For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

स्वास्थ्य कार्यक्रम प्रभावकारी

byDainik Nepalgunj
February 16, 2024
in News
0 0
0
स्वास्थ्य कार्यक्रम प्रभावकारी
Share on FacebookShare on Twitter

समुदायमा आधारित मानसिक स्वास्थ्य कार्यक्रमले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य स्थापनार्थ निकै प्रभावकारी भएको पाइएको छ । द्वन्द्वपीडितहरूको सामुदायिक समावेशीकरणका लागि मनोसामाजिक परामर्श कार्यक्रमको नगर स्तरीय परियोजना सल्लाहकार समितिको बैठकमा सहभागी कार्यक्रममा सहभागीले समुदाय स्तरमा नै गुणस्तरीय मानसिक स्वास्थ्य सेवा प्राप्त गरेका कारण उपचारका निम्ती शहरमा महंगो उपचार सेवा लिने समस्या टरेको बादबर्दिया नगरपालिका वडा नं. ८ औरी सीता थापामगरले बताइन् ।

‘श्रीमानका उपचारका निम्ती लाखौं खर्चिए, नियमित चेकजाँच गर्न जान नसक्दा जहिले रोग बल्झिने गरेको थियो । मैले सम्पति धेरै सकेर हार खाएकी थिए ।’ थापा मगरले थपिन् ‘१३ वर्ष देखि हार खाए पछि घरमा थुनेर राखेको थिए, नगर अस्पतालमा नै मानसिक रोगको उपचार पाए पछि मेरो परिवारले नयाँ जीवन पाए जस्तो लाग्छ ।’

बाँसगढी नगरपालिका र बारबर्दिया नगरपालिकाद्वारा, स्वीस राजदुतावासको आर्थिक सहयोगमा सी.एम.सी–नेपाल संस्थासंगको साझेदारीमा संचालित उक्त कार्यक्रममा सहभागी अधिकाशंले कार्यक्रम प्रभावकारी भएकोमा खुशी व्यक्त गर्दै कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।

बाँसगढी नगरपालिकाका सामाजिक विकास समितिका संयोजक समेत रहेका वडा अध्यक्ष तुल प्रसाद गौतमले कार्यक्रमले आत्महत्या रोकथामका साथै कडा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई समेत सेवा प्रवाह गरिरहेका कारण सबै वडा र स्वास्थ्य संस्थामा विस्तार गर्नुपर्ने सुझाए ।

मानसिक स्वास्थ्य समस्याको उपचारमा ल्याउन अझै पनि सचेतनामुलक क्रियाकलापलाई अभियानका रूपमा नलगेमा थप जटिल बन्दै जाने भएकाले नगरपालिकाका नेतृत्वले यस बारे आवश्यक बजेट र कार्यक्रम गर्नुपर्ने बताए ।

सीएमसी नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले प्रस्तुतीकरण गर्नुभएको उक्त परियोजना सल्लाहकार समिति बैठकमा संक्रमणकालिन न्यायका अभियान्ता भागीराम चौधरीले कार्यक्रम थप विस्तारका निम्ती पालिकाले नै बजेट बनाई साझेदारी अवधारणमा काम गर्नुपर्ने सुझाएका थिए ।

परियोजना सल्लाहकार समितिको बैठकको अध्यक्षता बाँसगढी नगरपालिकामा नगर प्रमुख खड्क बहादुर खड्का र बारबर्दिया नगरपालिकामा नगर प्रमुख छविलाल थारुले गरेका थिए ।

आगामी वर्षको बजेटमा मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्श सेवा प्रभावकारी बनाउन आवश्यक श्रोतको सुनिश्चीतता गर्ने बारे नगरप्रमुखहरूले प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

स्वीस राजदुतावासको साझेदारीमा द्वन्दपिडितहरूको सामुदायिक समावेशीकरणका लागि मनोसामाजिक परामर्श कार्यक्रम बाँसगढी र बारबर्दिया नगरपालिका लगायत, राजापुर र ठाकुरबाबा नगरपालिकामा समेत विगत ३ वर्ष देखि झण्डै ७ सय मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्यामा रहेका व्यक्तिलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Previous Post

न्यायिक समितिका सहजकर्तालाई तालिम

Next Post

उपहारको टे्रलर सार्वजनिक, रेखा, पूजा र बेनिशाको आआफ्नै कथा (ट्रेलरसहित)

Next Post

उपहारको टे्रलर सार्वजनिक, रेखा, पूजा र बेनिशाको आआफ्नै कथा (ट्रेलरसहित)

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

यस वर्ष २३ स्थानमा बर्डफ्लु

April 6, 2026
सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

April 6, 2026
सांस्कृतिक पर्वः ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’

सांस्कृतिक पर्वः ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’

April 6, 2026
योगिनी कपः उद्घाटनमै आयोजकको जीत

योगिनी कपः उद्घाटनमै आयोजकको जीत

April 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version