नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको असमझदारीका कारण वर्तमान सत्ता गठबन्धन भत्किएको छ । अब एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको समीकरणमा नयाँ सरकार बनाउने तयारी छ।
आजै मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।
एमाले, माओवादी र रास्वपाको नयाँ सरकार बन्ने
- Dainik Nepalgunj

- Categories: Politics
Related Content
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू
by
Dainik Nepalgunj
May 3, 2026
काँग्रेसको जरा अभियान सुरु
by
Dainik Nepalgunj
April 29, 2026
दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
by
Dainik Nepalgunj
April 26, 2026
विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णयप्रति नेता खड्काको आपत्ति
by
Dainik Nepalgunj
April 22, 2026
कांग्रेसको ‘जरा अभियान’ मा
by
Dainik Nepalgunj
April 15, 2026