For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सरकारी विज्ञापन नीति परिवर्तनले निजी सञ्चारमाध्यम संकटमा

byDainik Nepalgunj
April 13, 2026
in News, मुख्य समाचार
0 0
0
सञ्चार नीति बनाउ
Share on FacebookShare on Twitter

देशभरका पत्रिकाद्वारा सामूहिक विरोध

सरकारले हालै जारी गरेको नयाँ परिपत्रअनुसार अब सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण हुने व्यवस्था लागू गरेपछि निजी सञ्चारमाध्यम धराशयी हुने भएका छन् । त्यसविरुद्ध देशभरका पत्रिकाहरूले सामूहिक रूपमा आवाज उठाउने भएका छन् ।

१८ चैतमा जारी परिपत्रमार्फत सरकारले सरकारी विज्ञापन, टेन्डर सूचना तथा जनहितका सूचनाहरू निजी सञ्चारमाध्यममा प्रकाशन गर्न रोक लगाएको हो । यस निर्णयले विशेषगरी साना, मझौला तथा स्वरोजगारमूलक सञ्चारमाध्यमहरूलाई प्रत्यक्ष असर पर्ने देखिएको छ, जसको निर्भरताको महत्वपूर्ण स्रोत नै सरकारी विज्ञापन रहँदै आएको थियो ।

सरकारी सञ्चारमाध्यममध्ये गोरखापत्र संस्थानले मात्र वार्षिक करिब १ अर्ब रुपैयाँ बराबरको सरकारी विज्ञापन आम्दानी गर्दै आएको अवस्थामा, निजी क्षेत्रका सयौं पत्रपत्रिका र मिडिया हाउसहरू उक्त स्रोतबाट पूर्ण रूपमा वञ्चित हुने अवस्था सिर्जना भएको छ ।

सरकारको यस निर्णयको विरोधस्वरूप नेपाल मिडिया सोसाइटीले देशभर प्रकाशित हुने पत्रिकाहरूलाई एकीकृत रूपमा विरोध जनाउन आह्वान गरेको छ । सोसाइटीको निर्णयअनुसार सोमबार प्रकाशित अंकमा धेरै पृष्ठ भएका पत्रिकाहरूले ज्याकेट पेजमा र कम पृष्ठ भएका पत्रिकाहरूले प्रथम पृष्ठमै विरोधस्वरूप विज्ञापन प्रकाशित गर्नेछन् ।

सामूहिक विरोधअन्तर्गत प्रकाशित गरिने विज्ञापनमार्फत सरकारको निर्णयप्रति असहमति जनाउँदै प्रेस स्वतन्त्रता, समान अवसर र मिडियाको आर्थिक स्थायित्वको पक्षमा आवाज उठाइने जनाइएको छ ।

सञ्चार क्षेत्रका सरोकारवालाहरूले सरकारको यो कदमले मिडिया क्षेत्रमा असन्तुलन सिर्जना गर्ने, निजी सञ्चारमाध्यमको अस्तित्वमै प्रश्न उठाउने तथा दीर्घकालीन रूपमा प्रेस स्वतन्त्रतामाथि असर पार्ने चिन्ता व्यक्त गरेका छन् ।

महासंघको दबाबमूलक अभियान

सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने व्यवस्था सम्बन्धी परिपत्र फिर्ता लिन सरकार सकारात्मक नदेखिएपछि त्यसको विरोधमा नेपाल पत्रकार महासंघ ले पहिलो चरणको दबाबमूलक अभियान सुरु गरेको छ ।

त्यसक्रममा महासंघले आइतबार शाखास्तरमा पूर्व अध्यक्षहरू तथा दैनिक, साप्ताहिक पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग छलफल कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रममार्फत सरकारले जारी गरेको परिपत्रले निजी सञ्चारमाध्यममाथि पारेको प्रभाव, प्रेस स्वतन्त्रता तथा मिडियाको आर्थिक दिगोपनाका विषयमा गम्भीर समीक्षा गरिएको थियो ।

बाँकेमा पनि महासंघ जिल्ला शाखाले कार्यक्रम आयोजना गरेको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश र स्थानीय तहसम्म पठाइएको उक्त परिपत्रअनुसार अब सरकारी सूचना र विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने व्यवस्था गरिएको छ । यस निर्णयले निजी सञ्चारमाध्यमको आम्दानीमा ठूलो असर पर्ने भन्दै महासंघले तत्काल फिर्ता लिन माग गर्दै आएको छ ।

छलफलमा सहभागी सञ्चारकर्मी तथा सम्पादकहरूले सरकारको निर्णयले मिडिया क्षेत्रमा असन्तुलन ल्याउने, साना तथा मझौला सञ्चारमाध्यमलाई प्रत्यक्ष मार पर्ने र दीर्घकालीन रूपमा प्रेस स्वतन्त्रता कमजोर हुने धारणा व्यक्त गरेका थिए ।

महासंघले सरकारसँग संवाद र दबाबका माध्यमबाट उक्त निर्णय सच्याउन आगामी दिनमा थप कार्यक्रमहरू सञ्चालन गर्ने संकेत समेत दिएको छ ।

Previous Post

स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सञ्चार नीति बनाउ

सरकारी विज्ञापन नीति परिवर्तनले निजी सञ्चारमाध्यम संकटमा

April 13, 2026
महालेखा परीक्षकको प्रतिवेदन : सेवाग्राहीको सास्ती हटेन

स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह

April 13, 2026
भारतबाट ल्याइएको अवैध माछा बरामद

भारतबाट ल्याइएको अवैध माछा बरामद

April 13, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागुऔषध सहित एक पक्राउ

April 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version