For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News World

पाकिस्तान निर्वाचन : खान निकट स्वतन्त्र उम्मेदवारको समूहलाई अग्रता

byDainik Nepalgunj
February 9, 2024
in World
0 0
0
पाकिस्तान निर्वाचन : खान निकट स्वतन्त्र उम्मेदवारको समूहलाई अग्रता

Pakistan Tehreek-e-Insaaf (PTI) party and former prime minister Imran Khan's supporters celebrate their lead in the country's national elections, in Peshawar on February 9, 2024. Candidates linked to jailed former Pakistan prime minister Imran Khan were running a close race with the party of three-time premier Nawaz Sharif on February 9 as election results trickled in after a long delay that added to accusations of poll rigging. (Photo by Abdul MAJEED / AFP)

Share on FacebookShare on Twitter

पाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)ले प्रारम्भिक मतगणनाका क्रममा १५० सिटमा अग्रता लिएको दाबी गरेको छ । पीटीआईका अध्यक्ष ब्यारिस्टर गोहरको एक्स (ट्वीटर) अकाउन्टमा शेयर गरेको एक भिडियोमा पूर्व प्रधानमन्त्री खानले पीटीआईले १५० मतको अग्रता लिएको उल्लेख गरिएको छ । यद्यपि, एएफपीका अनुसार शुक्रबार बिहानसम्म सार्वजनिक १३ स्थानको नतिजामा खान निकट स्वतन्त्र उम्मेदवारले पाँच र पूर्व प्रधानमन्त्री नवाज सरिफ निकट पाकिस्तान मुश्लिीम लीग–नवाज (पीएमएल–एन) ले चार स्थानमा जीत हाँसिल गरेका छन् । मत गणनासँगै थप उर्जावान बनेका खानले भिडियोमा पञ्जाब, खैबर पख्तुनख्वालगायत सम्पूर्ण पाकिस्तानमा पीटीआईको नेतृत्वमा सरकार बनाउने दाबी गर्नुभएको छ ।

खानको आधिकारिक एक्स अकाउन्ट भनिने पीटीआईका अध्यक्ष ब्यारिस्टर गोहरको नामबाट खोलिएको एक्स अकाउन्टमा एक भिडियोमा लेखिएको छ, “इन्शअल्लाह पीटीआईले पञ्जाब, केपी र संघीय क्षेत्रमा सरकार बनाउनेछ । रातारात परिणाम परिवर्तन गर्ने कुनै पनि प्रयासलाई पाकिस्तानका जनता वा स्थानीय र अन्तर्राष्ट्रिय पर्यवेक्षक र मिडियाले कुनै पनि हालतमा विफल पार्नेछन् र स्वीकार गर्ने छैनन् ।” भिडियोमा भनिएको छ, “पीटीआईले २०२४ को चुनावलाई पूर्ण बहुमतले जितेको छ । संसारले यसको साक्षी बनायो । अब परिणामको हेरफेरले पूर्ण अराजकता र अस्थिरताबाहेक अरू केही हासिल गर्दैन । जनताले निर्णय गरेका छन् ! उनीहरूको निर्णयको सम्मान गरौँ ।” यसबीच पीटीआईका महासचिव ओमार अयुब खानले भन्नुभएको छ, “व्यापक धाँधली भइरहेको छ र यो पूर्णतया असम्भव छ ।”

उहाँले निर्वाचन व्यवस्थापन प्रणालीको विश्वसनीयता र ‘पर्दा पछाडिको प्रणालीलाई नियन्त्रण गर्ने अरू कोही’ को बारेमा उहाँको आशङ्काको बारेमा चेतावनी दिँदै भन्नुभएको छ, “मैले पहिले पनि ‘आरओ’हरूलाई चुनावपछि केही पनि धाँधली नगर्न भनेको थिएँ, तर उनीहरूले त्यही गरिरहेको देखिन्छ । आरओ एनए १९७ का शब्दहरूले राष्ट्रलाई पिरोल्न पुगेको देखिन्छ । उहाँले थप्नुभयो, “पूर्णतया अस्वीकार्य !! पीटीआईले करिब दुई करोड ५० लाखदेखि तीन करोडसम्म भोट पाएको छ । पाकिस्तानका जनता र देशले यस्ता ‘धँदला काल (२०१८ देखि २०२३ सम्म’ को अवधि) पीडादायी घटनालाई थप सहन सक्दैन ।”

यसैबीच, पीएमएल–एनकी नेतृ मरियम औरङजेबले पञ्जाब प्रान्तमा पीएमएल–एनले जितेको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, “पाकिस्तान मुस्लिम लिग (एन) ले सङ्घ र पञ्जाबमा सरकार बनाउनेछ र सार्वजनिक सेवाको नयाँ युग सुरु हुनेछ ।” औरङजेबल अगाडि भन्नुभयो, “पार्टीको निर्वाचन समितिको नतिजा आउने क्रम जारी छ । मोबाइल र इन्टरनेट सेवा उपलब्ध नहुँदा नतिजा प्राप्त गर्न कठिन भएको छ । मुस्लिम लीग (एन) को स्थिति मजबूत छ ।” उहाँले अल्लाहको कृपाले पाकिस्तान मुस्लिम लिग (एन) ले जनताको सेवा गर्ने र उनीहरूलाई उनीहरूको समस्याबाट सदा झैं मुक्त गर्ने आफ्नो गम्भीर प्रतिबद्धता पूरा हुने बताउनुभएको छ ।

खानको दल पीटीआईले नतिजा सार्वजनिक गर्न ढिलाई भएपछि नतिजामा व्यापक धाँधली भएको आरोप लगाए पनि पाकिस्तानको गृह मन्त्रालयले भने नतिजाको प्रक्रियामा ढिलाई भइरहेको चिन्ताको पुनरावलोकन गरिएको जनाएको छ । मन्त्रालयले ढिलाइलाई निर्वाचन सुरक्षाका लागि अपनाइृएको ‘सञ्चारमा नियन्त्रण’ को कारण बताएको छ । यसैबीच निर्वाचन आयोगले निर्वाचन नतिजा सार्वजनिक गर्न ढिलाई भएको स्वीकार गर्दै विविध प्राविधिक कारणले नतिजा घोषणामा ढिलाई भएको तर सन्तोषप्रद नै रहेको भन्दै आगामी नतिजा कुनै अवरोधविना सहजरूपमा आउने विश्वास व्यक्त गरेको छ ।

Previous Post

डुडुवाको गाउँसभाले योजना संशोधन गर्यो

Next Post

एमालेले गर्यो वडाध्यक्षलाई कारवाही माग

Next Post
एमालेले गर्यो वडाध्यक्षलाई कारवाही माग

एमालेले गर्यो वडाध्यक्षलाई कारवाही माग

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

March 17, 2026
इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

March 17, 2026
लुम्बिनीका मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिता

लुम्बिनीको पूँजीगत खर्च न्यून

March 17, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु

March 17, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version