For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Business

नाकामा क्यारिङ राज

byDainik Nepalgunj
February 24, 2024
in Business, News
0 0
0
नाकामा क्यारिङ राज
Share on FacebookShare on Twitter

विदेशबाट नेपाल भित्रिने एक सयभन्दा बढीको सामानमा भन्सार कर लगाउने सरकारको निर्णयले सीमावर्ती बजारका व्यापारी उत्साहित थिए । भन्सार नाकामा कडाइ हुँदा सीमावर्ती नेपाली बजारमा उत्पादनको माग वृद्धि हुने र स्वदेशमा वैध कारोबार प्रोत्साहित हुने वातावरण बन्ने भन्दै स्वदेशी व्यवसायीको अपेक्षा थियो । तर, सीमा क्षेत्रबाट भित्रिने सयभन्दा माथिका सामानमा पनि भन्सार तिर्नुपर्ने नीतिगत व्यवस्था कार्यान्वय नहुँदा स्वदेशी व्यापारी ठूलो मारमा परेका छन् ।

यसको प्रभाव नेपाली बजारमा मात्र होइन, राज्यले संकलन गर्ने बर्सेनी अर्बौं राजस्व पनि चुहावट भएको छ ।

पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज– जमुनाहमा क्यारिङकै राज छ । यहाँ खटिएका भन्सार कर्मचारी र सुरक्षाकर्मीहरूको मिलेमतोमा भारतीय बजारबाट सहजै भन्सार छलीका सामान नेपालगन्ज भित्रिने गरेका गुनासो नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीले बेलाबेला सार्वजनिक मञ्चहरूमा राख्दै आएका छन् ।

दैनिक कति नेपाली उपभोक्ता भारतीय बजार रूपैडिया जान्छन् ? उनीहरूले कतिसम्मको कारोबार गर्छन् र कति राजस्व चुहावट भएको हुन्छ ? यसलाई तथ्यगतरूपमा हेरौँ ।
सीमावर्ती भारतीय बजार रूपैडिहामा दैनिकरूपमा १२ हजार पाँच सयजना नेपाली उपभोक्ता किनमेलका लागि जाने गरेका बाँकेका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सीमा सुरक्षा पोष्टको प्रतिवेदनमा उल्लेख छ । उनीहरूले एकपटकमा न्यूनतम एक हजार पाँच सयदेखि ३० हजार रूपैयाँसम्मको सामान खरिद गर्ने गरेको र औषतमा दैनिक पाँच हजार रूपैयाँ बराबर खर्च गर्ने गरेको पाइन्छ । यो तथ्यांकको आधारमा नेपालगन्जस्थित जमुनाहा नाकाबाट हरेक दिन ६ करोड २५ लाख रूपैयाँ बाहिरिने गरेको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघले २०८० असोज १५ गतेको एक घण्टामा दुई हजार ६ सय ९४ जना जमुनाहा नाकाबाट भारत प्रवेश गरेको तथ्याङ्क संकलन गरेको थियो । यो तथ्यांकलाई आधार मान्दा दिनको १० घण्टा सीमा खुल्दा २६ हजार नौ सय ४० जना भारतमा किनमेल वा श्रम गर्न गएको देखिन्छ । फर्कंदा हरेक व्यक्तिले औसतमा पाँच हजार रूपैयाँ बराबरको सामग्री लिएर आएको पाइएको थियो ।
चाडपर्वका बेलामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट दैनिक ४० हजार जना किनमेलका लागि छिमेकी भारतीय बजार जाने गरेको सीमामा खटिएका प्रहरीको प्रतिवेदनबाट उल्लेख छ ।
सीमा नाका व्यवस्थित र प्रविधिमैत्री नहुँदा उल्लेखित भारतमा किनमेल गर्ने नेपालीले यो वा त्यो बहानामा राज्यलाई तिर्नु पर्ने कर नतिरेको र खटिएका प्रहरीको आँखा छलेका नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले बताए । जसले दैनिक करोडभन्दा बढी राजस्व चुहावट भएको उनको भनाइ छ ।

