For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

नेपालगन्जमा गुट्खाजन्य पदार्थले निम्त्याएको समस्या

byDainik Nepalgunj
February 14, 2024
in मुख्य समाचार
0 0
0
नेपालगन्जमा गुट्खाजन्य पदार्थले निम्त्याएको समस्या
Share on FacebookShare on Twitter

वीरेन्द्र जैसी

गुट्खा तथा खैनीको सेवनले सेवन गर्ने व्यक्तिलाई त क्यान्सरको नजिक लैजान्छ नै, यसले हाम्रो जमिन तथा वातावरणलाई पनि क्यान्सरतर्फ लगिरहेको छ ।

नेपालगन्जको सडकमा देखिने प्लाष्टिकजन्य फोहोरलाई नियाल्नुहोला । यहाँ देखिन्छ गुट्खाजन्य पदार्थका खोलहरुको आधिपत्य । यसैबाट अन्दाजा लगाउन सकिन्छ हामीले क्यान्सरको एक प्रमुख स्रोतलाई खाएर कसरी आफ्नै स्वास्थ्यलाई त जोखिममा राखेका छौँ नै सहरको जमिनलाई प्लाष्टिकमय बनाएर अपराध पनि गरिरहेका छौँ ।

सडकको किनारामा खुट्खाका खोल, बसपार्कमा गुट्खा । बिजुलीका पोलमुनी, चोकमा गुट्खा, चौतारामा गुट्खा । पवित्र स्थल मानिने मन्दिरमा पनि गुट्खा अनि विद्यालयमा पनि गुट्खा ।

नेपालगन्ज बहुत थुक्छ । के खाएर ? पान, गुट्खा, सुर्ती खाएर । सडकमा थुक्छ, अस्पतालमा थुक्छ । शौचालयमा थुक्छ, कार्यालयमा थुक्छ । यहाँका मानिसहरुलाई लाग्छ, थुक्दै हिँड्नु नैसर्गिक अधिकार हो ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न २०६८ सालमै ऐन बनेको छ । तर त्यसको कार्यान्वयन छैन बराबर । ऐनले भन्छ, सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न पाइँदैन । तर सजाय छ मात्र एक सय रुपैयाँ । यो सजाय पनि कसले गरिदेओस् ।

एनले भन्छ, बालबालिकालाई सुर्तीजन्य पदार्थ बेच्न पाइँदैन, विद्यालय तथा स्वास्थ्य संस्था लगायतका स्थलको कम्तिमा एक सय मिटर क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न पाइँदैन । ऐनले यो पनि भन्छ कि सुर्तीजन्य पदार्थलाई पसलमा प्रदर्शन गरेर राख्न पाइँदैन । लुकाएर राख ।

तर, विद्यालयलगायत सार्वजनिक क्षेत्र वरपरका दृष्यले उक्त ऐनलाई खिल्ली उडाइरहेको छ । राज्यलाई गिज्याइरहेको छ ।

विद्यालयको गेटमै सुर्तीजन्य पदार्थको खुलेआम विक्रीवितरण पनि भइरहेको छ । रोकिदिने कसले ?

मन्दिरभित्र पनि गुट्खाजन्य पदार्थ बिक्रीका लागि प्रदर्शनमा राखिएको देख्न यहीँ पाइन्छ । बागेश्वरी मन्दिर भित्रै गुट्खाको बिक्री भइरहेको हुन्छ ।

गुट्खा तथा सुर्तीजन्य पदार्थका खोलहरुले वर्षायाममा पानीको निकास थुनेर डुबानको समस्या पनि निम्त्याइरहेका छन् । नेपालगन्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसी पनि नेपालगन्जको सडकमा उत्र्सीत फोहोरमा गुट्खा तथा सुर्ती पदार्थका खोलको मुख्य हिस्सा रहेको बताउँछन् ।

अर्कोतिर नेपालगन्जमा अधिकांश भारतबाट आयातित गुट्खा तथा सुर्तीको आधिपत्य छ । ती उत्पादन नेपालमा वैद्य तरिकाले आयात हुन् होइनन् भन्ने पनि प्रष्ट छैन । नेपालगन्ज भन्सार हुँदै चालु आवको पुस मसान्तसम्म एक करोड ८३ लाख मूल्यको सुर्ती आयात भएको देखिन्छ । तर, उपभोगका दृष्टिले यो निकै कम परिणाम हो ।

नेपालगन्जले फोहोर व्यवस्थापनमा पछिल्लो एक दशकमा उल्लेख्य प्रगति त गरेको छ । तर यो प्रर्याप्त छैन । सडक तथा सार्वजनिक स्थलमा प्लाष्टिकजन्य फोहोर अझै कम भएको छैन । उक्त फोहोरमा गुट्खा तथा सुर्तीजन्य फोहोर मुख्य रहेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले २०८१ को वैसाख १ गतेबाट सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ पूणर्रुपमा निषेध गर्ने त भनेको छ ? तर यसअघिका यस्तै खालका घोषणाको हालत हेर्दा यस घोषणालाई पत्याइहाल्ने आधार देखिँदैन ।

Previous Post

नेपालगन्ज नाकाबाट जडीबुटी निकासीमा ३६ प्रतिशतले बृद्धि

Next Post

नेपालगन्ज-जनकपुर हवाई भाडा निर्धारण (कति छ भाडा)

Next Post
नेपालगन्ज-जनकपुर हवाई भाडा निर्धारण (कति छ भाडा)

नेपालगन्ज-जनकपुर हवाई भाडा निर्धारण (कति छ भाडा)

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

March 4, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

बाँकेमा शान्तिपूर्ण निर्वाचनका लागि १० बुँदे प्रतिबद्धता

March 4, 2026
मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

March 2, 2026
‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

March 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version