For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News Social

कपिलवस्तु बस दुर्घटना अपडेटः बाँकेका एकजना घाइते (घाइते सबैका नामसहित)

byDainik Nepalgunj
February 15, 2024
in Social
0 0
0
कपिलवस्तु बस दुर्घटना अपडेटः बाँकेका एकजना घाइते (घाइते सबैका नामसहित)
Share on FacebookShare on Twitter

महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको बस कपिलवस्तुमा भएको दुर्घटनामा बाँकेका एकजना पनि घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय शुसिल कुँवर घाइते भएका हुन् ।

उनको दाहिने खुट्टामा चोट लागेको छ । उपचारका लागि उनलाई चौराहा अस्पताल बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा मृत्यु भएकाहरुको भने नाम खुलेको छैन  ।

घाइतेहरुः–

१. जि.ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार लोक ब. कार्कीको टाउको र शरीरको विभिन्न भागमा चोट अवस्था सिरिया संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचार पश्चात थप उपचारको लागि चौराहा अस्पताल वुटवल रिफर गरेको ।

२. बस चालक जि. कन्चनपुर भिमदत्त न.पा. ४ वस्ने वर्ष ४० को पुर्ण व. चन्द वायाँ खुट्टामा चोट अवस्था मध्यम संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचार पश्चात थप उपचारको लागि चौराहा अस्पताल वुटवल रिफर गरेको ।

 ३. जि. कैलाली वेलडाडी न.पा- १ वस्ने वर्ष २४ को महेश सुनार दाहिने खुट्टामा चोट अवस्था मध्यम संजिवनिमा उपचार पश्चात चौराहा अस्पताल वुटवल रिफर गरेको ।

४. जि. बाँके राप्ति सुनारि गा.पा.-२ वस्ने बर्ष २३ को शुशिल कुँवर दाहिने खुट्टामा चोट चौराहा अस्पताल वुटवल रिफर गरेको ।

५. जि. गुल्मि मालिका गा.पा. -७ बस्ने वर्ष २९ को अर्जुन कार्कि निधारमा चोट अवस्था सामान्य चौराहा अस्पताल वुटवल रिफर गरेको ।

६. जि. कन्चनपुर भिमद्त्त न.पा.-१८ वस्ने वर्ष २८ को सन्तोष चौधरी अनुहार र छातिमा चोट अवस्था मध्यम चौराहा अस्पताल वुटवल रिफर गरेको ।

७. सहचालक जि. कन्चनपुर महेन्द्रनगर न.पा.- १८ वस्ने वर्ष ३५ को केशव हमाल टाउकोमा चोट अवस्था सामान्य, चौराहा अस्पताल वुटवल रिफर गरेको ।

८. जि.बैतडि मेनौलि न.पा. -१ बस्ने बर्ष २२ को राजेश दयाल टाउँकोमा चोट अवस्था मध्यम, चौराहा अस्पताल वुटवल रिफर गरेको,

९. जि. कन्चनपुर महेन्द्र नगर नगरपालिका – १ वस्ने बर्ष १८ को नितेश सुनार दुवै हातमा चोट अवस्था मध्यम , चौराहा अस्पताल वुटवल रिफर गरेको ।

चन्द्रौटा कपिलवस्तुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेका घाईतेहरुः-

१०. जि. गोरखा शहिद लखन गा.पा. -७ वस्ने वर्ष ३० को मनोज बि.क. वाहिरि चोट नदेखिएक अवस्था समान्य संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको ।

११. जि. दार्चुला शैलेस शिखर न.पा.-३ दार्चुला वस्ने वर्ष २४ को नबिन भट्ट नेपाली ढाडमा चोट अवस्था सामान्य, ऐ. अस्पतालमा उपचार भई रहेको ।

१२. जि. कन्चनपुर भिमदत्त न.पा. १४ वस्ने वर्ष ३३ की गिता कुवर कम्मरमा चोट अवस्था सामान्य ऐ. अस्पतालमा उपचार भई रहेको ।

१३. निजको छोरा बर्ष १२ को नबिन कुँवर निधारमा चोट अवस्था सामान्य, ऐ. अस्पतालमा उपचार भई रहेको ।

१४. जि. ओखलढुङ्गा झारपुर गा.पा. वडा नं नखुलेको वर्ष १९ को बिसन भुजेल निधारमा चोट अवस्था समान्य, ऐ. अस्पतालमा उपचार भई रहेको ।

१५. जि. कन्चन्पुर शुक्ला फाटा न.पा. ११ वस्ने वर्ष ३१ को मोहन सिङ लोहार निधारमा चोट सामान्य, ऐ. अस्पतालमा उपचार भई रहेको ।

