For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, December 8, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News Education

सिटीईभिटीका उपाध्यक्ष अधिकारीलाई कालोमोसो

byDainik Nepalgunj
February 18, 2024
in Education
0 0
0
सिटीईभिटीका उपाध्यक्ष अधिकारीलाई कालोमोसो
Share on FacebookShare on Twitter

मोहन बैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले सिटीईभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो दलेको छ । निजी संस्थाका सञ्चालक राजनीतिक शक्तिको भरमा उपाध्यक्ष भएको र पदको दुरुपयोग गरी आर्थिक अपचलन गरेको आरोप लगाउँदै क्रान्तिकारीले आइतबार कालोमोसो दलेको हो ।

अखिल क्रान्तिकारीले अधिकारीलाई कालोमोसो दल्नु पर्ने १२ वटा कारणहरु समेत सार्वजनिक गरेको छ ।  सिटीईभिटीका उपाध्यक्ष अधिकारीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । यस विषयमा सिटीईभिटीले आफ्नो धारणा भने सार्वजनिक गरेको छैन ।

यस्ता छन् कारणः

१. सिटिइभिटि नियमावली, २०५१ को परिच्छेद-२ को नियम ३ (ख) को उपनियम २ बमोजिम निजी कलेज सञ्चालक सिटिइभिटिको उपाध्यक्ष पदमा मनोनयन हुन नसक्ने व्यवस्था हुँदाहुँदै कानुनको धज्जि उडाउँदै जस्केलाबाट परिषद उपाध्यक्षको नियुक्ति लिएको,

२. परिषद्को नियमावली, २०५१ को परिच्छद-२ को नियम ४ बमोजिम उपाध्यक्षको काम, कर्तव्य र अधिकार विपरित गएर परिषद्लाई हानीनोक्सानी हुने गतिविधि गरेको,

३. प्रथमदृष्टी मै लाज पनि लज्जाउने, ऐन नियम विनिमयले गर्नै नमिल्ने र सामान्य नैतिकताले पनि हुन त के सोच्नै नसकिने, निजी कलेजको दोकानदार, शैक्षिक दोकानदारको पनि नेता/अध्यक्ष भएको व्यक्ति, अमूक नेताको फेर समातेर उपाध्यक्षको नियुक्ति लिएको,

४. सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा स्तरवृद्धी, छात्रवृत्ति वितरण, कर्मचारीको सरुवा-बढुवा लगायतमा तत्कालीन भ्रष्ट सदस्यसचिव जीवनारायण काफ्लेसँगको मिलिभगतमा व्यापक अनियमितता, नितिगत तथा आर्थिक भ्रष्टाचार गरेको,

५. चिकित्सा शिक्षा आयोग, विभिन्न पेशागत काउन्सिल लगायतसँग निजी क्षेत्रको अनुचित प्रलोभनमा परेर अनावश्यक द्वन्द्व सिर्जना गरी सिटीईभिटीको प्रतिष्ठा, गरिमा र शैक्षिक प्राज्ञिक वातावरण प्रदूषित पारेको,

६. बिना योग्यता र दक्षता प्रा.शि.व्य.ता.प. को उपाध्यक्ष जस्तो उच्च पदस्थ झोले कार्यकर्ता भएको हैसियतले प्राप्त गरेपछि कर्मचारिको वृद्धि विकासमा विभेद गर्ने, अन्य आन्तरिक क्रियाकलापमा जता पनि जेमा पनि राजनीतिको रङ्ग घुसाउने र भाग माग्ने गरेको,

७. नयाँ शैक्षिकसत्रको मध्यान्तर भइसक्दा समेत कुकुरले हड्डिको लागि र्‍याल चुहाए जसरी केहि कलेजलाई सम्बन्धन दिएर रकम असुली गर्न र्‍याल काढेर बस्ने र जसको लागी अनेकन तिकडम गर्ने (जस्तै: कथित संसदीय समितीको निर्णय, व्यापारिको तालाचाबी बुझाउने आन्दोलन, सामाजिक सञ्जाल तथा मिडियामा भ्रमपुर्ण सन्देश प्रभाव आदि) गरेको,

८. उपाध्यक्ष जस्तो उच्च स्तरको सार्वजनिक जिम्मेवारीपुर्ण पद धारण गरे पनि एउटा विशुद्ध निजी शिक्षण संस्था सन्चालकको व्यापारी र कुनै एक अमुक पाटी सङ्गठनको कलेज/क्याम्पस इकाई स्तरको कार्यकर्ताको व्यवहार प्रदर्शन गर्ने गरेको,

९. उपाध्यक्ष नियुक्त हुनुको एक मात्र अभिष्ट जथाभावी सम्बन्धन बाँड्नु र रकम असुली गर्नु भएको हुँदा यी र यिनी जस्ता दुष्ट दानवका काला कर्तुत, गलत नियत र मनशायको भण्डाफोर र त्यस्का विरुद्ध आवाज बुलन्द पार्दा त्यस्ता आन्दोलनका विपक्षमा विषवमन गर्ने, कत्लेआम गर्ने र बद्ख्वाइ गर्ने गरेको,

१०. आर्थिक, साँस्कृतिक, सामाजिक र चारित्रीकरुपमा पतित; कलेजको कार्यकक्षमा सहकर्मी र विद्यार्थीहरूमा गिद्देदृष्टि लगाउने गरेको (कतिपय व्यक्तिगत मामिला र संवेदनशील विषय भएकोले यस्मा सार्वजनिक गरिएको छैन),

११. पैशा खाएर परिक्षा केन्द्र परिवर्तन गर्ने गरेको,

१२. क्रान्तिकारी आन्दोलनका विरुद्ध राज्यशक्ति दुरुपयोग गर्दै श्वेत आतंक र षड्यन्त्र गर्ने, तथानाम लेख्ने बोल्ने, मानमर्दन गर्ने गरेको ।

Previous Post

नेत्रहीन क्रिकेट :  कंचनपुर विजयी

Next Post

टिभिएसको ‘रोनिन’ मोटरसाईकल नेपालगन्जमा

Next Post
टिभिएसको ‘रोनिन’ मोटरसाईकल नेपालगन्जमा

टिभिएसको ‘रोनिन’ मोटरसाईकल नेपालगन्जमा

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सी–डिभिजन क्वालिफायर नजिक नेपालगन्ज

    सी–डिभिजन क्वालिफायर नजिक नेपालगन्ज

    December 8, 2025
    मंगल प्रसाद नमुना माविमा खेलकुद उत्सवको रौनक

    मंगल प्रसाद नमुना माविमा खेलकुद उत्सवको रौनक

    December 7, 2025
    सरकारले निर्वाचन गर्ने लगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल

    सरकारले निर्वाचन गर्ने लगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल

    December 7, 2025
    कानुन र पत्रकारिताः अभिमुखीकरण

    कानुन र पत्रकारिताः अभिमुखीकरण

    December 7, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version