For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कुवेत पठाउने भनेर श्रीलंका पुर्‍याएर बन्धक बनाउने पक्राउ

byDainik Nepalgunj
February 29, 2024
in News
0 0
0
सशस्त्र प्रहरीका डिएसपी पक्राउ
Share on FacebookShare on Twitter

कुवेत पठाउने भनेर श्रीलंका पुर्‍याएर बन्धक बनाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मानव बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

पक्राउ पर्नेमा पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वडा नम्बर ४ का ४७ वर्षीय मदुला मिया भन्ने मुर्तुजा मिया छन् । एसपी फुयालका अनुसार घटना २०७३को हो । मियाले एक महिलालाई कुवेत पुर्‍याइदिने भनेका थिए । त्यतिबेला एजेन्टहरूले विशेषगरी घरको आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई प्रलोभनमा पारेर भिजिट भिसामा कुवेत लगायत खाडी मुलुक पुर्‍याउने गर्थे । त्यसका लागि उनीहरूले भारतको रूट प्रयोग गर्ने गरेका थिए ।

सुरूमा महिलाहरूलाई भिजिट भिसामा नयाँ दिल्ली हुँदै कुवेत पुर्‍याउने गरिएको एसपी फुयालले बताए । त्यसरी अवैधबाटो हुँदै खाडी जाने गरेको खुलेपछि भारतबाट खाडी जाने नेपालीहरूका लागि ‘नो अब्जेक्सन’ लेटर चाहिने आवश्यक गरेको थियो । ‘नो अब्जेक्सन लेटर चाहिने भएसँगै एजेन्टहरूले श्रीलंकाको बाटो प्रयोग गर्न थालेका थिए,’ एसपी फुयालले भने । यसरी ती पीडित महिलालाई २०७३ जेठ १५ गते सुनौली नाका हुँदै नयाँ दिल्ली र त्यहाँबाट श्रीलंकाको कोलोम्बो पुर्‍याइएको थियो ।

पीडित महिलालाई कसैले सोधे बुद्धको दर्शन गर्न जान लागेको भन्न सिकाएर पठाएका थिए । श्रीलंकामा पुगेर त्यहाँका एजेन्टले लिएर पीडितसहित अन्य महिलाहरूलाई एकै ठाउँमा बन्धक बनाएको अनुसन्धानको क्रममा खुलेको हो । मानसिक तथा शारिरिक यातना समेत दिएको प्रहरीले जनाएको छ । उनीहरूलाई ६८ दिनसम्म बन्धक बनाएको थियो । पीडितका राहदानी लगायतका कागजातहरू पनि जफत गरी बन्धक बनाइएको थियो ।

ती महिलाको केही समयपछि उद्धार भएको थियो । नेपाल प्रहरी र विभिन्न संघ संस्थाले सहकार्य गरी उनलाई त्यही साल फिर्ता ल्याएको थियो । नेपाल फर्किएपछि पीडितले मियाविरूद्ध जाहेरी दिएकी थिइन् । उक्त घटनामा फरार रहेका मियालाई ब्युरोले मंगलबार पक्राउ गरेको हो । घटनाको अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति समेत लिएको छ ।

Previous Post

टीकापुरमा सरुवा रोग अनुसन्धान केन्द्र निर्माण

Next Post

राजस्व छलीमा डेढ अर्बको बिगो सहित मुद्दा दायर

Next Post
राजस्व छलीमा डेढ अर्बको बिगो सहित मुद्दा दायर

राजस्व छलीमा डेढ अर्बको बिगो सहित मुद्दा दायर

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
राप्रपाको केन्द्रीय समिति भंग गर्न माग

राप्रपाको केन्द्रीय समिति भंग गर्न माग

April 12, 2026
आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

April 12, 2026
गोरखा इकोको अन्तरक्रिया

गोरखा इकोको अन्तरक्रिया

April 12, 2026
नेपालगञ्ज औद्योगिक क्षेत्रमा आठ सय जनालाई रोजगारी

बाँकेमा आर्थिक गणनाका लागि ९७ कर्मचारी खटिने

April 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version