इन्धन तथा निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको भन्दै बाँके निर्माण व्यवसायी संघले सरकारसँग ‘आपतकाल’ घोषणा गर्न माग गरेको छ ।
संघले जारी गरेको प्रेस विज्ञप्तिमा मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेल लगायत इन्धनजन्य सामग्रीमा बारम्बार भएको अप्रत्याशित मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर संकटमा परेको उल्लेख गरेको छ। साथै, विटुमिन, सिमेन्ट, डण्डी जस्ता अत्यावश्यक निर्माण सामग्रीको मूल्य अध्यक्ष बालाराम खत्रीको सभापतित्वमा भएको प्रतियोगिताका प्रमुख अतिथि खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिकले औपचारिक कार्यक्रम बीच प्रतियोगिताको उद्घाटन गरेका थिए ।
प्रतियोगितामा कुल ८ वटा टिम सहभागी भएको प्रतियोगिताका संयोजक खत्रीले जानकारी दिएका छन् । नक आउटका आधारमा खेलाएको उक्त प्रतियोगिता बैशाख ६ गतेसम्म चल्ने बताइएको छ ।
प्रतियोगितामा गोर्खा ब्वाइज स्पोट्र्स क्लब बुटवल, संकटा स्पोट्र्स क्लब काठमाडौं, कांक्रेबिहार स्पोट्र्स क्लब सुर्खेत, फोर ब्रर्दश एफसी नवलपरासी, भारत लखनउको जेविएम फुटबल एकेडेमी, सशस्त्र प्रहरीको विभागिय टिम एपिएफ क्लब, नाईजेरियन जोन क्लब नाइजेरिया र आयोजक टिम न्यू डाँफे स्पोट्र्स क्लब सहभागी भएका छन् ।
प्रतियोगिताका विजेता टिमले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उप–विजेता टिमले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ठ खेलाडीलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई प्रदान गरिने पुरस्कार राशीलाई अमेरिकामा रहेका खजुराबासी लिलबहादुर थापाले ब्यहोरेको प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिएका छन् ।





























