For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Social

हवाई दुरी मापदण्डभन्दा कम

byDainik Nepalgunj
February 28, 2024
in Social
0 0
0
हवाई दुरी मापदण्डभन्दा कम
Share on FacebookShare on Twitter

हवाई दुरी मापदण्डभन्दा कम

राजनीतिक शक्तिका आडमा कानुन मिचेर निर्माण गरिएका केही विमानस्थलको हवाई दुरी तोकिएको मापदण्डभन्दा कम रहेको पाइएको छ । राष्ट्रिय हवाई नीतिले हिमाली तथा पहाडी क्षेत्रमा कम्तीमा २० नटिकल माइल र तराई तथा भित्री मधेशमा कम्तीमा ४० नटिकल माइल हवाई दुरीमा मात्रै विमानस्थल निर्माण गर्न मिल्ने व्यवस्था गरेको छ । तर सम्भाव्यता अध्ययन नै नगरी मापदण्ड मिच्दै ती विमानस्थल निर्माण गरिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार राष्ट्रिय हवाई नीति, २०५० अघि र त्यसपछि निर्माण भएका दुई दर्जनभन्दा बढी विमानस्थलको हवाई दुरी तोकिएको मापदण्डभन्दा कम रहेको पाइएको छ । २०५० सालअघि सडक यातायात नपुगेका र जनताको सहज पहुँचका लागि निर्माण गरिएका विमानस्थल सञ्चालन नहुनुको मुख्य कारण सडक यातायातको पहुँच, छोटो धावन मार्ग र साना जहाजको कमी तथा महँगो हवाई भाडा मात्रै नभई नजिकका हवाई दुरीका कारण पनि उपयोगमा आउन सकेका छैनन् ।

नजिकका हवाई दुरीलगायतका कारण उपयोगमा आउन नसकेका विमानस्थलमध्ये केही विमानस्थलको जम्मा हवाई दुरी छदेखि २७ नटिकल माइल छ । जसमध्ये १२ वटा विमानस्थल राष्ट्रिय हवाई नीति लागु भएपछि निर्माण भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हवाई सुरक्षालाई ध्यानमा राखेर विमानस्थलको मापदण्डलाई कस्ने गरी २०५० साल र २०६३ सालमा हवाई नीति लागु भए पनि त्यसपछि केही स्थानमा विमानस्थल निर्माणको कामले निरन्तरता पाएको बताए ।

उनले भने, ‘तीन दशकअघि सडकको पहुँच नभएका स्थानमा निर्माण भएका विमानस्थलमध्ये अधिकांश ठाउँमा अहिले सडक सुविधा पुगिसकेको छ । केही विमानस्थलको नजिकै ठुला विमानस्थल निर्माण भएका छन् । पहिला राज्यसँग साना जहाजको सङ्ख्या धेरै भए पनि अहिले साना जहाजको सङ्ख्या कम हुनु, ती विमानस्थलको छोटो धावनमार्ग हुनु र सहज तथा सुलभ दरमा यात्रा गर्न यात्रुले ठुला जहाज रोज्न थालेपछि विमानस्थल नियमित सञ्चालनमा आउन सकेका छैनन् ।’

२०५० सालमा हवाई नीति लागु हुनुअघि निर्माण भएका १२ वटा विमानस्थलको हवाई दुरी कानुनले व्यवस्था गरेको भन्दा निकै कम छ । ती विमानस्थलमध्ये उदयपुरको सगरमाथा–राजविराज विमानस्थलको हवाई दुरी १३ नटिकल माइल छ । त्यस्तै थामखर्क र खानीडाँडाको हवाई दुरी १० नटिकल माइल, सुर्खेत–भेरीगङ्गाको ११ नटिकल माइल, रेसुङ्गा–अर्घाभवगतीको सात दशमलव पाँच नटिकल माइल, रुकुम चौरजहारी–रुकुम सल्लेको १४ नटिकल माइल, मसिनेचौर–जुफालको छ नटिकल माइल, कमल बजार–साँफेको १३ नटिकल माइल, फाप्लु–कागेलडाँडा आठ नटिकल माइल, खिजिचण्डेश्वरी–कागेलडाँडा १८ दशमलव पाँच नटिकल माइल, रामेछाप–खिजीचण्डेश्वरीको १४ नटिकल माइल, थामखर्क–भोजपुरको दुरी १२ नटिकल माइल र रुम्जाटर–कागेलडाँडाको हवाई दुरी कानुनले व्यवस्था गरेको भन्दा निकै कम देखिन्छ ।