१६. जि. काठ्मान्डौ काठ्मान्डौ माहानगर पालिका- ३ वस्ने वर्ष ४१ को अनिल तन्डुकार निधार छाति वायाँ हातमा चोट अवस्था मध्यम आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिल वस्तुमा उपचार भईरहेको, ऐ. अस्पतालमा उपचार भई रहेको ।

१७. जि. कन्चनपुर भिमदत्त न.पा. १६ वस्ने वर्ष ५४ की नारायणी थापा ऐ. अस्पतालमा उपचार भई रहेको ।

१८. ऐ.ऐ. १८ वस्ने वर्ष २८ को दिपेन्द्र बोहोरा दहिने हात र निधारमा चोट अवस्था मध्यम ।

१९. जि. कैलाली लम्किचुवा न.पा.-१ वस्ने वर्ष २७ की रेखा आचार्य दाहिने खूट्टा र अनुहारमा चोट अवस्था मध्यम

२०. जि. कन्चनपुर भिमदत्त न.पा.-१८ वस्ने वर्ष ४१ की शान्ति सिङ अनुहारमा चोट अवस्था मध्यम ।

२१. जि. कैलाली गेरुवा गा.पा. ४ वस्ने बर्ष३२ को गणेश काफ्ले दाहिने खुट्टामा चोट अवस्था मध्यम

२२. निजको श्रीमति वर्ष २७ कि रेखा आचार्य शरिरको भित्री भागमा चोट अवस्था सामान्य ।

२३. निजको छोरी वर्ष ३ कि श्रीष्टि काफ्ले टाउँकोमा चोट अवस्था सामान्य ।

२४ देश भारत उत्तर प्रदेश मुद्राबास वस्ने बर्ष ३५ को मोहमद रिजन वायाँ खुट्टमा चोट अवस्था मध्यम आधारभुतमा उपचार भैरहेको ।

२५. ऐ.ऐ. वस्ने वर्ष ५४ को अनिस मनियार शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।

२६. जि. धादिङ सिप्ले गा.पा.-२ वस्ने वर्ष २५ को कृष्ण नेपाली अनुहार र छातिमा चोट अवस्था मध्यम

२७. जि. कन्चनपुर भिमदत्त न.पा. १९ बस्ने बर्ष २० को सुमन बिष्ट अनुहार र ढाडमा चोट अवस्था सिरियस

२८. जि. कन्चनपुर भिमदत्त न.पा. – १ वस्ने वर्ष २० को मनोज सिह धामि निधारमा चोट अवस्थ सामान्य ।

२९. ऐ.ऐ. वस्ने वर्ष २० को अशोक सिह सामान्य ।

३० जि. कन्चनपुर भिमदत्त न.पा. ४ बस्ने वर्ष ३६ को ज्ञानेन्द्र पाल बाहिरि चोट नदेखिएको अवस्था सामान्य ।

मृतकः-

३१. नाम थर वतन नखुलेको वर्ष अं. २५/ २६ को पुरुष व्यक्ति ०५:२५ बजे आधारभुत स्वास्थय सेवा अस्पताल चन्द्रौटाले मृत घोषणा गरेको ।

३२. नाम थर वतन नखुलेको वर्ष अं. २५/ २६ को पुरुष व्यक्ति ०५:२५ बजे आधारभुत स्वास्थय सेवा अस्पताल चन्द्रौटाले मृत घोषणा गरेको ।

३३. जि. रौतहत पहुराही न.पा. ३ बस्ने वर्ष ४६ को नारायण ब. भण्डारीलाई ऐ.०६:२५ बजे आधारभुत स्वास्थय सेवा अस्पताल चन्द्रौटाले मृत घोषणा गरेको ।

Previous Post

ललिता निवास जग्गा हिनामिनाको फैसला आज हुने

Next Post

लागुऔषध उपभोग र कारोबारका दृष्टिले बाँके आठौँ जोखिम जिल्ला

Next Post
लागुऔषध उपभोग र कारोबारका दृष्टिले बाँके आठौँ जोखिम जिल्ला

लागुऔषध उपभोग र कारोबारका दृष्टिले बाँके आठौँ जोखिम जिल्ला

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

March 11, 2026
Auto Draft

विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

March 11, 2026
दिपेन्द्र बिष्टले भने, ‘परिवर्तनको यात्रा अझ सशक्त ढंगले अघि बढ्छ’

विष्टको चुनाव खर्च सार्वजनिक

March 11, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

काँग्रेसको समीक्षामा ‘बबाल’

March 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version