For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सुरक्षाकर्मीको आत्मविश्वास बढाउन ‘साहसिक अभ्यास’

byDainik Nepalgunj
March 1, 2024
in News
0 0
0
सुरक्षाकर्मीको आत्मविश्वास बढाउन ‘साहसिक अभ्यास’

सशस्त्र प्रहरीबल, नेपाल आश्रित गुल्म, गलेश्वरले बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा आयोजना गरेको बाढी तथा डुबानमा परेका व्यक्तिको खोज तथा उद्धारसम्बन्धी नमुना अभ्यास पदर्शन गर्दै । तस्बिर कमल खत्री/रासस

Share on FacebookShare on Twitter

सम्भावित खतराको अवस्थामा उद्धार एवं चुनौतीको सामना गर्नका लागि नेपालका सुरक्षा निकायले दक्ष जनशक्ति निर्माणमा ‘साहसिक अभ्यास’ थालेका छन् । बढ्दो साहसिक पर्यटनका साथै बाढी, पहिरो तथा भइपरी आउने विपद्जन्य घटना एवं अन्य सुरक्षा चुनौतीलार्ई सामाना गर्नसक्ने गरी जनशक्ति निर्माणमा नेपाल प्रहरी, सशस्त्र प्रहरीलागायतले आफ्नो फौज तयार पारिरहेका छन् ।

केही दिनअघि मात्रै सशस्त्र प्रहरी बलले पशुपति बाहिनीले केबलकारमा हुनसक्ने सम्भावित जोखिमको विपद् उद्धार अभ्यास गरी केबलकारमा हुनसक्ने विपद् उद्धारका लागि जनशक्ति तयार पारेको सशस्त्र प्रहरी नायम महानिरीक्षक पुरुषोत्तम थापाले बताउनुभयो ।

सशस्त्रले पानीमा हुने विपद् उद्धारका लागि आवश्यक जनशक्ति निर्माणमा विगतदेखि नै दक्ष जनशक्ति तयार पारिसकेको छ । कुरिनटारमा विपद् व्यवस्थापन तालिम केन्द्र नै छ । नेपाली सेनाले पनि आफ्नो अभ्यास गराउँदै आएको छ । 

नेपाल प्रहरीले विपद् व्यवस्थापन महाशाखा र युक्ति तालिम महाविद्यालयबाट आफ्नो फौजहरु तयार पारिरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार अहिले महाविद्यालयबाट प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिमअन्तर्गत विभिन्न सीप प्रदान भइरहेको छ । सोही क्रममा बञ्जीको साहसिक सीप प्रदान गरी आत्मविश्वासी बनाउन नवौँ समूहका ११४ जना प्रहरी पर्वतको कुस्मास्थित द क्लिफमा पुगेका छन् ।

उनीहरुलाई आजदेखि शनिबार (भोलि)सम्म त्यहाँ सीप प्रदान गरी साहसिक जनशक्ति निर्माण गरिने प्रवक्ता ढकालले बताउनुभयो । क्लिफका अध्यक्ष राजु कार्कीले यस्ता प्रशिक्षणले सुरक्षा खतरा तथा विपद् उद्धारमा सक्षम जनशक्ति तयार हुने बताउनुभयो ।

कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङको बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बञ्जीजम्प सञ्चालनमा रहेकाले प्रहरीलाई साहसिक बनाउन त्यहाँ लगिएको प्रहरी नायब महानिरीक्षक ढकालले जानकारी दिनुभयो ।

“कमाण्डो तालिममा धेरै खालको सीप सिकाइन्छ । प्रहरीको यो कडा खालको तालिम पनि हो । आत्मविश्वासी बनाउनका लागि कुनै पनि किसिमको खतरासँग लड्न र विपद् उद्धार एवं भिर, उच्चस्थान र पानीमा कारबाही गर्नसक्ने गरी जनशक्ति तयार पारिने छ”, उहाँले भन्नुभयो ।

यसपछि उनीहरुलाई त्रिशूलीमा वाटर रेस्क्यू र तनहुँमा रक क्लाइम्बिङको अभ्यास पनि गराइने तालिम संयोजक प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रशिक्षण ९० दिनसम्म सञ्चालन हुनेछ ।
Previous Post

सय करोडबढी लगानीमा पाँच तारे होटल खोल्दै पौवा

Next Post

नेपालले दियो नामिबियालाई एक सय ८१ रनको लक्ष्य

Next Post
नेपालगन्जमा खोई क्रिकेट मैदान ?

नेपालले दियो नामिबियालाई एक सय ८१ रनको लक्ष्य

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
युनाइटेड एकेडेमीका ४ जीपीए विद्यार्थीको अनुभव : “युनाइटेड हाम्रो दोस्रो परिवार हो”

युनाइटेड एकेडेमीका ४ जीपीए विद्यार्थीको अनुभव : “युनाइटेड हाम्रो दोस्रो परिवार हो”

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

May 14, 2026
संरक्षणको पर्खाइमा चार सय वर्ष पुरानो चट्टान अभिलेख

संरक्षणको पर्खाइमा चार सय वर्ष पुरानो चट्टान अभिलेख

May 14, 2026
सरकारी कार्यालय वरपरका ठगिँदै उपभोक्ता

सरकारी कार्यालय वरपरका ठगिँदै उपभोक्ता

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version