For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बर्दियाको मधुवनकाे एकै गाउँका ४० जना बिरामी

byDainik Nepalgunj
February 19, 2024
in News
0 0
0
बर्दियाको मधुवनकाे एकै गाउँका ४० जना बिरामी
Share on FacebookShare on Twitter

भावुक योगि

बर्दियाकाे मधुवन नगरपालिका ९ गर्भुटोल गाउँमा बान्ता आउने र पखला लाग्ने समस्याका कारण ४० जना बिरामी परेका छन् । गाउँबाट शुक्रबार दाङ भ्रमणमा गएका ४० जनाले घरबाटै खानाका परिकार बनाएर लगेकाे र शनिवार घर फर्किएसंगै बचेका परिकार खाएपछि हिँजाे विहानदेखि बान्ता आउने र पखला लाग्ने समस्याका कारण बिरामी परेका हुन् । 

एकै गाउँका ४० जना बिरामी भएपछि हिजाे दिउँसो मधुवन नगरपालिकाकाे प्राथमिक स्वास्थ्य केन्द्रबाट गाउँमै पुगेका स्वास्थ्यकर्मीले उपचार सुरु गरेपनि आइतबार रातिदेखि लगातार बान्ता आउने र पखला लाग्ने समस्या नराेकिएपछि एम्बुलेन्समा राति नै जिल्ला अस्पताल गुलरिया लगिएको उप प्रमुख अनिता चाैधरीले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार मधुवन नगरपालिका ९ बाट बान्ता आउने र पखला लाग्ने समस्या भएका विरामीहरु मध्ये अहिले ३६ जनाको बर्दिया अस्पतालमा उपचार भइरहेको छ । फुड पोइजन हुँदा बिरामी भएको हुनसक्ने उहाँले बताउनुभयो । उनिहरुलाई रातिदेखि विहानसम्म एम्बुलेन्समा जिल्ला अस्पताल गुलरिया लगिएको उप प्रमुख अनिता चाैधरीले बताउनुभयो ।

थारु संग्राहलयको अवलोकनका लागि फागुन ४ गते शुक्रबार ४१ जनाको समूह दाङ गएको थियो । अवलोकन भ्रमण जाँदा गाउँबाट नै मासु लगायतको खाना तयार गरि लगिएको र घरबाटै बनाएर लगेको खाना खाएका ब्यक्तिहरु विरामी परेको वडा नम्बर ९ का वडा अध्यक्ष हर्क बस्नेतले जानकारी दिनुभयो । 

केहिको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने बिरामीहरु मध्ये एक जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेकोले थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको वडा अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

शुक्रवार भ्रमणबाट फर्किँदा बाँकी रहेको खाना शनिबार पनि खाएसँगै उनीहरूमा वान्ता आउने तथा पखाला लाग्ने समस्या देखिएको थियो । बासी खानामा अखाद्य वस्तु मिसिएर झाडावान्ता तथा पखाला हुने समस्या आएपछि घरपरिवार तथा छिमेकीले अस्पताल पुर्याएका थिए ।

खानामा फुड पोइजन हुँदा उनीहरू बिरामी परेका चिकित्सकले बताएका छन् । उनिहरुले बासि खाना खाएका कारण फुड पाेइजनिङ भएको हुन सक्ने गाेकर्ण गिरिले बताउनुभयो । हैजा भन्ने हल्ला गरिएपनि फुड पाेइजनिङ जस्तो देखिएको र हैजा हाे हाेइन ल्याव परिक्षण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

तस्बिर : सितल थापाकाे फेसवुकबाट

Previous Post

सुनको भाउ आज घट्यो, चाँदीको बढ्यो

Next Post

पाँच सय ४२ केजी गाँजा बरामद

Next Post
पाँच सय ४२ केजी गाँजा बरामद

पाँच सय ४२ केजी गाँजा बरामद

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा नदीजन्य पदार्थको अबैध उत्खननबारे अनुगमन

बाँकेमा नदीजन्य पदार्थको अबैध उत्खननबारे अनुगमन

April 7, 2026
रहेनन् भगत सिंह

रहेनन् भगत सिंह

April 6, 2026
गोपाल नीना फाउन्डेशन नेपालद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण

गोपाल नीना फाउन्डेशन नेपालद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण

April 6, 2026
योगिनी कपमा राईजिङ स्टार र सीतापुर युनाइटेड विजयी

योगिनी कपमा राईजिङ स्टार र सीतापुर युनाइटेड विजयी

April 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version