफल

बसन्त कुमार उपाध्याय

विश्व पानी दिवस मार्च २२ को अवसर पारेर लिक्विड हार्मोनी शिर्षक अन्तरगत दाश्रो वर्षको संस्करणमा जलवायु परिवर्तन, पानी र लैङ्गिक समानताका विषयमा आइतबार नेपालगन्जमा छलफल भएको छ ।

लिक्विड हार्मोनी कार्यक्रम दाश्रो संस्करणमा आयोजित छलफलमा “जलवायु परिवर्तन र पानीमा वातावरणीय प्रभाव” भन्ने महत्वपूर्ण विषयमा विज्ञ, स्थानीय तहको भूमिका र समुदायका आवाजहरूलाई एकै ठाउँमा ल्याएर छलफल आयोजना गरेको हो ।

इश्वारी युनाइटेड प्रा. लि.ले सोसियो इकोनोमिक एण्ड एजुकेशनल डेभलपमेन्ट सोसाइटि (सिड्स) संस्थाको सहकार्यमा आयोजना गरेको छलफल कार्यक्रमले पानी सुरक्षा, जलवायु सहनशीलता र लैङ्गिक समानताको दिगो समाधानहरू खोज्न थप बल पुग्ने सहभागीहरुले बताएका छन् ।

“पानी र लैङ्गिकताः महिला र बालिकालाई केन्द्रमा राख्दै” भन्ने विषयमा केन्द्रित सत्रले पानी व्यवस्थापनमा महिलाको महत्वपूर्ण भूमिका र जलवायु परिवर्तन तथा वातावरणीय क्षयका कारण उनीहरूले भोग्नुपरेका असमान चुनौतीहरूलाई खुल्ला रुपमा छलफल गराएको छ। कार्यक्रमका वक्ताहरूले दीर्घकालीन दिगोपनाका लागि महिलालाई सशक्त बनाउने र निर्णय प्रक्रियामा उनीहरूको सहभागिता सुनिश्चित गर्नु अत्यावश्यक भएको विषयलाई जोडदार रुपमा उठाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा वक्ता नेपालगन्ज उप महानगरपालिकाका मेयर प्रशान्त विष्टल भने –‘नगरवासीलाई सुरक्षित पानी उपलब्ध गराउन नेपालगन्ज उपमहानगरपालिकाले आप्mनो तहबाट बलियो प्रयास गरिरहेको छ ।’ मेयर विष्टले स्थानीय तहको सरकार सुरक्षित पानी उपलब्ध गराउन प्रतिबद्धता जाहेर गरेका थिए ।

