For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बनाउने प्रयास

byDainik Nepalgunj
March 5, 2024
in Health, News
0 0
0
औषधि उद्योगले मुलुकलाई आत्मनिर्भरतातर्फ डोर्‍याउँदै
Share on FacebookShare on Twitter

सरकारले स्वदेशमा नै उत्पादन भएका औषधि खरिद गर्नुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले काठमाडौंमा सोमबार आयोजना गरेको ‘औषधिको गुणस्तर, मापदण्ड र कानुनी प्रावधान’ विषयक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटाले सरकारले निःशुल्क वितरण गर्ने ९८ वटा औषधि स्वदेशी उद्योगले नै खरिद गर्ने तयारीमा रहेको बताउनुभयो ।

उहाँले स्वदेशमा नै उत्पादन हुने औषधि सरकारले खरिद गर्न सके नेपाली औषधि उद्योगलाई आत्मनिर्भर बनाउन सकिने उहाँको भनाइ छ । “सरकारले ९८ किसिमका औषधि निःशुल्क दिइरहेको छ । हामीबीच खाडल र केही सर्तले ति औषधि खरिद गर्न समस्या भएको छ,” उहाँले भन्नुभयोा, “अब ती खाडल र सर्तका गाठो फुकाएर ९८ प्रकारका औषधि स्वदेशी औषधि उद्योगले उत्पादन गर्ने तयारीमा रहेका छाँै ।”

मन्त्रालयका अतिरिक्त सचिव डा देवकोटाले औषधिको चुहावट रोकेर मूल्यमा समायोजन गर्ने बताउनुभयो । “कच्चापदार्थ र प्रविधि र उपकरणबाहिर बाट ल्याउनु परेको छ । थोरै नाफामा औषधि उत्पादन गरिरहनुभएको छ,” उहाँले भन्नुभयो, “हामीले औषधिको मूल्य बढाउन नसक्दा औषधि उद्योगले घाटा व्यहोरिरहेका छन् । अब वैज्ञानिक रुपमा मूल्य समायोजन गर्नुपर्दछ ।”

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले प्रयास गर्दा पनि औषधिको समायोजन नभएको भन्दै अब चाँडै नै औषधिको मूल्य समायोजन गरिने बताउनुभयो । उहाँले नयाँ बन्ने औषधि ऐनमा मूल्य समिति गठन गरेर समायोजनको व्यवस्था हुने बताउनुभयो । “औषधिको मूल्य सधैँ एउटै हुनुहुन्न । समायोजन समयमा नै हुनुपर्दछ । औषधिको मूल्य समायोजन गरेनौँ भने औषधि उद्योगलाई समस्या पर्दछ,” उहाँले भन्नुभयो, “ऐनमा रहेको समितिले नै आवश्यक औषधिको मूल्य समायोजन गर्छ ।”

नेपाल औषधि उत्पादन सङ्घका अध्यक्ष महेश प्रधानले विश्वासमा सबैभन्दा सस्तो दरमा नेपालमा औषधि बिक्री गर्नुपरेको भन्दै मूल्य समायोजन हुनपर्ने बताउनुभयो । उहाँले अन्तरराष्ट्रिय मूल्यअनुसार स्वदेश औषधिको पनि मूल्य समायोजन गरिनुपर्ने बताउनुभयो । उहाँले २०६२ सालमा केही औषधिको मूल्य समायोजन भएको भन्दै नयाँ बन्ने औषधि ऐनले औषधिको मूल्य समायोजन गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा बनेका औषधि नेपाली जनतालाई खुवाउन आफूहरु तयार रहेको बताउनुभयो । उहाँले मूल्य समायोजन नहुँदा र एकरुपता औषधि उत्पादन गर्दा उद्योगी समस्यामा पर्दै गएको बताउनुभयो । उहाँले नेपालमा उत्पादन भएका औषधि भएसम्म बाहिरका औषधि खरिद नगरिदिने हो भने आत्मनिर्भर हुने बताउनुभयो ।

आयुर्वेदिक औषधि उत्पादक सङ्घका अध्यक्ष सुमन पाण्डेले औषधिको गुणस्तरमा संवेदनशील रहेकाले बिरामीसमक्ष गुणस्तरीय औषधि पुर्याउने गरेको बताउनुभयो । “सरकारले बनाएको मापदण्ड पूरा गरेर नै हामीले बिरामीसम्म गुणस्तरीय औषधि पुर्याएका छौँ,” उहाँले भन्नुभयो, “हामीसँग केही सानातिना कमजोरीबाहेक ठूलो कमजोरी छैन ।” उहाँले सरकारसँग गुणस्तर जडीबुटी रहे पनि तर ती गुणस्तर जडीबुटी सरकाले उपलब्ध गराउने नसकेको बताउनुभयो । नेपाल फर्मास्युटिकल्स एसोसिएसनका महासचिव सञ्जीव कट्टेलले औषधिका लागि गुणस्तरीय प्रयोगशालामा ध्यान दिनुपर्ने बताउनुभयो । औषधि आयातकर्ता सङ्घका महासचिव पवन आचार्य औषधिको गुणस्तर कायम राखेर स्वदेशी उद्योग संरक्षण आवश्यक रहेको बताउनुभयो ।

Previous Post

पूर्व विद्यार्थी समाजद्वारा उत्प्रेरणा

Next Post

टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

Next Post
नेपालगन्जमा खोई क्रिकेट मैदान ?

टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुर्घटना भन्दा आफै ज्यान गुमाउने बढी

इरानमा १६०० बढी मृत्युदण्ड

April 13, 2026
वार्षिक उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७७ प्रतिशत

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

April 13, 2026
‘मिडियामा कमजोर दलित प्रतिनिधित्व र विषयवस्तु’

सरकारी विज्ञापन सम्बन्धि मुद्दा आज “हेर्न नभ्याइने”

April 13, 2026
सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

April 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version