For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनी–सुदूरपश्चिम सीमा विवाद समाधानका लागि टोली गठन

byDainik Nepalgunj
December 24, 2023
in News, Politics
0 0
0
लुम्बिनी–सुदूरपश्चिम सीमा विवाद समाधानका लागि टोली गठन
Share on FacebookShare on Twitter

बर्दियाको राजापुर तथा कैलालीको टिकापुर अर्थात लुम्बिनी र सुदुरपश्चिम प्रदेशको सीमामा रहेको कर्णाली नदीले धार परिवर्तन गर्दा सिमा विवादका कारण बढ्दै गएको सीमा विवाद हटाउन दुवै प्रदेशका मुख्यमन्त्रीबीच बर्दियाको ठाकुरबाबा नगरपालिकामा वृहत् संवाद भएको छ ।

कर्णाली नदिको सिमाङ्कन, नदीजन्य श्रोतको उपयोग तथा संरक्षणको सवाल मुख्यमन्त्री स्तरीय संयुक्त संवादमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह तथा दुबै प्रदेशका मुख्य सचिवसहित अन्य सरोकारवाला पक्षहरूबीच बर्दियाको ठाकुरबाबामा वृहत् संवाद भएको हो ।
झन्डै १२ वर्ष अघिदेखि मुक्तकमैया तथा अन्य भुमि सम्बन्धि सवाल सहजिकरण गर्दै रूपन्देहीदेखि कन्चनपुरसम्म वहुसरोकारका सवाल उठान तथा सहजिकरण गर्दै आइरहेको संवाद समूह सचिवालय दाङले बर्दियामा आयोजना गरेको संवाद कार्यक्रममा दुई पालिका, दुई जिल्ला तथा प्रदेशबीचको सीमा विवाद, दुबै जिल्लाको विवाद र बर्दिया राष्ट्रिय निकुञ्जका कारण कर्णाली नदीको नदीजन्य वस्तुको उपभोग संरक्षणमा उत्पन्न समस्या सहजिकरण गर्न मुख्यमन्त्री द्वय चौधरी र शाहको निर्देशनमा दुवै प्रदेशका मुख्य सचिव र संवाद समूहका वरिष्ठ सहजकर्तासहित तीन सदस्य टोली गठन गर्ने निर्णय भएको छ ।

दुबै प्रदेशका मुख्यमन्त्री, प्रदेश सचिव, प्रदेशका मन्त्री, सांसद, पालिका प्रमुख लगायत यससंग सम्बन्धित सरोकारवाला पक्षबीच भएको बृहत् संवादबाट फागुन १२ गतेभित्र विज्ञ टोली गठन गर्न कार्यक्षेत्रगत शर्तनामा ‘टिओआर’ बनाएर दुवै प्रदेशका मुख्यमन्त्रीलाई बुझाउने मुख्यमन्त्री द्वय चौधरी र शाहले दिएको सुझाव अनुसार सहमति भएको संवाद समूह सचिवालयका वरिष्ठ सहजकर्ता सुशील बस्नेतले जानकारी दिए ।

संवाद समूह बर्दिया र कैलालीको समन्वयमा संवाद समूह सचिवालय दाङले बर्दियाको ठाकुरबाबा नगरपालिका ६ शिवपुर बकुवामा रहेको जंगल सेन्ट्रल प्लाजामा आयोजित संयुक्त संवाद कार्यक्रममा दुवै प्रदेशका मुख्यसचिव, वन वातावरण र भूमिसुधार मन्त्री तथा प्रदेश सांसदहरूको उपस्थिति थियो ।

यसैगरी छलफलमा दुवै प्रदेशका मुख्यमन्त्री तथा सचिव कैलाली जिल्लाका टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिका गरी तीन पालिका र बर्दियाको राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाका प्रमुख तथा प्रशासकीय अधिकृत, बर्दिया र कैलालीका नापी प्रमुख, डिभिजन वन, बर्दिया निकुञ्ज र कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजनाका प्रमुखहरूको सहभागिता थियो ।

