For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    रतन र श्रवणलाई सम्मान

    रतन र श्रवणलाई सम्मान

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

भेरी अस्पतालमा सुत्केरी र गर्भवतीलाई बेड पाउनै मुस्किल

byDainik Nepalgunj
March 5, 2024
in मुख्य समाचार
0 0
0
भेरी अस्पतालमा सुत्केरी र गर्भवतीलाई बेड पाउनै मुस्किल
Share on FacebookShare on Twitter

भेरी अस्पतालको प्रसूति गृहमा दैनिक १० देखि १२ जना जटिलखालका गर्भवती आउँछन् । तिमध्ये ६ जनाले मात्र भेरी अस्पतालको बेड पाउँछन् । अरुलाई अन्यत्रै रिफर गर्नुपर्ने बाध्यता छ । पश्चिम नेपालको स्वास्थ्यको धरोहरका रुपमा परिचित यस अस्पतालमा आवश्यकताका आधारमा बेडहरु नहुँदा सुत्केरी तथा गर्भवती महिलाले सहजरुपमा सेवा पाउन सकेका छैनन् ।

भेरी अस्पतालमा जम्मा १२ वटा अप्रेसन बेड छन् । तिमध्ये गर्भवती महिलाका लागि ६ वटा मात्र बेड उपलब्ध गराइएको छ । जबकी भेरी अस्पतालमा गर्भवती महिलाका लागि मात्रै कम्तिमा पनि १५ वटा बेड आवश्यक पर्छ । भएका ६ वटा बेड पनि सहजै उपलब्ध हुँदैन । अन्य रोग वा दुर्घटनाका बिरामीलाई अप्रेसन गर्नु पर्दा मुस्किलले गर्भवती महिलाका लागि बेड उपलब्ध हुन्छ ।

प्रसूति गृहमा जाँदा त्यहाँ अस्तव्यस्त छ । कतिपय सुत्केरी महिलाहरु बेड अभावमा भुइँमै बस्न बाध्य छन् । ‘कुनै दिन सुत्केरी महिलाका लागि बेड नै हुँदैन,’ एक स्वास्थ्यकर्मीले भनिन्, ‘बेड पर्याप्त भएन भने सुत्केरी महिलालाई भुइँमै बसालेर भए पनि उपचार सेवा दिइरहेका छौं ।’ यस्तो गर्न यहाँका स्वास्थ्यकर्मीको रहर होइन बाध्यता हो । व्यवस्थापकीय कमजोरीका कारण भेरी अस्पतालले प्रसूति गृहमा बेड बढाउन सकेको छैन । जसको मार टाढाटाढामा आएका गर्भवती तथा सुत्केरी महिलाले खेप्नु परेको छ ।

भेरी अस्पतालमा भर्ना हुन आउने गर्भवतीका लागि १० वटा बेड छ । सुत्केरी हुँदाको अवस्थामा दुईवटा बेड छन् भने सुत्केरी भइसकेपछि बस्नलाई ३५ वटा बेड छन् । यो धेरै अपुग हो । सामान्य अवस्थामा त अस्पतालले भर्नानै लिँदैन । ‘सामान्य अवस्थामा हामी भर्ना लिँदैनौं,’ प्रसूति गृह इन्चार्ज शिला शर्माले भनिन्, ‘भर्ना भएका केहीलाई आज नभए भोलि अप्रेसन गर्नुपर्ने छ भने मात्र त्यस्तो अवस्थामा भर्ना लिन सक्छौं । नत्र भर्ना लिन मुस्किल छ ।’ पूरै पाठेघर नखुलेसम्म अस्पतालले भर्ना लिन समस्या भएको उनले बताइन् ।