नेपालगन्ज भन्सार कार्यालयले जमुनाहा नाका क्षेत्रमै कम्तिमा पनि ३० वटा भन्सार काउण्टर स्थापना गरी सञ्चालनमा ल्याएर छिटोछरितो कर असुली गरेमा आयात गरिने सामानमा औसत २३ प्रतिशतका दरले मात्र भन्सार महसुल संकलन हुँदा पनि यो नाकाबाट दैनिक एक करोड ४३ लाख ७५ हजार रूपैयाँ राजस्व संकलन हुने उनको भनाइ छ । नेपालगन्ज उद्योग वाणिज्य संघले तत्कालै भन्सार काउण्टरको संख्या वृद्धिका लागि पहल गर्न पनि माग गरेको छ ।

सय रूपैयाँभन्दा बढीको सामान आयात गर्दा भन्सार महसुल तिर्नु पर्ने प्रावधानलाई प्रभावकारी बनाउँदा मात्र बर्सेनि गुमेको अर्बौ राजस्व नियन्त्रण हुने उद्योगीको भनाइ छ । साथै मुख्य नाका जमुनाहसँगै खुला सीमाका कारण भित्री नाकाबाट समेत दैनिक करोडौं रूपैयाँ बराबरको सामान चोरीतस्करी हुँदै आएको छ ।

नेपालगन्ज भन्सार कार्यालयको माघमा २ अर्ब ३१ करोड४२ लाख १३ हजार रूपैयाँ राजस्व उठाउने लक्ष्य भए पनि जम्मा १ अर्ब ३१ करोड ८१ लाख २२ हजार रूपैयाँ मात्र राजस्व संकलन भएको छ । साउनयता कुनै पनि महिना लक्ष्यअनुसार राजस्व संकलन भएको छैन । दैनिक ठूलो परिणाममा नेपालगन्जमा सामान भित्रिने गरे पनि राजस्वले भने लक्ष्य भेटाउन सकेको छैन ।

भन्सारबाट हुने चोरीतस्करीको विषय पेचिलो हुँदै आएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए । सीमा सुरक्षाको विषय गृह मन्त्रालयअन्तर्गत भए पनि राजस्व र भन्सार जोडिएकाले अर्थ मन्त्रालयसँग पनि सम्बन्धित भएको बताएका छन् । यस विषयमा अर्थ मन्त्रालयसँग समन्वय गरेर सीमाबाट हुने चोरीपैठारी नियन्त्रण गर्न सम्बन्धित जिल्लाका सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएको उनको भनाइ छ ।

अवैध चोरीतस्करीका लागि पछिल्लो समय तीनवटा प्रयास भएका नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिएका छन् ।
रूपैडियाबाट निर्वाध नेपाल आउने रिक्सा र टाँगा पूर्णरूपमा प्रतिबन्ध, सीमा नियमित गस्ती र प्रमुख नाकामा यात्रु मार्ग निर्माणका कामले केही चोरीपैठारी नियन्त्रण भएका भन्सार प्रमुख विश्वकर्माको दावी छ । ‘सामान्यतया आधा केजी दाल, दुई किलो चिनी, एक केजी तरकारीलगायत थोरथोरै सामान ल्याउने उपभोक्तालाई व्यवहारिकरूपले बलजफती गर्न सकिएको छैन,’ उनले दैनिक नेपालगन्जसँग भने, ‘त्यसरी आउँदा सयभन्दा माथि करिब एक÷दुई हजार रूपैयाँसम्मको सामान भइहाल्छ ।’

यसमा केही प्राविधिक कुराले समस्या बनाएको उनी बताउँछन् । योबाहेक अन्य चोरीतस्करी भने कडाइका साथ नियन्त्रणका प्रयासहरू भइरहेको भन्सार प्रमुखको भनाइ छ । ‘यसमा एक्लोभन्दा पनि सामूहिक प्रयास अपरिहार्य हुन्छ,’ भन्सार प्रमुख विश्वकर्माको भएको ठम्याइ छ ।

Previous Post

इरानमा गोली चल्दा १२ जनाको मृत्यु

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

May 13, 2026
किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

May 13, 2026

महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन

May 13, 2026
दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

May 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version