विहान ९ बजे नै सरकारी कार्यालय खुल्ने

अब सरकारी कार्यालय विहान ९ बजे नै खुल्ने भएका छन् ।

सरकारले विहान ९ देखि ५ बजेसम्म सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो ।

सरकारले शनिबार र आइतबार दुई दिन सरकारी कार्यालय बिदा रहने निर्णय पनि गरेकोछ ।

Exit mobile version