For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बालबिज्याईका उदण्डता सम्हाल्नै चुनौति

byDainik Nepalgunj
February 28, 2024
in News
0 0
0
बालबिज्याईका उदण्डता सम्हाल्नै चुनौति
Share on FacebookShare on Twitter

यस बर्ष देशभर रहेको बाल सुधार गृहहरूमा कुनै न कुनै विवाद सिर्जना भए । बाँकेमा बालकको ज्यानै जाने गरी घटना भयो । त्यतिमात्रै होइन सुधारगृहबाटै भाग्दा समेत नियन्त्रणमा प्रहरीले लिन सकेन । त्यसको एउटै कारण हो, बल प्रयोग गर्न नपाउनु । सार्वजनिक सम्पत्तिको तोडफोड र ज्यान नै गएको अवस्थामा समेत बल प्रयोग गर्न प्रहरी बाँकेमा रहेको बाल सुधार गृहमा छिरेन । त्यसको प्रमुख कारण बालअधिकारको संरक्षण हो । सार्वजनिक सम्पत्तिको तोडफोड, ज्यान नै जाने घटनामा समेत बल प्रयोग नहुँदा त्यसले बालबिज्याईमा बाल सुधार गृहमा रहेकाहरूलाई उदण्डताका लागि थप बल पुगेको प्रहरी, प्रशासनका अधिकारीहरू बताउँछन् । ‘जे गरे पनि बर्दी लगाएको प्रहरी हतियार सहित प्रवेश गर्न पाउँदैन, कुनै बल प्रयोग गर्न पाउँदैन भन्ने सिकाइँदा, त्यसबाट सिर्जित मानसिकताले बालकहरूलाई सुधार्ने भन्दा उदण्ड बनाउने गरेको छ’, प्रहरी, प्रशासनका अधिकारी भन्छन्, ‘अर्को व्यवस्थापनको पाटो एकद्वार नहुँदा पनि समस्या भैरहेको छ ।’ प्रहरी, प्रशासनका अधिकारीहरूले अधिकार सिकाउँदा नैतिक दायित्व पनि नसिकाइदा परिणाम निकै नकारात्मक देखिइरहेको बताउँछन् ।

मंगलबार बाँकेमा भएको दुई वटा बाल सुधार गृहमा भएको कार्यक्रममा सरोकारवालाहरूले बाल सुधार गृह व्यवस्थापनको चुनौतिबारे खुलेर बोले । आयोजक केन्द्रीय बाल कल्याण समितिको सचिवालयका प्रतिनिधिले पनि जिल्लामा सुरक्षा अधिकारीहरूबाट राखिएको विषयमा असहमति जनाएनन्, थप अन्य जिल्लाबाट समेत त्यसैखालको प्रतिक्रिया पाएको र सुधारका लागि सुझाव दिएको धारणा राखे ।

जयन्दु बाल सुधार गृह डुडुवामा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले ज्ुन अभिप्रायले बाल सुधार गृह सञ्चालनमा आएको हो त्यो उद्देश्य हासिल भयो वा भएर, बालसुधार गृहको लक्ष्य हासिल गर्न के गर्नुपर्छ भन्ने समीक्षा हुनुपर्ने धारणा राखे ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले बाल सुधार गृह होस्टेल मोडेलमा जानु उपयुक्त हुने आफ्नो निजी धारणा रहेको भन्दै कारागार मोडेलमा गएको होकी भन्दै मोडेल परिवर्तन उपयुक्त हुने सुझाव दिए ।

बाल सुधार गृह व्यवस्थापनमा हाल रहेको दोहोरो मोडेलले सुरक्षा व्यवस्थापन चुनौति बन्दै गएको भन्दै एकद्वार प्रणाली हुनुपर्ने धारणा प्रजिअ पोखरेलले राखे । ‘सुधार गृहमा विवाद हुँदा छलफल जान्छौं, तर त्यहाँ गरेको स्वास्थ्य, पूर्वाधार लगायतका अन्य प्रतिबद्धता हामीले पूरा गर्न सक्दैनौं’, उनले भने, ‘एकद्वार प्रणाली भएमा हामीले व्यवस्थापन गर्न सक्थ्यौं ।’ प्रजिअ पोखरेलले नौबस्ताका बालबिज्याईका रहेकाहरूबाट कैदी जस्तो राख्ने गरेको गुनासो आएपनि त्यसलाई जिल्लाबाट सम्बोधन गर्न नसकिएकाले केन्द्रबाट सम्बोधन हुनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारीहरूले बालबिज्याईमा रहेकाहरूले गरेको स्थानान्तरको माग बाँकेबाट अन्य जिल्लामा प्रस्ताव गर्न स्वीकार नहुने गरेको अनुभव सुनाए । ‘हामी सरकारी निकाय भएकाले जुनसुकै जिल्लाबाट पठाउँदा पनि व्यवस्थापन गर्छौ’, उनले भने, ‘तर, यहाँबाट स्थाननान्तरण गरिदिन माग हुँदा हामीले गरेको सिफारिस कार्यान्वयन भैरहेको छैन ।’

