अबदेखि शनिबार र आइतबार सरकारी बिदा

सरकारले अब देखि शनिबार र आइतबार सरकारी बिदा दिने निर्णय गरेको छ ।

सरकारी कार्यालय र शैक्षिक संस्थामा भोलिदेखि शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

Exit mobile version