For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

सुन तस्करसँग अर्थमन्त्री पुनकै सम्पर्क !

byDainik Nepalgunj
March 13, 2024
in मुख्य समाचार
0 0
0
सुन तस्करसँग अर्थमन्त्री पुनकै सम्पर्क !
Share on FacebookShare on Twitter

टपेन्द्र कार्की

सुन तस्करीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन परिवारकै संलग्नताबारे प्रश्न उठेका बेला अर्थमन्त्री वर्षमान पुनको पनि सम्पर्क रहेको देखिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेको अनुसन्धानमा वर्तमान अर्थमन्त्री वर्षमान पुनको सुन तस्करहरूसँगको सम्पर्क सम्बन्ध देखिएको हो ।

ब्युरो स्रोतले लिएको कल डिटेल रेकर्ड (सिडिआर) मा अर्थमन्त्री पुनको सुन तस्करीमा संलग्न रहेका जीवनकुमार गुरुङसँग सम्पर्क देखिएको छ । भन्सार विभागले समेत अनुसन्धान गरिरहेको अवस्थामा सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्म अर्थमन्त्री पुन र सुन तस्करीमा अनुसन्धान भइरहेका गुरुङबीच ११ पटक फोनमा कुराकानी भएको भेटिएको छ । पुनले मोबाइलबाट गुरुङको नम्बरमा ६ पटक फोन गरेको कल डिटेलमा  देखिन्छ । गुरुङले पनि सातपटक पुनलाई फोन गरेको देखिएको छ । तर उनीहरूबीच के कुराकानी भएको थियो भन्नेबारे कुनै तथ्य बाहिर आउन सकेको छैन ।

अनुसन्धानका लागि हिरासतमा रहेका गुरुङले वर्षमान पुनसँग कुराकानी भएको स्विकारेका छन् । तर उनले के विषयमा कुराकानी भएको थियो भन्नेबारे खुलाएका छैनन् । ‘कुराकानी भएको देखिन्छ, आरोपी गुरुङले कुराकानी भएको स्वीकार गरेको पनि देखिन्छ तर विषय भने खुलाएका छैनन्, यो विषयमा थप अनुसन्धान भइरहेको छ,’ सिआइबी स्रोतले भन्यो । सुन तस्करीमा संलग्नता भनिएका गुरुङ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालयमा कार्यरत रहेको र उनलाई वर्षमान पुनले सम्पर्क गरेको बिन्दुबाट प्रहरीले यो विषयमा थप अनुसन्धान सुरु गरेको छ । केही समयअघि वर्षमानले आफ्नो नाम सुन तस्करीमा संलग्न तिब्बत मूलका भारतीय नागरिक दावा छिरिङ र रोल्पाकी अमला रोकासँग मुछिएपछि सो विषयमा निष्पक्ष छानबिन गर्न आग्रह गरेका थिए ।

त्यतिबेला उनले प्रहरी महानिरीक्षकलाई नै फोन गरेर अनुसन्धान गर्न आग्रह गरेका थिए । वर्षमानका आफ्नै भाइ प्रनिश पुनको नाममा भियना मल्टिपर्पस नामको सुन उत्खनन गर्ने उद्देश्य रहेको कम्पनी छ । सुन तस्करी अभियोगमा थुनामा रहेका दावा छिरिङसँग प्रनिशको प्रत्यक्ष सहकार्य थियो । अमला रोका, दीपक बुढा, सिसम रोकाका नाममा रहेको सो कम्पनीले सुनको खोजतलास गर्ने जनाएको थियो । यद्यपि विवादमा आएपछि वर्षमान पुनले आफू त्यस कार्यमा संलग्न नभएको जनाएका थिए । ‘मेरो परिवारका कुनै पनि सदस्य सुन तस्करीमा संलग्न रहेको देखिए म आफैं प्रहरीलाई बुझाइदिन्छु,’ अर्थमन्त्री पुनले त्यतिबेला भनेका थिए । उनले आफू र गुरुङबीच कुराकानी भएको याद नभएको बताए ।

