For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सुन्दर बन्दै फुटपाथ, भत्काइदै संरचना

byDainik Nepalgunj
April 8, 2026
in News, मुख्य समाचार
0 0
0
सुन्दर बन्दै फुटपाथ, भत्काइदै संरचना
Share on FacebookShare on Twitter

नेपालगन्ज शहरको मुटु मानिने मुख्य सडक क्षेत्रमा अब पैदलयात्रीका लागि सहज र सुरक्षित यात्रा सुनिश्चित गर्ने लक्ष्यसहित फुटपाथ निर्माणको कामले गति लिएको छ ।

त्यसक्रममा बुधवार सुर्खेत रोड अन्तर्गत धम्बोझी चोकदेखि कारकाँदो चोकसम्मको व्यस्त सडक खण्डमा नालीको किनारबाट दुई मिटर चौडा मार्किङ गर्दै डोजर लगाइएको हो । त्यसक्रममा कतिपयले हठात् डोजर लगाएर जनधनको क्षति पुर्याएको भन्दै आक्रोश व्यक्त गरे ।

‘भत्काउने भन्दा निर्माणलाई जोड दिनुपर्छ,’ सडक छेउ फोहर, अव्यवस्थित नाला देखाउँदै व्यवसायी मो. सरिफ बागवानले दैनिक नेपालगन्जसँग भने, ‘स्थानीय सरकारको काम जिम्मेवार र जनउत्तरदायी भएन ।’

नेपालगन्ज उपमहानगरपालिकाले वर्षौंदेखि अतिक्रमणमा परेको सडक किनारलाई व्यवस्थित बनाउने अभियान अन्तर्गत अवैध संरचना हटाउन डोजर परिचालन गर्नु परेको नगर प्रमुख प्रशान्त विष्टले भने ।

नगर प्रमुख विष्टका अनुसार, अहिले खाली गरिएको ठाउँमा फुटपाथ निर्माण गरिनेछ, जससँगै हरियाली प्रवद्र्धनका लागि वृक्षारोपण पनि गरिने योजना छ । शहरको सौन्दर्य र व्यवस्थित यातायात दुवैलाई ध्यानमा राखेर सुरु गरिएको यो अभियानले नेपालगन्जलाई आधुनिक शहरी स्वरूपतर्फ अघि बढाउने अपेक्षा गरिएको छ ।

नगर प्रमुख विष्टका अनुसार, उपमहानगरपालिकाले यसअघि नै सूचना जारी गरी अवैध संरचना हटाउन समय दिएको थियो । तर, अटेर गरिएपछि बाध्य भएर डोजर चलाएर संरचना हटाउन थालिएको हो । ‘सार्वजनिक स्थल अतिक्रमण सह्य हुँदैन, व्यवस्थित शहर निर्माणका लागि कडाइ आवश्यक हुन्छ,’ उनले दैनिक नेपालगन्जसँग भने ।

नगर प्रमुख विष्टका अनुसार, फुटपाथ निर्माण केवल धम्बोझी–कारकाँदो खण्डमा सीमित छैन । आयल निगम चोकदेखि सरोजनी अस्पताल हुँदै राँझा चोक जाने सडकमा पनि यस्तै योजना लागू गरिँदैछ । ‘राँझा क्षेत्रमा भने चैत १५ गतेदेखि नै निर्माण कार्य सुरु भइसकेको छ, जसले अभियानलाई थप तीव्र बनाएको छ,’ विष्टले भने ।

२ करोड १५ लाख रुपैयाँको लागत अनुमान गरिएको यो योजनामा गाउँले कन्स्ट्रक्सन ÷ पञ्चदेवी निर्माण सेवा र ए एण्ड ए कन्स्ट्रक्सन जेभीले २ करोड ७ लाख ९९ हजार २ सय ११ रुपैयाँ ६६ पैसामा ठेक्का सम्झौता गरेका छन् । उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर भुपेन्द्र बोहराका अनुसार, सम्झौता अवधि असार २० गतेसम्म तोकिएको छ ।

यसअघिनै विपी चोक देखि धम्बोझी चोकसम्म फुटपाथ बनाउने काम धमाधम भइरहेको छ । विपीचोक देखि गणेशमान चोकतर्फ भने समस्या आएपछि फेरि बनाउने योजना नेपालगन्ज उपमहानगरको छ ।

Previous Post

एनसेलको इन्टरनेट र डेटा प्याकको शुल्क घट्यो

Next Post

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पौवाको स्थापना दिवस

Next Post
सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पौवाको स्थापना दिवस

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पौवाको स्थापना दिवस

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भाडा समायोजन गर्न व्यवसायीको माग

बढ्यो यातायातको भाडा

April 8, 2026
सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पौवाको स्थापना दिवस

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पौवाको स्थापना दिवस

April 8, 2026
सुन्दर बन्दै फुटपाथ, भत्काइदै संरचना

सुन्दर बन्दै फुटपाथ, भत्काइदै संरचना

April 8, 2026
एनसेलको इन्टरनेट र डेटा प्याकको शुल्क घट्यो

एनसेलको इन्टरनेट र डेटा प्याकको शुल्क घट्यो

April 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version