For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

परिचयपत्र नपाउँदा १० हजार मुक्त कमैया अलपत्र

byDainik Nepalgunj
February 29, 2024
in मुख्य समाचार
0 0
0
परिचयपत्र नपाउँदा १० हजार मुक्त कमैया अलपत्र
Share on FacebookShare on Twitter

सन्तोष दहित

सरकारले मुक्तिको घोषणा गरेको दुई दशक नाघिसके पनि परिचयपत्र नपाउँदा पश्चिम तराईका १० हजार मुक्त कमैया अलपत्र छन् ।

साढे दुई दशक जमीनदारको घरमा दासत्वको जीवन बिताएका प्रिमलाल चौधरी मुक्तिको घोषणा हुँदा खुशी भएका थिए । तर मुक्ति पाएको पनि त्यति नै समय पुग्न लागेको छ, परिचयपत्र पाउन चाहिं सकेका छैनन् । ८१ वर्षीय चौधरी भन्छन्, “कमैयाबाट त मुक्त पाए तर पीडाबाट मुक्ति मिलेन ।”

दाङको राप्ती गाउँपालिका-४, बुढीचौरस्थित मुक्त कमैया बस्तीमा बस्दै आएका उनीसँग न मुक्त कमैयाको परिचयपत्र छ न त जग्गाधनी लालपुर्जा । सरकारले मुक्त गराए पनि घरजग्गाको व्यवस्था नगर्दा पीडामै रहेको उनी सुनाउँछन् । “परिचयपत्र पाउँला भन्दाभन्दै २३ वर्ष बितिसक्यो । अब त कति दिन बाँचिएला र!” उनी भन्छन्, “परिचयपत्र पाए सन्तोष मिल्थ्यो ।”

मजदूरी गरेरै दैनिकी चलाउँदै आएको उनको परिवारका कुनै सदस्यले परिचयपत्र पाएका छैनन् । उनको परिवारमा ११ जना छन् । परिचयपत्र नपाउँदा मुक्त कमैयाले पाउने सेवासुविधा पनि नपाएको उनी गुनासो गर्छन् ।

यस बस्तीमा ३९ परिवार बस्छन् । उनीहरू कसैसँग पनि परिचयपत्र नभएको चौधरी सुनाउँछन् । “परिचयपत्रसँगै हामी बसिरहेको ठाउँको जग्गाको लालपुर्जा दिनुपर्छ,” उनी भन्छन् ।

सरकारले २०५७ साउन २ मा कमैया मुक्तिको घोषणा गरेको थियो । त्यसपछि मुक्त कमैया जंगल छेउछाउमा आश्रय लिएर बस्न थालेका थिए । अहिले पनि कतिपय बस्ती जंगल छेउछाउमै छन् । उनीहरू अहिलेसम्म टहरामै बसिरहेका छन् ।

डेढ दशकअघि केही समयका लागि भने दाङको शान्ति सामुदायिक वन छेउमा सरेका मुक्त कमैया पनि अहिलेसम्म उस्तै अवस्थामा छन् । “२०६४ सालदेखि यही ठाउँमा बस्दै आएका छौं, अझै जग्गा पाएका छैनौं,” स्थानीय गणेशराम चौधरी भन्छन् ।

छूट कमैया बस्तीका अध्यक्ष समेत रहेका चौधरी बस्तीमा लगत समेत नलिएको सुनाउँछन् । लुम्बिनी प्रदेश राजधानीछेउकै यस बस्तीका मुक्त कमैयाले कुनै सेवासुविधा पाएका छैनन् । “राज्यले बत्ती बाहेक कुनै सुविधा दिएको छैन,” उनी भन्छन्, “सरकारले अहिलेसम्म परिचयपत्र पनि दिएको छैन ।”

चुनावको वेला सबै राजनीतिक दल र नेताले परिचयपत्र दिलाउने वाचा गरे पनि त्यसपछि फर्केर नआउने गरेको उनी बताउँछन् । “प्रदेश र स्थानीय सरकार हाम्रो बस्तीको छेउमै छ, बस्तीबाटै प्रदेश सरकारका भवन देखिन्छन्,” चौधरी भन्छन्, “चुनावको समयमा लालपुर्जा दिन्छौं, तटबन्ध बनाइदिन्छौं, सिंचाइ दिन्छौं भन्छन् चुनावपछि फर्केर पनि आउँदैनन् ।”

राज्यको बेवास्ताले अहिलेसम्म परिचयविहीन बन्नुपरेको मुक्त कमैया रामकृष्णी चौधरी बताउँछिन् । सरकारले जमीनदारको पन्जाबाट मुक्त गराए पनि सामाजिक पुनःस्थापना नगर्दा वर्षौंदेखि दुःख खेप्दै आएको चौधरीको भनाइ छ । “कमैयाबाट मुक्त त भयौं तर दैनिकी उस्तै छ, कुनै परिवर्तन आएको छैन,” उनी भन्छिन्, “हिजो जमीनदारको घरमा काम गर्थ्यौं, अहिले घर बाहिरको काम गरिरहेका छौं ।”

उनी सात वर्ष कमैया भएर बसेकी थिइन् । सरकारले पहिचान दिएका कतिपय मुक्त कमैयाले जग्गा पाएका छन्, घर बनाएका छन्, व्यवस्थित रूपमा बसिरहेका छन् । छुटेका मुक्त कमैया भने अहिले पनि अभावमा बाँचिरहेका छन् ।

मुक्त कमैया समाजका अनुसार अझै १० हजारभन्दा बढी मुक्त कमैयाले परिचयपत्र पाएका छैनन् । उनीहरू अझै पनि जग्गाविहीन रहेको समाजका अध्यक्ष हरिचन्द्र चौधरी बताउँछन् । “दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा १० हजारभन्दा बढीको लगत लिन छुटेको छ,” अध्यक्ष चौधरी भन्छन्, “पटक पटक आग्रह गर्दा पनि राज्यले वास्ता गरेको छैन ।”

सबैभन्दा बढी दाङमा तीन हजार ३८५ छूट कमैया भएको उनले बताए । छुटेका मुक्त कमैयाको लगत लिएर परिचयपत्र उपलब्ध गराउन पटक पटक आन्दोलन गर्दा पनि राज्यले नहेरेको उनको गुनासो छ । मुक्त कमैया र छुटेकाहरूको समस्या समाधानका लागि कमैया पुनःस्थापना कार्यविधि यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने चौधरीको भनाइ छ ।

पश्चिम तराईका पाँच जिल्लाका ३२ हजार ५०९ जना मुक्त कमैयाले परिचयपत्र पाएका छन् । परिचयपत्र पाए पनि धेरैजसोको अवस्थामा कुनै परिवर्तन नआएको अध्यक्ष चौधरी सुनाउँछन् । उनी भन्छन्, “मुक्त कमैयाले परिचयपत्र त पायौं तर अहिलेसम्म अधिकार पाएका छैनौं ।”

साभारः हिमालखबर

Previous Post

बाँकेमा जङ्गली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाउने तयारी

Next Post

नेपालगन्जमा किरिया पुत्री भवनको शिलन्यास

Next Post
नेपालगन्जमा किरिया पुत्री भवनको शिलन्यास

नेपालगन्जमा किरिया पुत्री भवनको शिलन्यास

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

May 9, 2026
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

May 9, 2026
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

May 9, 2026
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version