नेपालगञ्ज उपमहानगरपालिका कार्यालय नजिकै रहेको बि.पी. चोकमा शुक्रबार राति सवारी दुर्घटना भएको छ। गुडिरहेको एक मोटरसाइकल र अटो रिक्शा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।दुर्घटनामा दुवै सवारी साधनमा क्षति पुगेको छ। प्रत्यक्षदर्शीका अनुसार ठूलो मानवीय क्षति नभए पनि मोटरसाइकल र अटोका चालक सामान्य घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई आवश्यक प्राथमिक उपचार गरिएको छ।नेपालगञ्ज उपमहानगरपालिका कार्यालय नजिकै रहेको बि.पी. चोकमा शुक्रबार राति सवारी दुर्घटना भएको छ। गुडिरहेको एक मोटरसाइकल र अटो रिक्शा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।दुर्घटनामा दुवै सवारी साधनमा क्षति पुगेको छ। प्रत्यक्षदर्शीका अनुसार ठूलो मानवीय क्षति नभए पनि मोटरसाइकल र अटोका चालक सामान्य घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई आवश्यक प्राथमिक उपचार गरिएको छ।घटनालगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो। प्रहरीले दुर्घटनाग्रस्त सवारी साधनहरूलाई सडकबाट हटाएर यातायात व्यवस्था सुचारु गराउनुका साथै परिस्थितिलाई नियन्त्रणमा लिएको थियो। दुर्घटनाको थप विवरण र कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
बि.पी. चोकमा मोटरसाइकल र अटो दुर्घटना, चालकहरू सामान्य घाइते
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
भारतीय छ लाखसहित दुई पक्राउ
by
Dainik Nepalgunj
May 9, 2026
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
by
Dainik Nepalgunj
May 9, 2026
अब स्थानीय तहबाटै भूमि प्रशासन सेवा
by
Dainik Nepalgunj
May 9, 2026
मानवताको सेवामा स्वयंसेवकको एकता
by
Dainik Nepalgunj
May 9, 2026
मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र तापक्रम बढ्ने पूर्वानुमान
by
Dainik Nepalgunj
May 8, 2026