For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

आधुनिक शिक्षासँगै परम्परागत ज्ञान अपरिहार्य

byDainik Nepalgunj
March 9, 2024
in विचार
0 0
0
आधुनिक शिक्षासँगै परम्परागत ज्ञान अपरिहार्य
Share on FacebookShare on Twitter

विकास बहादुर सिंह

विद्यालय स्थापनाको १५ वर्ष पुगेछ । १५ औं बार्षिकोत्सवमा के के गर्दै हुनुहुन्छ ?

शनिबार हाम्रो विद्यालयको १५औं बार्षिकोत्सव हो । त्यस अवसरमा अभिभावक, विद्यार्थीहरु बोलाएर यो बर्ष भित्र के कस्तो भयो जानकारी दिने र विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप र शैक्षिक तर्फको पुरस्कार वितरण गर्ने कार्यक्रम हुन्छ । विद्यार्थीहरु आफ्ना सिर्जनात्मक प्रस्तुतिमा रमाउने पनि छन् ।

स्थापनाको १५ वर्ष पुगिरहँदा गोल्डेन एबिसीका इतिहासलाई कसरी सम्झनुहुन्छ ?

गोल्डेन एबिसी समावेशी किसिमले शिक्षा दिऔं भनेर सञ्चालनमा ल्याएका हौं । खासगरी पिछडिएको वर्ग मुस्लिम, मधेसी तथा पहाडी समुदाय समेटेर सस्तो, सुलभ समावेशी तरिकाले सञ्चालन गर्न गोल्डेन एबिसीको स्थापना गरेका हौं ।

हामीले मेहेनत गरेर अगाडि बढाएका छौं । अहिलेसम्म राम्रो परिणाम आइरहेको छ । हाम्रा विद्यार्थी तथा अभिभावकले पनि राम्रो गरिरहनु भएको छ । सम्पूर्ण रुपमा गोल्डेन एबिसीलाई हामीले एउटा राम्रो स्कुलका रुपमा खडा गर्न सकेका छौं । र, आगामी दिनमा पनि प्रयास गरेर अगाडि बढाइरहने छौं । हिजोको दिनमा साह्रै मेहनत गर्यौं गोल्डेन एबिसी स्थापना गर्नका लागि । हामीलाई सुरुमा कतिपय ठाउँमा गाह्रो पनि भएको हो । हाम्रो टिमले समस्याहरुलाई छिचोल्दै यहाँसम्म आइपुगेको हो ।

विद्यालयमा सिकाई पद्धती वा शिक्षण विधि कसरी स्थापित गर्नु भएको छ ?

पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलाप पनि शिक्षाकै एउटा पाटो हो भन्ने हाम्रो मान्यता छ । विद्यालयमा पठनपाठन बाहेक स्कुल भित्र इन्डोर, आउटडोर गेम हुने गरेको छ । जस्तो क्वीज, खेलकुद, होम साइन्स तर्फ अतिरिक्त गतिविधि हुन्छन् । प्रत्येक बुधबार अतिरिक्त क्रियाकलपाका गतिविधि गराउने गरेका छौं ।

विद्यार्थीहरुमा परम्परागत विषयवस्तुमा धेरै कमजोरी पाइयो । जहाँ अनुशासन, होम साइन्समा पनि कमी आइरहेको छ । विद्यार्थीहरुलाई चिया पकाउ, खाना पकाउ भन्यो भने पनि सक्दैनन् । यो कल्चर लोप भैसकेको छ । यो पनि एउटा शिक्षाको पाटो हो । त्यसैले व्यवहारिक ज्ञान पनि निकै महत्वपूर्ण छ । त्यो महसुस गरेर समयानुकुल परम्परागत सिप सिकाउने गरिरहेका छौं ।

व्यवहारिक शिक्षाका लागि अहिलेको विद्यमान पाठ्यक्रम अनि नीतिगतको अवस्था के हो ?

शिक्षा भनेको किताबी ज्ञानलाई मात्रै लिइरहेका छौं । जे पढ्यो त्यसैलाई मात्रै शिक्षाका रुपमा बुझिरहेका छौं । शिक्षा भनेको एउटा ज्ञान हो । ज्ञान भनेको म्याथम्याटिकल होस्, साइन्टिफिक होस्, इङलिस होस् वा कुनै भाषाको होस्, होम साइन्स होस्, खाना पकाउने प्रवृत्ति होस्, कुनै पनि चिजलाई हामी शिक्षासँग जोड्न सक्छौं । यि सबै कुरा शिक्षा नै हुन् ।