प्रमुख जिल्ला अधिकारी पोखरेलले १८ बर्ष माथिका बालबिज्याईकाहरूलाई छुट्टै राख्नुपर्ने धारणा राख्दै उनीहरूको व्यवस्थापनि पनि साना बालबालिकाहरूको भन्दै छुट्टै रूपमा गर्न सक्ने व्यवस्था मिलाइनु पर्ने बताए ।

सर्वोच्च अदालतका रजिष्टार समेत रहेका केन्द्रीय बाल कल्याण समितिका सदस्य सचिव नारायण प्रसाद पन्थीले जयन्दु बाल सुधार गृह र नौबस्ता स्थित बाल सुधार गृहमा बोल्दै बाल सुधार गृहको सुरक्षा चुनौतिपूर्ण रहेको पाइएको बताए । उनले विभिन्न जिल्लाबाट सुरक्षा सम्बद्ध अधिकारीहरूबाट त्यसबारे चासो र चिन्ता व्यक्त गरिएको उल्लेख गर्दै मोडेल परिवर्तनका लागि छलफल भैरहेको बताए । उनले त्यसका लागि कानुन संशोधनको आवश्यकता महसुस गर्दै सुझाव दिएको र कार्यान्वयन हुने अपेक्षा रहेको बताए । ‘पूर्व तयारी यसअघि भएको कानुन संशोधनले समस्या सिर्जना गरेको छ’, उनले भने ।

जिल्ला अदालत बाँकेका न्यायाधिश बाल कृष्ण बाग्लेले बालबिज्याईमा गम्भीर प्रकृतिको घटनामा अदालतले सुधारका लागि पठाउने गरेको बताए । उनले अदालतले बालसुधार गृहमा रहेर बालबिज्याईकर्ता असल नागरिक बनेर फर्किछन् भन्ने अपेक्षा रहने बताए । उनले बालबिज्याईकर्तालाई आचारण, व्यवसायमा सुधारले सुधारगृहबाट छिटो निस्कन सहयोग पुग्ने भन्दै जयन्दु बाल सुधार गृहमा रहेका बालबिज्याईकर्तालाई ध्यानाकर्षण गराए । न्यायाधीश बाग्लेले बाल सुधार गृह सञ्चालन, व्यवस्थापनका सम्बन्धका रहेको चुनौतिबारे सम्बन्धित निकायमा धेरै विषयमा सिफारिस गरिएको भन्दै कार्यान्वयन हुनुपर्ने बताए ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले सुधारगृहको व्यवस्थापन उचित हुनुपर्ने बताए । उनले सुधार गृहको व्यवस्थापन चुनौतिपूर्ण रहेको बताएका छन् । सुधार गृहमा रहेकाहरूलाई अपराध अनुसार अलग राख्ने, रुचि अनुसार सीप सिकाउने कार्यले असल नागरिक बनाउन सहयोग पुग्ने धारणा तिवारीको थिए । उनले बालबालिकालाई अधिकार सिकाउँदा नैतिक तथा राज्य प्रतिको दायित्व पनि सिकाउन उत्तिकै महत्वपूर्ण रहेको बताए ।

सुधागृहमा दरबन्दीको समस्या, पूर्वाधारको समस्या, मनोचित्सिकीय परामर्शको समस्या, तत्कालीन प्राथमिक उपचार लगायतको समस्याबारे बाल गृह प्रमुखहरूले अवगत गराएका थिए । जयन्दु बाल सुधार गृह प्रमुख बिमला काउचा मगर र नौबस्ता बाल सुधार गृह प्रमुख श्याम रानाले सुधार गृह सञ्चालनको समस्याबारे कार्यक्रममा जानकारी गराएका थिए ।

Previous Post

हवाई दुरी मापदण्डभन्दा कम

Next Post

सुधार गृहलाई सामाग्री सहयोग

Next Post

सुधार गृहलाई सामाग्री सहयोग

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

April 12, 2026
गोरखा इकोको अन्तरक्रिया

गोरखा इकोको अन्तरक्रिया

April 12, 2026
नेपालगञ्ज औद्योगिक क्षेत्रमा आठ सय जनालाई रोजगारी

बाँकेमा आर्थिक गणनाका लागि ९७ कर्मचारी खटिने

April 12, 2026
चिकित्सकले शुरु गरे राजनीति

चिकित्सकले शुरु गरे राजनीति

April 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version