For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Social

हिमपातपछि चोरी सिकारी बढ्यो

byDainik Nepalgunj
February 10, 2024
in Social
0 0
0
हिमपातपछि चोरी सिकारी बढ्यो
Share on FacebookShare on Twitter

हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेपछि मानववस्ती नजिक न्यानो खौज्दै पुगेका जंगली जीवजन्तुको चोरी सिकारी बढेको छ । जंगली जीवजन्तु मानववस्ती नजिक पुगेका झालर, घोलर, मृग, डाँफे, कालिज, बाघ र भालुलगायतका जीवजन्तु मारेर खुलमखुल्ला वेचविखन भइरहेको छ ।

जिल्लाका जयपृथ्वी नगरपालिकाका सुइल मयाना, पुगर, कैलाश, नौरा, वारिल, कोटदेवल, मष्टा, सुनिकोट धमेना, दाँतोला, काँडा, दहबगर, भामचौर, सुर्मा, दौलीचौर लगायतका लेकमा अहिले व्यापक चोरी सिकारी भइरहेको छ । यसरी चोरीसिकारी भएका जीवजन्तुको मासु सदरमुकाम चैनपुरमा महंगो मूल्यमा खुल्लमखुल्ला विक्रिवितरण भइरहेको छ । चोरी सिकारीकर्ताले बन्दुक, पासा र जालको मद्दतले जीवजन्तुको शिकार गर्ने गरेको स्थानीयहरू बताउँछन् । यसरी मारिएका जीवजन्तुको मासुले गाउँमै मूल्य नपाउने भएपछि सदरमूकामसम्म पु¥याउने गरेको जानकारहरू बताउँछन् ।

यसरी मारिएका जीवजन्तुमा कालिच प्रतिकोटा १५ सयसम्म, डाँफेको दुई हजार, मृगको प्रतिकेजी ६ सय, झारलको एकहजारसम्म विक्रिवितरण हुने गरेको छ । सुकुटी बनाइएको मासुको मुख्य प्रतिकेजी चारहजारसम्म विक्रिवितरण भइरहेको छ । यसरी बजारमा खुलेआम चोरीसिकारीबाट मारिएका वन्यजन्तुको मासु विक्रिवितरण भइरहँदा वन कार्यालय, प्रहरी र प्रशासन भने मूकदर्शक बनेका छन् । उता डिभिजन वन कार्यालयका प्रमुख भरतप्रसाद भट्ट भने आफूले चोरीसिकारीमा कडाई गरिरहेको दाबी गर्छन् ।

उनले भने,‘पहुँच हुने ठाउँमा सधै निगरानी राखेकै हुन्छौं । अहिलेसम्म कसैले सुराँकी गरेको पनि छैन हामीले प्रहरी, प्रशासन गाउँपालिका, र विभिन्न वनका अध्यक्षसँग समन्वय गरिरहेका छौं ।’ आफूले चोरीसिकारीबारे केही सुनेपनि पर्याप्त जनशक्ति नहुँदा नियमनमा समस्या भइरहेको उनले बताए । ‘हामीकहाँ वन अधिकृत ८ जनाको दरबन्दी छ, तर २ जना मात्रै छौं । २४ जना वन रक्षकको दरबन्दीमा १८ जना मात्र हुनुहुन्छ,’ उनले भने ।

Previous Post

अलबिदा मिटरगेज

Next Post

भू–माफिया पोस्न र कार्यकर्तालाई जग्गा बाँड्न कानून नै बदल्ने तयारी

Next Post
भू–माफिया पोस्न र कार्यकर्तालाई जग्गा बाँड्न कानून नै बदल्ने तयारी

भू–माफिया पोस्न र कार्यकर्तालाई जग्गा बाँड्न कानून नै बदल्ने तयारी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अबदेखि शनिबार र आइतबार सरकारी बिदा

विहान ९ बजे नै सरकारी कार्यालय खुल्ने

April 5, 2026
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा

उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा

April 5, 2026
अबदेखि शनिबार र आइतबार सरकारी बिदा

अबदेखि शनिबार र आइतबार सरकारी बिदा

April 5, 2026
सभामुखमा अर्याल निर्विरोध निर्वाचित

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

April 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version