अहिले पाठ्यक्रम अझै पर्याप्त छैनन्, मेरो अनुभवका हिसाबले । केही कुरा छन्, तर ति सबै छरिएर रहेका छन् । त्यसलाई संगठित, व्यवस्थित नराखेको हुनाले यो पाठ्यक्रमले विद्यार्थीलाई बहुत राम्रो किसिमले एउटा अर्डर गर्न नसकेको अवस्था रहेको मलाई महसुस भएको छ । यसमा के हुनुपर्छ भने केही मोर्डन एजुकेशन पनि अहिलेको समयमा आवश्यक छ । त्यसको साथसाथै हामीले होम साइन्स, अतिरिक्त क्रियाकलाप जस्तो, टोय, दुना टपरी बनाउने, सरसफाई गर्ने लगायत पनि शिक्षा भित्र पर्दछ । त्यो ज्ञान पनि लिनुपर्ने आवश्यक छ । हाम्रो करिकुलममा एकपछि अर्को राम्रो किसिमले राखिएको छैन, छरिएर राखिएको छ । मोर्डन एजुकेशन सँगसँगै टे«डिसनल एजुकेशन पनि हुनुपर्छ । बराबरी महत्व दिएर जानुपर्छ ।

जे कुरा पनि व्यवस्थित तरिकाले राखियो भने एकदम राम्रो किसिमले हुन आउँछ । हाम्रो अझै पनि शिक्षा नीतिहरुमा पाठ्यक्रममा केही राम्रा कुराहरु त छन्, तर, सिष्टमेटिक तरिकाले मिलाउन नसकेको हुनाले कही कही शिक्षामा अलि कमी देखिएको छ ।

सुधारको कुुरा एउटा विद्यालय नेतृत्वबाट कत्तिको सम्भव हुन्छ ?

व्यक्तिगत आफ्नो स्कुलमा लागु गर्न त सम्भव छ । तर, त्यसका लागि म्यानेजमेन्टमा बस्ने व्यक्तिको दक्षता कत्तिको छ भन्ने पनि हुन्छ । कत्तिको प्लानिङ वेमा काम गर्न सक्छ भन्ने कुरामा जाने हो । तर, यही कुरा शिक्षा पोलिसी भित्र राखिदिने हो भने र अलिकति वर्कशप, टे«निङ्ग गर्ने, राम्रो टे«नर भैदियो भने राष्ट्रव्यापी तरिकाले शिक्षा लागु हुनसक्छ । व्यक्तिगत स्कुलमा मात्र लागु गर्दा स्कुल सफल हुनसक्छ ।

यस्ता कुराहरु नीतिगत तहमै सुधार गरेर जानुपर्छ । शिक्षा आफ्नो र आफ्नो घरको लागि मात्रै होइन, त्यो समाज, राष्ट्र र संसारका लागि हो । त्यसैले शिक्षाको नीति राम्रो हुनुपर्छ, शिक्षा नीति राम्रो भयो भने सबैलाई राम्रो हुन्छ ।

प्लस टु पछि विद्यार्थी विदेश पलायनको अवस्था छ ? किन होला ?

विद्यार्थी पलायन हुनुको खास कारण देशको राजनीतिक अवस्था राम्रो नहुनु हो । राजनीतिक अवस्था राम्रो छैन भनेर अभिभावकले नै आफ्नो बालबच्चा विदेश नै जाउन् भन्ने मनशायले पनि एउटा कारक त्यो पनि हो ।

अर्को शिक्षा नीति राम्रो नहुनु पनि हो । शिक्षा नीति राम्रो नहुँदा पनि विद्यार्थी विदेश पलायन भैरहेका हुन् । राजनीतिक अवस्था र शिक्षा नीति विद्यार्थी पलायनको प्रमुख कारण हुन् ।

नेपाल विद्यार्थी रुक्दैनन् नै भन्ने होइन, उनीहरु नेपालमै बसेर पढ्न चाहन्छन् । तर, त्यसको वातावरण तयार हुनुपर्यो । त्यसका लागि शिक्षा नीति र राजनीतिक सुधार आवश्यक छ ।

अन्त्यमा, अब कसरी अगाडि बढ्दैछ गोल्डेन एबिसी ?

हाम्रो अनुभव, मेहनत, भौतिक लगानीले विद्यार्थीको भविष्य बनाउन कटिबद्ध छौं । भोलिका दिनमा प्लस टु हुन्छ होला, त्यो भन्दा माथि पनि होला । सबै किसिमले हामीले प्रयास गर्छौ । उच्च शिक्षा गोल्डेन एबिसीमै होस् भन्ने हामी प्रयासमा छौं ।

Previous Post

एक मिनेटमा नेपालगन्जः आजका मुख्यमुख्य समाचार शीर्षक

Next Post

कर्णालीमा रासायनिक विषादी मुक्त सप्ताह

Next Post
कर्णालीमा रासायनिक विषादी मुक्त सप्ताह

कर्णालीमा रासायनिक विषादी मुक्त सप्ताह

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अबदेखि शनिबार र आइतबार सरकारी बिदा

विहान ९ बजे नै सरकारी कार्यालय खुल्ने

April 5, 2026
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा

उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा

April 5, 2026
अबदेखि शनिबार र आइतबार सरकारी बिदा

अबदेखि शनिबार र आइतबार सरकारी बिदा

April 5, 2026
सभामुखमा अर्याल निर्विरोध निर्वाचित

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

April 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version