For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

कपडाविहीन गणेशमान चोकको कपडा बैंक (नेपालगन्जका अन्य मुख्यमुख्य खबर)

byDainik Nepalgunj
February 20, 2024
in मुख्य समाचार
0 0
0
कपडाविहीन गणेशमान चोकको कपडा बैंक (नेपालगन्जका अन्य मुख्यमुख्य खबर)
Share on FacebookShare on Twitter
  • नेपालगन्जको गणेशमान चोकमा निर्माण गरिएको कपडा बैंक कपडाविहीन भएको छ । सहरभित्र बसोबास गर्ने अति विपन्न वर्गलाई लक्षित गर्दै हुनेले दिने र नहुनेले लिने भन्ने उद्देश्यले स्थापना भए पनि पछिल्लो समय हुनेले कपडा नराख्दा कपडा बैंक कपडाविहीन भएको हो ।
  • नेपालगन्ज-१८ कारकाँदोस्थित बाइपास रोड खानेपानी ट्यांकी भगवती टोलको भित्री सडक निर्माण कार्य तिव्र पारिएको छ । यहाँ आरसीसी नाला, पिसिसी सडक र केही भागमा माटो तथा ग्राबेल हुने १८ नम्बर वडाका वडाध्यक्ष दिपक बर्माले जानकारी दिए ।
  • नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राँझामा बाँकेका किसानद्वारा उत्पादित प्रांगारिक तरकारी संकलन तथा बिक्री केन्द्र सञ्चालन गरिएको छ । प्रांगारिक तरकारी बिक्री केन्द्र नहुँदा यहाँका किसानले उत्पादन गरेका तरकारी, फलफूललगायतका उत्पादनले बजार पाउन सकेका थिएनन् । उक्त केन्द्र सञ्चालनमा आएपछि यहाँका किसान खुसी भएका छन् ।
  • बर्दियाको मधुवन नगरपालिका-९ गर्भुटोल गाउँमा बान्ता आउने र पखला लाग्ने समस्याका कारण ४० जना बिरामी परेका छन् । गाउँबाट शुक्रबार दाङ भ्रमणमा गएका ४० जनाले घरबाटै खानाका परिकार बनाएर लिएका र शनिबार घर फर्किएसँगै बचेका परिकार खाएपछि हिँजो बिहानदेखि बान्ता आउने र पखला लाग्ने समस्याका कारण बिरामी परेका हुन् ।
  • जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानीका लागि आवेदन दिएका एक सय ९८ जनाको राहदानी जिल्लामा आएको छ । माघ २४ गतेसम्म राहदानीका लागि आवेदन दिएकाहरुको राहदानी आएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
  • र, नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले पत्रकारिता क्षेत्रको बेथिति नियन्त्रण गर्न आग्रह गरेका छन् । सोमबार आयोजित एउटा कार्यक्रममा पत्रकारहरु बीच नगर प्रमुख विष्टले पत्रकारिता क्षेत्रसँग जोडिएका तमाम बेथिति बारे खुलेरै चर्चा गरे ।
Previous Post

सांगठनिक प्रस्तावमा सभापति देउवा र महामन्त्री थापाबीच सहमति

Next Post

डण्डीको मूल्य घट्यो, सिमेन्ट बढ्यो

Next Post
डण्डीको मूल्य घट्यो, सिमेन्ट बढ्यो

डण्डीको मूल्य घट्यो, सिमेन्ट बढ्यो

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

April 9, 2026
गोदाममै थन्किए पाठ्यपुस्तक

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

April 9, 2026
अमेरिका–इरान वार्ताअघि इस्लामाबाद आकस्मिक बन्द

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद आकस्मिक बन्द

April 9, 2026
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

१३ दिनपछि छुटे ओली

April 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version