कर्णाली नदीका कारण वर्षाैँदेखि बर्दिया र कैलाली जिल्लाबीच सीमा विवाद रहेको छ । नदीले निरन्तर धार परिवर्तन गर्दा र नाप नक्सा पनि नभएका कारण दुवै जिल्लाका स्थानीय बासिन्दाले जग्गा आफ्नो सीमामा पर्ने दाबी गर्दै आएका छन् । यस्तै कर्णाली नदिले विगतमा कटान गर्दा र नदिमा पानीको बाहव एकतर्फी भएपछि गेरुवा गाउँपालिकाको झन्डै ११ सय बिगाह क्षेत्रफल नदिमा परिणत भएको र आफ्नो पालिकाका नागरिकले निकुञ्जको हैरानी खेप्नुपरेको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिँह केसीले बताए ।

कैलाली तर्फ कर्णाली नदिजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन भइरहेको भएपनि बर्दिया तर्फ पर्ने कर्णाली नदि किनारमा निकुञ्जका कारणले उत्खनन नहुँदा बर्दिया निकुञ्ज भित्र पनि पानीको बाहाव बढ्न नसक्दा निकुञ्ज भित्रका बन्यजन्तुसंगै मधुवन र ठाकुरबाबा नगरपालिकाका केही क्षेत्रमा सिचाइ सुविधामा प्रभाव पारेको थियो, अब संवाद पश्चात् बनेको विज्ञ टोलीले सहज बनाउनेमा आशावादी रहेको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले बताए ।

कर्णाली नदि सीमाको सबैभन्दा बढी विवाद टीकापुर नगरपालिका ८ र राजापुर नगरपालिका ४ मा पर्छ । राजापुर नगरपालिकाका नगर प्रमुख दीपेश थारुले विज्ञ टोलिसहितको कार्यदल बनाएर विवाद टुङ्ग्याउन थालेको बताए ।

“कैलालीतिर जङ्गल क्षेत्र, बर्दियामा गाउँ नै नदीमा परेको अवस्था छ । यो आफ्नै देशको सीमा भएकाले विवाद गर्नुभन्दा सहमतिमा टुङ्ग्याउनुपर्छ भन्नेमा हामी एकमत छौँ”, नगर प्रमुख दिपेश थारुले भने, ‘विषेशगरि राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका स्थानीयको ७ सयदेखि ११ सय बिघा जग्गा जमिन कर्णाली नदीमा छ । जग्गाधनीले कर तिर्ने तर उपभोग गर्न नपाएको अवस्था छ ।’ त्यसैले कार्यदल बनाउने, कार्यदलले विवाद टुङ्ग्याउने सहमति भएको उनले बताए ।

दुई पालिका, दुई जिल्ला तथा दुई वटा प्रदेशको सिमाना रहेको कर्णाली नदिका कारण उत्पादन विवादले सिमाङ्कन तथा नदिजन्य पदार्थको सदुपयोग र नदिमा पानीको वहाव बाँडफाँड लगायतका विषयमा लुम्बिनी र सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्रालयका सचिव लगायत सरोकारवाला पक्षहरूसँगको सहभागीतामा बर्दियाको ठाकुरबाबामा भएको संवाद पश्चात् विज्ञ टाली निर्माण गरि विवाद सहजिकरणका लागि तत्काल काम अघि बढाइने भएपछि विगतदेखिको विवाद सहजिकरण हुनेमा स्थानीयबासिन्दा आशाबादी रहेका छन् ।

Previous Post

टकसारको नेतृत्वमा पोखरेल

Next Post

संक्रमणकालिन न्याय प्रक्रिया चाँडै टुङ्ग्याउन पीडितको माग

Next Post
संक्रमणकालिन न्याय प्रक्रिया चाँडै टुङ्ग्याउन पीडितको माग

संक्रमणकालिन न्याय प्रक्रिया चाँडै टुङ्ग्याउन पीडितको माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँके एसपी ‘सर्वोत्कृष्ट प्रहरी’

बाँके एसपी ‘सर्वोत्कृष्ट प्रहरी’

April 23, 2026
नेपालगन्जमा ब्राउन सुगर र ट्रामाडोलसहित दुई पक्राउ

नेपालगन्जमा ब्राउन सुगर र ट्रामाडोलसहित दुई पक्राउ

April 22, 2026
आगलागीको प्रमुख कारण विद्युतीय

आगलागीको प्रमुख कारण विद्युतीय

April 22, 2026
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा

April 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version