जलश्रोत विज्ञ डा. गंगादत्त नेपालले भने –‘पानी जलवायु सहनशीलताको केन्द्र हो। वातावरणीय चुनौतीहरू बढ्दै जाँदा, हामीले हाम्रो पानी स्रोतको संरक्षण र व्यवस्थापनका लागि समावेशी र नवीन उपायहरू अपनाउनुपर्छ ।’ उनले थपे –‘अहिले उपभोक्ताले व्यहोर्नु परेको समस्या दूषीत पानी भएकाले सुरक्षित पानी पाउनु पर्छ।’ विगत लामो समय देखि आप्mनो विज्ञताको योगदान दिईरहेका नेपालले भने–‘दिगो विकास लक्ष्य अन्तरगत नेपालमा सन् २०३० सम्म ५० प्रतिशत जनसंख्यामा सुरक्षीत पानी उपलब्ध गराउने लक्ष्य लिएको छ,तर यो सहज छैन्। ’ डा.नेपालले अगाडी थपे–‘अहिले देशमा १९ प्रतिशत जनसंख्यालाई मात्रै सुरक्षित पानी पुगेको छ।’ डा.पन्तले भने –‘नेपालगन्ज आसपास क्षेत्रको सुरक्षित पानीको अवस्था अभावपुर्ण रहेकाले यसको व्यवस्थापन टड्कारो छ।’ स्थानीय स्तरमा खाने पानी संस्थानले श्रोत साधनको व्यवस्थापन गरेर थप मजवुत भई काम गर्नुपर्ने औंल्याएका थिए । शहरी क्षेत्रमा सुरक्षीत पानी उपलब्ध गराउन ढल ब्यवस्थापन हुन जरुरी भएको समेत बताएका थिए। पानीलाई समानतासँग जोड्दै डा.नेपालले भने छलफलमा दिगो भूमिगत पानी व्यवस्थापन,जलाधार संरक्षण र पारिस्थितिक तन्त्रको संरक्षण, सामुदायिक सहनशीलता र स्थानीय नेतृत्व,लैङ्गिक उत्तरदायी जलवायु नीतिहरू लगाएतका मुख्य विषयहरू समेटिएका थिए। वाग्मति प्रदेश योजना आयोगमा पूर्व उपाध्यक्षको भूमिका समेत निभाएका डा.पन्तले जलवायु परिवर्तनका कारण नेपालमा प्रतिवर्ष ०.०४ प्रतिशतका दरले तापक्रम बढ्नुले नेपालमा चुनौति थपेको समेत उल्लेख गरेका थिए। डा.नेपालले हिमालमा हिउँ पग्लिने अनुपातले नेपाललाई जलवायु परिवर्तनको उच्च जोखिममा रहेको तर्फ समेत सचेत रहन अनुरोध गरेका थिए। साथै डा.नेपालले भने–‘पानी समानता,स्वास्थ्य र अर्थतन्त्रसँग जोडिएको विषय हो ।’

लिक्विड हार्मोनी छलफलको दाश्रो संस्करण अन्तरगत जलवायु परिवर्तन, पानी र लैङ्गिक समानताका विषयमा आइतबार नेपालगन्जमा दुई वटा सत्रमा छलफल भएको थियो ।

पहिलो सत्र पानी र लैगिंता सँग महिलालाई केन्द्रमा राखेर छलफल भएको थियो । छलफलमा विज्ञ डा. गंगादत्त नेपाल, खजुरा गाउँपालिका उप प्रमुख मञ्जु मल्ल,नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत वातावरण इन्जिनियर प्रकाश डी.सी. र महिला उद्यमी रेवती सिंह प्यानलमा थिए । सहजकर्ताका रुपमा पत्रकार झलक गैरे रहेका थिए । त्यसैगरी दोश्रो सत्रमा पूव लुम्बिनी प्रदेश मन्त्री कृष्णा के.सी. नमुना, विज्ञ रमेश गौतम,डा. विनोद कर्ण र बाँके निकुञ्जका मन्दिप पंगेनी प्यानलिष्टका रुपमा सहभागी सत्रलाई पत्रकार विमला चौधरीले सहजिकरण गरेकी थिईन् ।

कार्यक्रमका अतिथि तथा वक्ता खजुरा गाउपालिकाका उप प्रमुख मञ्जु मल्लले भनिन–‘सुरक्षित पानी महिला र किशोरी सम्म उपलब्ध गराउने प्रयास जारी रहेको बताएकी थिईन् । उनले भनिन खानेपानी उपभोक्ता समितिमा महिला नेतृत्वलाई स्थापीत नगराउने परम्परा रहेको अवस्था दर्शाइन् ।

कार्यक्रमका प्यानलिस्टहरूले जलवायु परिवर्तनका बढ्दो जोखिमहरू—अनियमित वर्षा, पानी अभाव, र पानीको गुणस्तरमा गिरावटले विशेषगरी संवेदनशील समुदायहरूलाई असमान रूपमा असर गरिरहेको विषयलाई उठाएका थिए।