त्यस्तै पछिल्लो हवाई नीति लागु भएपछि निर्माण भएका विमानस्थलमध्ये लामीडाँडा–खानीडाँडाको दुरी सात नटिकल माइल, रुम्जाटार–लामीडाँडा सात नटिकल माइल, मेघौली–भरतपुरको १२ नटिकल माइल, पोखरा–बलेवाको १७ नटिकल माइल, डोटी–साँफे १५ नटिकल माइल, रारा–जुम्लाको १५ नटिकल माइल र धनगढी–महेन्द्रनगर विमानस्थलको हवाई दुरी २७ नटिकल माइल रहेको छ ।

त्यस्तै नजिक दुरी भएकै कारण सञ्चालनमा आउन नसकेका विमानस्थलमध्ये रुम्जाटर–कागेडडाँडाको हवाई दुरी आठ नटिकल माइल, रामेछाप–कागेलडाँडाको १४ नटिकल माइल, रेसुङ्गा–अर्घाखाँचीको सात दशमलव पाँच नटिकल माइल, बैतडी–गोकुलेश्वरको १२ नटिकल माइल, नेपालगन्ज–टीकापुरको ३८ दशमलव १२ नटिकल माइल, टीकापुर धनगढी, धनगढी–महेन्द्रनगर, महेन्द्रनगर–टीकापुर र बैतडी–डोटी विमानस्थलको दुरीसमेत मापदण्डभन्दा कम देखिन्छ ।

प्राधिकरणका अनुसार सबै मौसममा नियमित उडान होस् भनेर विमानस्थलको स्तरोन्नति गरिन्छ तर ग्राभेल हुँदा सञ्चालन हुने गरेका विमानस्थल धावनमार्ग स्तरोन्नति गरी कालोपत्रे बनाएपछि सञ्चालन भएका छैनन् । प्राधिकरणका अनुसार कालोपत्रे भएरसमेत सञ्चालनमा आउन नसकेका नौ वटा विमानस्थल छन् । ती नौ विमानस्थलमा बागलुङ विमानस्थल, बैतडी, रुकुमको चौरजहारी, डोटी, खोटाङको लामीडाँडा, मनाङ, डोल्पाको मसिनेचौर, रुम्जाटार र कालीकोटको सुनथराली हुन् । हाल देशभर तीन अन्तर्राष्ट्रियसहित ५५ वटा विमानस्थल छन् । जसमध्ये कालोपत्रे र ग्राभेल धावनमार्ग भएका २२ वटा विमानस्थल सञ्चालनमा छैनन् ।

राज्यसँग साना जहाजको उपलब्धता नहुनु, निजी हवाई कम्पनी व्यापार सुनिश्चता नहुँदा दुर्गममा आकर्षित नहुनु, दुईतर्फ भार उपलब्ध नहुनु, छोटो धावनमार्ग, साना विमानस्थलको नजिक ठुला विमानस्थल हुनु र असमान भाडाका कारण ती विमानस्थल सञ्चालनमा चुनौती देखिएको छ । सञ्चालनमा आउन नसकेका विमानस्थलमध्ये केही साना जहाज उडान योग्य केही विमानस्थलको धावनमार्गको दुरी पाँचदेखि छ सय मिटर मात्रै छ । ट्विनअटर जहाज सञ्चालनका लागि निर्माण भएका ती विमानस्थलको धावनमार्ग विस्तार गरेर पाँच सयबाट एक हजार पाँच सय मिटर बनाउँदा जग्गा अधिग्रहणबाहेक ५० करोडदेखि एक अर्ब रुपियाँ लागत अनुमान रहने प्राधिकरणले जनाएको छ ।

Previous Post

दक्ष श्रमिक जापान जाने बाटो खुला

Next Post

बालबिज्याईका उदण्डता सम्हाल्नै चुनौति

Next Post
बालबिज्याईका उदण्डता सम्हाल्नै चुनौति

बालबिज्याईका उदण्डता सम्हाल्नै चुनौति

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

April 12, 2026
गोरखा इकोको अन्तरक्रिया

गोरखा इकोको अन्तरक्रिया

April 12, 2026
नेपालगञ्ज औद्योगिक क्षेत्रमा आठ सय जनालाई रोजगारी

बाँकेमा आर्थिक गणनाका लागि ९७ कर्मचारी खटिने

April 12, 2026
चिकित्सकले शुरु गरे राजनीति

चिकित्सकले शुरु गरे राजनीति

April 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version