होमपेज News Politics माओवादी केन्द्रको सचिवालय बैठक जारी Dainik Nepalgunj 2 years ago Share on FacebookShare on Twitter नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बसिरहेको छ । समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएको हो ।बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरुबीच भइरहेको छलफलको विषयमा नेताहरुलाई जानकारी गराउने छन् । Categories: Politics Related Content काँग्रेस : गगनको नेतृत्व, के होला बाँकेमा ? by Dainik Nepalgunj January 17, 2026 सहमतिका आधारमा केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने by Dainik Nepalgunj January 6, 2026 जसपा–लोसपा एकीकरण by Dainik Nepalgunj December 29, 2025 पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा by Dainik Nepalgunj December 22, 2025 एमाले अध्यक्षमा ओली विजयी by Dainik Nepalgunj December 18, 2025