“ रगत नालीमा होइन, नाडीमा बगाऔं” मूल नाराका साथ मानव एकता दिवस ( २५ अप्रेल) को अवसरमा रक्तदान कार्यक्रमको आयोजना ३० जना महिला सहित ८५ जनाले रक्तदान गरेका छन् ।
सन्त निरंकारी मण्डल नेपाल नेपालगन्ज शाखाका अध्यक्ष (मुखी) शिव प्रसाद गोडियाका अनुसार २०औं पटक आयोजित रक्तदान कार्यक्रममा बाँके जिल्लाको बिभिन्न स्थानबाट र छिमेकी मित्र राष्ट्र भारतको बहराइच र रुपैडिहा लगायत स्थानबाट महिला पुरुष गरी ८५ जनाले रक्तदान गरेका छन् ।
नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा स्थित रहेका सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज शाखाको आफ्नै भवनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सन्त निरंकारी मण्डल नेपाल नेपालगन्ज शाखाका अध्यक्ष (मुखी) शिव प्रसाद गोडिया, माया बस्याल, लक्ष्मी पुन मगर, राहुल कश्यप, गौतम कश्यप, लक्ष्मी बिष्ट, दिपेन्द्र नाउँ, सुरज प्रकाश गोडिया, दिपक गुप्ता, बिश्वास भण्डारी, राहुल शाह, चेतना बडुवाल, बिद्या खडका, पार्वती रसाइली, मान बहादुर मतवाला, भारत रुपैडिहाका मोहम्मद सलिम, गोबिन्द निषाद रहेका छन् ।
यसरी हिमाल यादव, बिरु कुमार गोडिया, बिजिता रानामगर, जेनिशा बुढाथोकी, दिक्षा खडका, रामसुन्दर यादव, दिवेश थापामगर, राम बहादुर रावत, भरत बुढाथोकी, पंकज कुमार निषद, सिर्जन घरुक, सुरेन्द्र कुमार गोडिया, सन्दिप कश्यप, तिरथ कश्यप, गौरब चन्द, लक्ष्मी टमाटा, निर्मला खडका, निरा परियार, सुस्मिता खत्री, जीवन गुरुङ्ग, सचिन महतरा, जय बहादुर क्षेत्री, दिपक टमाटा, अनिल गुप्ता, कृष्ण सिंह साहनी, राजेन्द्र साहू, बिमला बुढा, सुरज, माया गुरुङ्ग, भूमि मल्ल, सीता सचिन, हार्दिक न्यौपाने, गोपाल शर्मा, मुन्ना अन्सारी, धनराज थापा, ललिता गुप्ता, अनिश अहमद दर्जी, शनी कश्यप, हनुमान पासी, राजेश कश्यप, देशराज पासी, निलम साहू,गीता साहू, भद्रा पुन, अजय गुप्ता, तिलकराम गोडिया, प्रदीप सुनार, बल बहादुर, हरि बहादुर रावत, जैसमीन शाक्य, भारत बहराइचकी सलोनी सोनी, सपना सोनी, नारायण कश्यप, पवन कश्यप, निलम कश्यप, प्रिन्सी साहू, राधा सिंह, राज कुमार सुनार, राजेन्द्र साहू, पुष्पा करला, रमन गोडिया, अरोली कश्यप, चन्द्रा बिक, दुधकला बिक, आर्दश कश्यप, शिव प्रसाद गोडिया लगायत ८५ जनाले रक्तदान गरेका छन् । सो रक्तदान कार्यक्रममा सेवक दल सञ्चालक शंकर बस्याल, सेवा दल शिक्षक पंकज निषाद्, सेवादल सञ्चालिका सालिनी कश्यप, सेवादलका सदस्यहरुमा मनोज गोडिया, दिपक गुप्ता, राहुल कश्यप, रामसेवक बैश्य, दिवा थापामगर, रुपा खडका, माया बस्याल, निलम कश्यप, रञ्जना, मीना, रेनू गोडिया, रमन गोडिया, सिर्जना घरुक र आरम्भ बैश्य लगायतको सक्रिय सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रममा सन्दिप आचार्य, महेश रानाक्षेत्री पूनम राना, महेश दहित, रुपेश थारु, लोकेश थारु, सञ्जय बढही र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए ।






