पहिलाको तुलनामा अहिले भेरी अस्पतामा प्रसूतिका लागि आउने महिलाको संख्या घट्दो रहेको उनको भनाइ छ । ‘पहिलापहिला त दैनिक २२/२३ जना आउनुहुन्थ्यो,’ उनले भनिन्, ‘पछिल्लो समय भेरी अस्पतालमा बेड पाउँदैन भन्ने हल्लाले गर्दा धेरै गर्भवती महिला निजी अस्पतालमा जानु हुन्छ ।’ भेरी अस्पतालमा अन्य बिरामीहरुको संख्या बढ्दै जाँदा प्रसूति महिलाहरुका लागि बेड अभाव हुन थालेको बताइएको छ । यहाँ मासिक करिब पाँच सय जना जति महिलाले सेवा लिइरहेका छन् । प्रसूति गृहकी इन्चार्ज शर्माका अनुसार गत आर्थिक वर्षमा पाँच हजार पाँच सयजनाले सेवा प्राप्त गरेका छन् ।

भेरीमा राम्रो हेरचाह हुन्छ भनेर आउने र यहाँ आएर बेड अभाव हुनु दुःखद् रहेको यहाँ भेटिएका नारायण खत्रीले बताए । ‘ठूलो विश्वास र भरका साथ भेरी अस्पतालमा आउँछौं,’ उनले भने, ‘तर, यहाँ आउँदा बेड नपाइ निजी अस्पतालमा महँगोमा उपचार लिनुपर्ने बाध्यता छ ।’ ‘घर लैजाने हो भने कतिखेर बेथाले च्याप्ने हो पत्तो छैन । यहाँ राख्ने हो भने थप समस्या निम्तिने खतरा छ,’ यहाँ आउने गर्भवती महिलाका आफन्त भन्छन्, ‘कडा बेथा नलागेकाले भर्ना गर्न मिल्दैन भनेर बाहिर राखेका छन् । हामी त यता न उताका भयौँ । बाध्य भएर चिसो भुइँमै बसेका छौं ।’

बिरामीका चाप बढ्दै जाँदा यसलाई थप व्यवस्थित गर्न थालिएको भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्ट धितालले बताए । ‘अहिले बेड अभाव छ । आउने जतिलाई सेवा दिन सकेका छैनौं,’ उनले भने, ‘यसका लागि थप ६ वटाजति बेड बढाउने छलफल भएको छ । यसलाई निष्कर्षमा पुर्‍याउँछौं ।’ सामान्यभन्दा जटिलखालका सुत्केरी महिलाहरुका लागि बेड समस्या रहेको उनको भनाइ छ । ‘सामान्य अवस्थाका लागि समस्या धेरै छैन,’ उनले भने, ‘अप्रेसन गरेर सुत्केरीलाई राख्ने ठाउँ अभाव छ ।’

भेरी अस्पतालमा बेड नहुँदा यहाँ आउने सुत्केरी महिला निजीमा गएर महँगोमा उपचार गर्न बाध्य छन् । तत्काल शल्यक्रिया नै गर्नुपर्ने जटिलखालको भए जता जसरी पनि मिलाउने कोसिस गर्ने गरेको यहाँका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

Previous Post

अन्य दललाई पनि सरकारमा सहभागी गराउने नयाँ गठबन्धनको सहमति

Next Post

जेब्राक्रसिङमा हिँडिरहेका बालकको बसको ठक्करबाट मृत्यु

Next Post
घरको छतबाट लडेर एकजनाको मृत्यु

जेब्राक्रसिङमा हिँडिरहेका बालकको बसको ठक्करबाट मृत्यु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
रुपालाई राष्ट्रिय पत्रकारिता पुरस्कार

रुपालाई राष्ट्रिय पत्रकारिता पुरस्कार

May 7, 2026
किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

May 7, 2026
प्रदेश मन्त्रिपरिषद्का निर्णय : सचिवको जिम्मेवारीदेखि कार्यविधि स्वीकृतसम्म

प्रदेश मन्त्रिपरिषद्का निर्णय : सचिवको जिम्मेवारीदेखि कार्यविधि स्वीकृतसम्म

May 7, 2026
नेपालगन्जमा ‘प्रथम मेयर सांस्कृतिक कप’ हुने

नेपालगन्जमा ‘प्रथम मेयर सांस्कृतिक कप’ हुने

May 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version