For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पूर्व विद्यार्थी समाजद्वारा उत्प्रेरणा

byDainik Nepalgunj
March 5, 2024
in News
0 0
0
पूर्व विद्यार्थी समाजद्वारा उत्प्रेरणा
Share on FacebookShare on Twitter

श्री जनता मा.वि. पूर्व विद्यार्थी समाज सन्तकुटी खजुरा बाँकेको आयोजनामा तथा श्री जनता मा.वि सन्तकुटी खजुरा बाँकेकोे सहकार्यमा विद्यार्थीहरूलाई उत्प्रेरणा कार्यक्रमको पाचौें श्रृंखला सोमबार आयोजना गरिएको छ ।

पाचौं श्रृंखलाको उत्प्रेरकको रूपमा आर्ट अफ लिभिङका प्रशिक्षक डा. कञ्चन घिमिरे गुरुदेव रहेका थिए । विद्यार्थी समाजले आयोजना गरेको उत्प्रेरणा कार्यक्रमको पाचौं श्रृंखलामा उत्प्रेरक गुरुदेवले विद्यार्थीहरूलाई कसरी पढाईमा एकाग्रहता हुने, कसरी खुसी हुने र आफ्नो आनी वानीलाई कसरी आजैबाट सुधार गर्ने भन्ने लगायतको विषयमा विभिन्न प्रशिक्षण विधिको प्रयोग गरि विद्यार्थीहरूलाई उत्प्रेरणा प्रदान गरेका थिए ।

कार्यक्रममा विद्यार्थीको लागि हरेक समय महत्वपूर्ण रहेको र हामीले दैनिक समय अनावश्यक रूपमा खेरफाल्दा त्यसले हामी विद्यार्थीलाई कसरी प्रभाव पार्दछ भन्ने उदाहरण सहित शिक्षाको महत्वको वारेमा जानकारी गराएका थिए ।

श्री जनता मा.वि. पूर्व विद्यार्थी समाजका अध्यक्ष झविलाल शर्माले एउटा असर व्यक्तिको प्रभावले समाज रूपान्तरण हुन सक्ने बताए । कार्यक्रममा यसरी विद्यालयको सहयोग र साथ पाउँदा आफुलाई खुसी लागेको र आफु समाजको सकारात्मक कार्यमा जहिले पनि लाग्ने र हातेमालो गर्न तयार रहेको बताए । पूर्व विद्यार्थी समाजका सल्लाहकार भुवन प्रसाद गैरेले स्वागत गरेको कार्यक्रममा उत्प्रेरकका वारेमा खेम विष्टले जानकारी गराएका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यपक महेन्द्र खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केर सिंह थापा, समाजका कोषाध्यक्ष रत्ना कार्की, कार्यसमिति सदस्य विष्णु पौडेल, महेश शर्मा, खुमानन्द आचार्य विद्यायलका शिक्षकहरू र विद्यार्थीहरू गरि करिव ५ सय विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन समाजका सहसचिव सुजाता खरेल गरेकी थिइन् ।

Previous Post

शिवमन्दिर सरसफाई

Next Post

स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बनाउने प्रयास

Next Post
औषधि उद्योगले मुलुकलाई आत्मनिर्भरतातर्फ डोर्‍याउँदै

स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बनाउने प्रयास

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुर्घटना भन्दा आफै ज्यान गुमाउने बढी

इरानमा १६०० बढी मृत्युदण्ड

April 13, 2026
वार्षिक उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७७ प्रतिशत

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

April 13, 2026
‘मिडियामा कमजोर दलित प्रतिनिधित्व र विषयवस्तु’

सरकारी विज्ञापन सम्बन्धि मुद्दा आज “हेर्न नभ्याइने”

April 13, 2026
सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

April 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version