For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News Business

एक्सिलेन्ट पेपर पब्लिक कम्पनीमा जाने

byDainik Nepalgunj
December 25, 2023
in Business, News
0 0
0
एक्सिलेन्ट पेपर पब्लिक कम्पनीमा जाने
Share on FacebookShare on Twitter

आयातको झण्डै १५ प्रतिशत बजार प्रतिस्थापन गर्ने उद्घोषका साथ सञ्चालन तयारीमा जुटेको एउटा उद्योग बैंकिङ्ग बेथितिको शिकार भएको छ ।
सम्बद्ध उद्योगपतिका अनुसार, बैंकले पूर्व प्रतिबद्धता अनुसार लगानी रोकेपछि सञ्चालकहरूको १० करोड बढी लगानी भैसकेको उद्योग सञ्चालनमा आउन नसकेको हो ।
आइतबार एक्सिलेन्ट पेपर रिसाइकल कन्सर्न प्रा.लि.ले आफुलाई पब्लिक कम्पनीमा लैजाने घोषणा गर्दै ‘बैंकले गरेको बेइमानी विरुद्ध पब्लिकमा जाने निर्णय गरिएको’ बताएको छ । पाँच बर्षअघि सम्भाव्यता अध्ययन गरी पश्चिम तराईका विभिन्न जिल्लाबाट बाँकेको राप्तीसोनारीका लागि उपयुक्त स्थान छनोट गरेको एक्सिलेन्टले पहिलो चरणमा रिसाइकल उद्योग र अर्को चरणमा पेपर मिल स्थापना लक्ष्य राखेको थियो ।

कम्पनीका अध्यक्ष ज्योतिलाल भण्डारीले आइतबार चौथो विशेष भेला तथा शेयरधनीहरूलाई प्रमाणपत्र वितरण गर्न आयोजना गरिएको कार्यक्रममा आक्रोशित हुँदै भने, ‘एक हजार बढी स्थानीयबासीलाई रोजगारी दिन्छु, कम्तिमा १५ प्रतिशत पेपर आयात बिस्थापन गर्छु भनेर सुरु गरिएको उद्योग सञ्चालनको वातावरण बनाउन दिइएन ।’ अध्यक्ष भण्डारीले बैंकबाट सम्पूर्ण अध्ययन पूरागरी २० प्रतिशत सञ्चालकहरूले लगानी गरिसकेपछि दिने भनिएको ८० प्रतिशत लगानी रोकिदिंदा यो अवस्था आएको दाबी गरे ।
‘पूर्व प्रतिबद्धता अनुसार बैंकले लगानी गरेको ६ महिनामा हामी पेपर रिसाइकल उद्योग सञ्चालनमा ल्याइसक्नेछौं’, स्थानीय सरकारका प्रमुख समेतको उपस्थितिमा अध्यक्ष भण्डारीले भने, ‘हामी तीनै तहका सरकार गुहार लगायौं, तर समस्या ज्यूँका त्यूँ छ ।’ अध्यक्ष भण्डारीले बैंकले लगानी रोकिदिएपछि भएको बदमासी विरुद्ध कानुनी उपचारमा समेत न्यायालय जानु परेको खुलासा गरे ।

कम्पनीका महाप्रबन्धक राजेन्द्र चौधरीले बाँकेको राप्तीसोनारी–२ मा रहेको उद्योग क्षेत्रका लागि १६ विगाह जमिनको व्यवस्था गरी पूर्वाधार निर्माण कार्य भैरहेको जानकारी दिए । ‘तीन सय जनालाई प्रत्यक्ष रोजगारी १ हजार बढीलाई अप्रत्यक्ष लाभान्वित गर्ने योजना यो उद्योग सञ्चालनको पहिलो चरणमै छ’, महाप्रबन्धक पेपर रिसाइकल उद्योगका लागि डिपिसीसम्मको निर्माण कार्य समेत भैसकेको जानकारी दिंदै भने, ‘दैनिक ३० टन क्षमताको उद्योग स्थापना गरी दैनिक न्यूनतम २५ टन रिसाइकल पेपर उत्पादन गर्ने योजना बनाइएको छ ।’
शतप्रतिशत कच्चा पदार्थ स्थानीय स्तरमै र देशमै उपलब्ध हुने भएकाले यो देशकै गौरवको परियोजना बन्न सक्ने दाबी उद्योग सञ्चालकहरूको छ । कार्यक्रममा विभिन्न शेयरधनीहरूलाई प्रमाणपत्र वितरण गर्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले सक्दो सहयोग र सहजीकरणको प्रतिबद्धता जनाए । शेयर सदस्य सावित्रा चौधरी, भीम राना लगायतले कच्चा पदार्थ पनि स्थानीय स्तरमै उपलब्ध हुने र पेपर मिलका लागि चाहिने बाँस, बाबियो, खर लगायतको खेतीले स्थानीयबासीको रोजगारीसँगै राप्ती तटीय बस्तीमा प्राकृतिक तटबन्ध समेत हुने औंल्याए ।

Previous Post

प्रदेश सरकार बिस्तार

Next Post

बित्तीय साक्षरता अभियानमा भरोसा

Next Post
बित्तीय साक्षरता अभियानमा भरोसा

बित्तीय साक्षरता अभियानमा भरोसा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

खेर जाला है भोट !

February 17, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

February 17, 2026
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतपत्र छपाइ सकियो

February 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version