For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, May 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    रतन र श्रवणलाई सम्मान

    रतन र श्रवणलाई सम्मान

    कोहलपुर गोल्डकप सुरु, रेसिङ साहाराको विजयी सुरुवात

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

ठकुरी हत्या प्रकरणमा छ पक्राउ

byDainik Nepalgunj
May 6, 2026
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमै आमाको मृत्यु बढी
Share on FacebookShare on Twitter

जिल्ला प्रहरी कार्यालयले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मा भएको हत्या घटनामा संलग्नताको आरोपमा ६ जनालाई पक्राउ गरेको छ

प्रहरी कार्यालय बाँकेको प्रेस विज्ञप्तिअनुसार ब्रतबन्ध कार्यक्रममा सहभागी भएका युवाहरूबीच सामान्य विवाद बढ्दै जाँदा एक जनाको ज्यान गएको छ भने ६ जना पक्राउ परेका छन्।

सोमबार साँझ नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुर बस्ने २१ वर्षीय प्रितम अधिकारीको ब्रतबन्ध कार्यक्रममा आएका साथीहरू कार्यक्रमपछि बस्ने ठाउँ अभावका कारण नजिकै आफन्त दीपेन्द्र रोकायको घरमा एउटै कोठामा बसेका थिए।

मंगलबार बिहान करिब २ बजे दिपेन्द्र राज गिरी र विशाल चन्द ठकुरीबीच सामान्य विषयमा विवाद भएको थियो।विवादपछि गिरीले आफ्नो घर लम्कीचुहा नगरपालिका बस्ने साथीहरूलाई बोलाएका थिए। बिहान करिब ५ बजे उनीहरू मोटरसाइकलमा नेपालगञ्ज आइपुगी गिरीसहित समूहले सुतिरहेका विशाल चन्द ठकुरी र अन्य व्यक्तिमाथि बियरका बोतल र चक्कुजस्ता धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ।

आक्रमणपछि ज्यान जोगाउन भाग्ने क्रममा ठकुरीलाई करिब १०० मिटरसम्म लखेटेर आक्रमण गरिएको थियो। गम्भीर घाइते ठकुरीको उपचारका क्रममा संजीवनी कलेज अफ मेडिकल साइन्सेज मा मंगलबार बिहान करिब ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका चन्दननाथ नगरपालिका–४ का २० वर्षीय योगेन्द्र कामी उपचारपछि डिस्चार्ज भएका छन्।घटनामा संलग्नमध्ये ४ जनालाई ठाकुरबाबा नगरपालिका–२ अग्रेनी नजिकबाट र २ जनालाई नेपालगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा दिपेन्द्र राज गिरी, बिबियस कुँवर, सुशील खत्री, खकेन्द्र देवकोटा, सन्तोष संज्याल र रुपेश थापा रहेका छन्।

प्रहरीले घटनास्थलबाट चक्कु, सु.प.प्र.०१–०१४ प १२५६ नम्बरको एनएस २०० मोटरसाइकल तथा बियरका बोतल र फुटेका टुक्राहरू बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिएका छन्।

Previous Post

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमै आमाको मृत्यु बढी

ठकुरी हत्या प्रकरणमा छ पक्राउ

May 6, 2026
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

May 6, 2026
प्रदेश सरकारसँग जवाफ माग्ने विकास समितिको निर्णय

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक : आगामी आवको नीति तथा कार्यक्रममा छलफल

May 6, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीको मूल्यवृद्धि

May 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version