कार्यक्रमका अतिथि तथा वक्ता महिला व्यवसायी रेवती सिंहले भनिन –‘महिला स्वस्थ रहन सुरक्षित पानीको प्रयोग गर्न पाउनुपर्ने भएपनि त्यसको उपलब्धता चुनौतिपुर्ण रहेको बताईन् ।’ उनले थपिन–‘पानी जस्तै समाज बन्नुपर्छ।’ बालबालिकाको स्वास्थ्य र स्वयं महिला स्वास्थ्यलाई सुरक्षित बनाउन सबै पक्षबाट सहकार्य आवश्यक रहेको सिंहले बताईन्।

प्यानलिष्ट जलश्रोत विज्ञ डा.गंगादत्त नेपालल सुरक्षित पानी उपलब्ध भए नभएको तथा भवन निर्माण गर्दा स्थानीय तहबाट नियमन हुनुपर्ने औंल्याएका थिए । देशका १० वटा शहरमा शुरु हुने एकिकृत कार्यक्रमलाई महत्वका साथ अघि बढाउन स्थानीय तहले सहयोग गर्नुपर्ने बताएका थिए । राप्ति खोलबाट नेपालगन्जमा ल्याईने पानीलाई सूरक्षित रुपमा उपभोक्ता सम्म लैजान सक्नुपर्नेमा जोड दिए थिए। शहरको फोहोर मैला र ढल निकासको समस्यालाई समाधान नगरेसम्म सुरक्षित पानी उपलब्ध हुन नसक्ने विषयमा स्थानीय सरकार सजग रहन सुझाव दिएका थिए।

कार्यक्रमका प्यानलिष्टल इन्जिनियर प्रकाश डि.सी.ले नेपालगन्ज पुरानो उपमहानगरपालिकामा विभिन्न योजनाहरु अघि बढेका जानकारी दिएका थिए। उनले सरकारका विभिन्न निकायसँग सहकार्य गरेर अघि बढिरहेको जानकारी दिए । नेपालगन्ज शहर पुरानो त्यसमाथि व्यवस्थित शहरीकरण नभई यहाँको जन घनत्व बढेकाले फोहोर व्यवस्थापन चुनौतिपुर्ण भएको जनाउ दिए । भएकाले यहाँ व्यवस्थित गर्न कठीनाई भएको बताए । सुरक्षित पानीको उपलब्धता र व्यावसायीक साझेदारीका विषयमा प्रष्ट पारेका थिए । श्रोतको अभाव कै बीच स्थानीय सरकारले सक्दो प्रयास र कार्यक्रम अघि बढाएको उनले जानकारी गराएका थिए । काम गर्ने सोंच भएपनि श्रोत र प्राविधिक समस्याले अपेक्षित काम गर्न चुनौति भईरहेको समेत बताए।

पत्रकार झलक गैरेले सहजिकरण गरेको पहिलो शत्रको छलफल कार्यक्रममा सहभागिहरुले आप्mना वास्तविक अनुभव र स्थानीय स्तरमा भएका समाधानका उपायहरु साझा गर्दै समुदायमा आधारित पहलहरू आवश्यक रहेको बताएका थिए। सहभागिहरुले आप्mना जिज्ञासा तथा प्रश्नहरु समेत प्यानलिष्टहरुका अगाडी राखेका थिए। तिनको जवाफ प्यानलिष्टहरुले दिएका थिए।

विश्व पानी दिवस मार्च २२को अवसरमा आयोजित कार्यक्रमलाई सोसियो इकोनोमिक एण्ड एजुकेशनल डेभलपमेन्ट सोसाइटि (सिड्स)संस्थाका अध्यक्ष विकास के.सी.ले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेका थिए। उक्त छलफल कार्यक्रममा बाँकेमा रहेका विभिन्न खाने पानी उपभोक्ता समितिका पदाधिकारी तथा प्रतिनिधिहरुले समेत सक्रिय सहभागिता जनाएका थिए । उनिहरुले सुरक्षित पानीको गुणस्तर मापन गर्ने व्यवस्था मिलाउन स्थानीय तहका पदाधिकारीको भ्यानाकर्षण गराएका थिए । त्यस्तै उपभोक्ता समिति मध्येका एउटा समितिका अध्यक्ष श्रवण के.सी.ले खजुरा वाटर सेप्टी योजना कार्यान्वयनको आवश्यकता रहेको विषयमा जोड दिएका थिए।

