For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

देशमा आजः ८ बजे ८ खबर

byDainik Nepalgunj
February 22, 2024
in News
0 0
0
देशमा आजः ८ बजे ८ खबर
Share on FacebookShare on Twitter
  1. सरकार तथा तोकिएको निकायले गर्नुपर्ने काम गर्न नसक्दा वैदेशिक सहायता परिचालन निकै सुस्त भएको छ । सरकारले यस वर्षको बजेट व्यवस्थापन गर्ने क्रममा करिब दुई खर्ब ७२ अर्ब रूपैयाँ वैदेशिक सहायता परिचालन गर्ने लक्ष्य राखेको थियो । सात महिनाको अवधिमा भने जम्मा १९ प्रतिशतअर्थात् ५४ अर्ब ८५ करोड रूपैयाँ मात्रै सहायता परिचालन भएको छ । चालु वर्षमा करिब ५० अर्ब रूपैयाँ वैदेशिक अनुदान प्राप्ति गर्ने गरी बजेटमा सरकारले स्रोत उल्लेख गरेको थियो । तर, सात महिनाको अवधिमा जम्मा ५.५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड रूपैयाँ अनुदान प्राप्ति भएको छ । त्यस्तै, दुई खर्ब १२ अर्ब रूपैयाँ वैदेशिक ऋण लिने लक्ष्य राखेकोमा ५२ अर्ब १२ करोड रूपैयाँ मात्रै प्राप्ति भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
  • एक वर्षअघिको निर्वाचनमा गठबन्धन गरेर प्रतिनिधिसभामा पहिलो दल बनेको नेपाली कांग्रेस अहिले त्यही गठबन्धनका कारण संघ र सातै प्रदेश सरकारमा सामेल छ । तर त्यही गठबन्धन गर्नु सही थियो वा गलत भन्नेमा नेताहरुबीच चर्काचर्की चलिरहेको छ । सोमबारदेखि ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा राष्ट्रिय राजनीतिका दर्जनौँ एजेण्डा भुलेर कांग्रेस नेताहरु गठबन्धन गर्नु सही वा गलत भन्ने बहसमा छन् । महामन्त्री गगन थापाले विगतमा गठबन्धन गर्दा पार्टी कमजोर भएको भन्दै आगामी दिनमा गठबन्धन नगर्ने र कुनै पनि निर्वाचनमा पार्टीका मतदाताले रुख चिन्हमा मात्रै मतदान गर्न पाउने अवस्थाको सुनिश्चतता गर्ने प्रस्ताव महासमिति बैठकमा पेश गरेका छन् । प्रस्तावहरुमाथि अहिले चलिरहेको समूहगत छलफलमा बोल्ने नेता र महासमिति सदस्यहरुले पनि फरक-फरक धारणा राखेका छन् ।
  • नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्ययोजनामाथि बुधबार समूहगत छलफल जारी रहेको छ । बैठकमा प्रस्तुत अवधारणामाथि निचोडमा पुग्न स्थायी कमिटीका सदस्यहरु रहेको एक, सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरिएको थियो । समूहगत छलफलमा उठेका विषयलाई निष्कर्षका रुपमा बैठकमा प्रस्तुत गर्न भूगोलका सात प्रदेशमा सम्बन्धित प्रदेश अध्यक्ष, उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन, प्रवास क्षेत्रमा पेम्बा लामा र स्थायी कमिटी समूहका लागि काशीनाथ अधिकारीलाई टोली नेता चयन गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।
  • काठमाडौंको नागार्जुन नगरपालिका-६ भैरवटोलमा बुधबार बिहान एकै परिवारका तीन जनाको हत्या भएको छ । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका-६ भैरवटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । हत्यामा ईश्वरीका श्रीमान्‌को संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । ईश्वरीका श्रीमान् राजु घिमिरे भनिने काजी विकको शव पनि घरभन्दा केही पर जंगलमा झुन्डिएको अवस्थामा फेला परेकाले उक्त हत्यामा निज काजी विककै हात रहेको अनुमान गरी प्रहरीले अनुसन्धान थालेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।
  • मुलुकको व्यापार घाटा आठ खर्ब रुपैयाँ बढी पुगेको छ । सरकारले व्यापार घाटा घटाउने बताउँदै आए पनि चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा ब्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ । पोहोरको सोही अवधिको तुलनामा १.७७ प्रतिशत घटे पनि मुलुकमा व्यापार घाटाको खाडल ठूलो रहेको छ । समग्रमा मुलुकको वैदशिक व्यापारमा गिरावट आएको छ । सात महिनाको अवधिमा ९ खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार भएको छ । यो अवधिमा आयात २.३१ प्रतिशत र निर्यात ७.०७ प्रतिशतले घटेको छ ।
  • सरकारले फागुन १३ गतेदेखि देशभर दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालकाई पनि सोही अभियानमा खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप गाउँ र टोलस्तरमा नै दिइने छ । खोप लगाउने उमेर समूह र स्थानबारे सामुदायिक स्वास्थ्य स्वयंसेविका वा वडा कार्यालयमा सम्पर्क राख्न सकिने छ । अभियान चैत ७ गतेसम्म चल्ने छ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन १९ गते लुम्बिनी प्रदेश भामा सम्बोधन गर्ने भएका छन् । बुधबार प्रधानमन्त्री प्रचण्ड र लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबीच काठमाडौंमा भएको भेट र छलफलपछि प्रधानमन्त्री प्रचण्डले फागुन १९ गतेको लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्ने तय भएको मुख्यमन्त्री चौधरीले जानकारी दिए । लुम्बिनीमा फागुन १८ गतेदेखि हिउँदे अधिवेशन आह्वान गरिएको छ ।
  • लुघवित्तहरूले शोषण गरेको भन्दै पीडितहरुले बुधबार राजधानीमा प्रदर्शन गरेका छन् । काठमाडौं बाहिरबाट आएका पीडितहरुले बुधबार जुलुसप्रदर्शनसहित भाटभटेनी क्षेत्रमा सभा गरेका छन् । काठमाडौं बाहिरबाट हिँडेर समेत आएका पीडितहरुले सिफल क्षेत्रमा बसेका छन् ।
Previous Post

लुम्बिनी प्रदेशस्तरीय सुरक्षा समितिको बैठक आजदेखि नेपालगन्जमा

Next Post

‘अफलाइनमा जेडी’

Next Post
‘अफलाइनमा जेडी’

‘अफलाइनमा जेडी’

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
रेडियोप्रेमी श्याम गिरीमा नृत्यको हुटहुटी

रेडियोप्रेमी श्याम गिरीमा नृत्यको हुटहुटी

March 14, 2026
चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

March 14, 2026
बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

March 14, 2026
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version