For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

कपिलवस्तु हत्या प्रकरणः युवककी प्रेमिकासहित दुईजना पक्राउ

byDainik Nepalgunj
February 24, 2024
in News
0 0
0
कपिलवस्तु हत्या प्रकरणः युवककी प्रेमिकासहित दुईजना पक्राउ
Share on FacebookShare on Twitter

कपिलवस्तुको महराजगंज नगरपालिका-६ भलवारीका २७ वर्षीय शिव कुमार कुर्मीको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ पिपरीका श्याम कुमार उपाध्याय र उनकी दिदी पुष्पादेवी (गुडिया) रहेको प्रहरीले जनाएको छ ।

गत फागुन ५ गते महाराजगंज नगरपालिका-४ पिपरी गाउँ नजिकै कुलोमा गाडिएको अवस्थामा टाउको काटिएको शव फेला परेको थियो । त्यसको ६ दिनपछि शुक्रबार प्रहरीले ज्यान गाडिएको नजिकै अर्को खाल्डो खनेर गाडिएको अवस्थामा टाउको फेला पारेको थियो । त्यसपछि मात्रै शवको पहिचान भएको थियो ।  प्रहरीले शवको पहिचान भए लगत्तै श्याम कुमार र उनकी दिदी पुष्पादेवीलाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर वलीले जानकारी दिए ।

दुबैजनालाई शुक्रबार नै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि थुनामा राखिएको उनले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकी गुडिया र मृतकबीच विवाहोत्तर सम्बन्ध रहेको पत्ता लगाएको थियो । शिवकुमार र गुडिया दुवै विवाहित हुन् । गुडियाका श्रीमान् वैदेशिक रोजगारमा छन् । उनीहरू प्रेमसम्बन्धमा रहेको भाइसँग मिलेर गुडियाले शिवकुमारको हत्या गरेको प्रहरीको अनुमान छ । 

शव गाडिएको स्थानदेखि दक्षिणतर्फको खेतमा मृतक र हत्याराहरू बीच संघर्ष भएको निशानसमेत प्रहरीले भेटेको थियो । यी सबै विषयमा थप अनुसन्धान भइरहेको डिएसपी वलीले जानकारी दिए ।

Previous Post

नेपाल टेलिकमले विमानस्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने

Next Post

किशोरीमा रक्तअल्पताको समस्या

Next Post
किशोरीमा रक्तअल्पताको समस्या

किशोरीमा रक्तअल्पताको समस्या

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
किरण आचार्यले ल्याइन् ‘शैलसुते’

किरण आचार्यले ल्याइन् ‘शैलसुते’

February 17, 2026
उम्मेदवार राईको आव्हान, ‘अन्तरपुस्ता द्वन्द्व रोकौं’

उम्मेदवार राईको आव्हान, ‘अन्तरपुस्ता द्वन्द्व रोकौं’

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

February 16, 2026
बाँके र बर्दियाको पर्यटन प्रवर्द्धन गर्न ‘टुर दी ठाकुरद्वारा’

बाँके र बर्दियाको पर्यटन प्रवर्द्धन गर्न ‘टुर दी ठाकुरद्वारा’

February 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version