कार्यक्रमका सहभागिहरुले पशुपक्षिं,जनावर र वस्तुभाउलाई समेत सहज रुपमा पानी उपलब्ध हुन सक्ने वातावरण बनाउन सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए ।

जलवायु परिवर्तन,वातावरण र पानीमा पर्ने प्रभावका विषयमा दाश्रो सत्रमा सहभागि लुम्बिनी प्रदेश पूर्व मन्त्री कृष्णा के.सी. नमुनाले भनिन –‘नियमित वर्षा नहुने,पानीका मुहान हराउन थालेकाले जनजिवन प्रभावित भईरहेको अवस्था रहेको छ ।’ उनले भनिन बाँकेका कतिपय क्षेत्रलाई सुख्खा क्षेत्र घोषणा गरिएको समेत स्मरण गराएकी थिईन् ।

प्यानलिष्टमा रहेका विज्ञ रमेश गौतमले भने –‘पृथ्वीमा रहेका कुल पानीको प्रतिशतमा केवल १.६ प्रतिशत पानी मात्रै प्रयोग गर्न सक्ने अवस्था रहेको बताए ।’ अहिले पानीका श्रोतहरुको प्रयोगमा समस्या भईरहेको औंल्याएका थिए । छलफलमा सहभागी विज्ञ गौतमले पानीको रिचार्ज हुने अवस्था निकै कम्जोर भएकाले पानीका श्रोत संकटमा परेको तर्फ सबैले सोच्नुपर्ने बताएका थिए । पानी उत्पादन गर्ने नीजि क्षेत्रले पनि पानी प्रयोग गरेवाफत शुल्क तिर्नु पर्ने सुझाए । त्यस वाफत वृक्षारोपण लगाएतका गतिविधि सञ्चालन गर्नुपर्ने बताएका थिए । फ्रेस वाटर संरक्षणका लागि हरेक तहबाट कार्ययोजना अघि बढाउन जरुरी रहेको बताएका थिए ।

अर्का वक्ता बाँके निकुञ्जका सहायक वार्डेन मन्दिप पंगेनी भन्छन –‘हाम्रो देशमा करिव २९ देखि ४५ प्रतिशत पर्यावरण जंगल संरक्षण भईरहेपनि नेपाल पानीको श्रोत असुरक्षित अवस्थामा रहेको बताएकाछन् ।’ सोलार बोरिगं गरेर वन्यजन्तुलाई पानी उपलब्ध गराईरहेको जानकारी गराएका थिए ।

लिक्विड हार्मोनी पानी, जलवायु परिवर्तन र सामाजिक समावेशीकरणका विषयमा अर्थपूर्ण संवाद र व्यवहारिक समाधान प्रवद्र्धन गर्न समर्पित एक मञ्च हो। विभिन्न सत्रहरूको माध्यमबाट यसले दिगो र समतामूलक भविष्य निर्माणका लागि प्रतिबद्ध विभिन्न सरोकारवाला निकायहरूलाई एकसाथ छलफलमा ल्याउन प्रयास गर्दै आईरहेको छ।

Previous Post

आज विश्व जल दिवस : ‘लिक्विड हार्मोनी’ दोस्रो संस्करण आयोजना हुँदै

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

March 22, 2026
राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

आज विश्व जल दिवस : ‘लिक्विड हार्मोनी’ दोस्रो संस्करण आयोजना हुँदै

March 22, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

हिरासत व्यवस्थापन र कैदीबन्दीको मानव अधिकारमा सुधार आवश्यक

March 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version