‘म र गुरुङबीच कुराकानी भएको याद छैन तर पनि पूर्वउपराष्ट्रपतिसँग भेटघाटका क्रममा कहिलेकाहीँ कुरा भएको हुन सक्छ, मलाई याद नभएको होला,’ वर्षमानले भने  । उनका अनुसार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नजिकका नातेदार भएको र पार्टीमा पनि सँगै काम गरेकाले नजिकको सम्बन्ध छ । ‘पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र म नजिकका नातेदार हौं । आउजाउ हुन्छ । उहाँको सचिवालयमा गुरुङ बस्नुभएको रहेछ  । त्यही क्रममा कुराकानी भएको हुन सक्छ । म पहिला पनि अर्थमन्त्री भइसकेको मान्छे हुँ । यस्तो राजस्व छल्ने र देशलाई हानि हुने काम मबाट हुन सक्दैन । योभन्दा पहिला ऊर्जा र शान्ति मन्त्रालय सम्हालें, मेरो ट्र्याक रेकर्ड हेर्दा पनि हुन्छ,’ उनले भने  ।

उनले अगाडि थपे, ‘अहिले जेजति सवाल उठेका छन् । प्रधानमन्त्री र गृहमन्त्रीसँग मेरो कुराकानी भइसकेको छ । अनुसन्धान हुन्छ । मेरो परिवारका मान्छे संलग्न देखिए पनि कारबाही हुन्छ, कसैले उन्मुक्ति पाउँदैनन् । अपराध गरेका व्यक्तिसँग  फोनमा कुरा गर्नेजति सबै दोषी हुन्नन् ।’ प्रहरीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परिवारका सदस्य सुन तस्करीमा रहेकोबारे अनुसन्धान गरिरहँदा अर्थमन्त्री वर्षमान पुनसँगको सम्पर्क सम्बन्ध भेटेको हो । ‘नन्दबहादुर हुन् वा वर्षमान, दुवैको परिवार सुन तस्करीसँग आबद्ध रहेका व्यक्तिसँग निकट सम्बन्ध रहेको पाइएको छ,’ सिआइबीका एक अधिकारीले भने ।

पूर्वराष्ट्रपति पुनका दुई भाइ छोरा जितेन्द्र र दीपेश तस्करीमा मुछिएका छन् । अनुसन्धान गरे पनि मुद्दा चलाउने आधार नभेटिएको भन्दै सिआइबीले दीपेशलाई सफाइ दिएको थियो । जितेन्द्र भने नेपालबाहिर छन् । गत मंसिर २१ गते फ्लाई दुबईबाट ल्याइएको १४ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले बरामद गरेको थियो । त्यसमा संलग्न रहेको भन्दै चन्द्र घले पक्राउ परेका थिए । घले पक्राउ परेलगत्तै जीवन गुरुङ फरार रहेका थिए । प्रहरीले उनको खोजी गरिरहेको थियो । खोजीको क्रममा फागुन १४ गते गुरुङ सामाखुसी क्षेत्रबाट पक्राउ परेका थिए । विमानस्थलबाट बरामद गरिएको १४ किलो सुनबारे अनुसन्धान गर्न विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

सो समितिले पछिल्लो १ वर्षमा १३८ किलो सुन गुरुङ, चन्द्र घले, मीनबहादुर घले र कृष्णकुमार श्रेष्ठ संलग्न रहेको निष्कर्ष निकालेको थियो । २०७९ मंसिरपछि अहिलेसम्म भएको १३८ किलो सुन तस्करीका मुख्य योजनाकार गुरुङ पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका परराष्ट्र सल्लाहकार थिए । उनी प्लाटिनम कलेजका सञ्चालकसमेत हुन् । १० वर्षे माओवादी सशस्त्र द्वन्द्वमा कमान्डरसमेत रहेका नन्दकिशोरका परिवारका अधिकतर सदस्य र उनको सचिवालयमा काम गर्ने कतिपय सदस्य सुन तस्करीमा मुछिएका छन् । प्राप्त सिडिआरमा गुरुङ र दीपेश पुनको नम्बरमा १८४ पटक संवाद भएको देखिएको छ ।

हिरासतमा रहेका गुरुङ र सुन तस्करीका अर्का नाइके मीनबहादुर घलेको नम्बरमा ५५३ पटक संवाद भएको देखिएको छ । मीनबहादुर घलेले आफ्नी पत्नी धनकुमारी घलेलाई पनि तस्करीमा प्रयोग गर्ने गरेकाले उनीसँग पनि फोनसम्पर्क भएको देखिएको छ । गुरुङ र धनकुमारी घलेबीच १०२ पटक संवाद भएको देखिएको छ । गुरुङले पूर्वउपराष्ट्रपति नन्दकिशोरसँग पनि ३३ पटक फोन सम्पर्क गरेको सिडिआरमा उल्लेख छ ।

यो खबर नागरिक दैनिकमा प्रकाशित छ ।

Previous Post

उपाधिका लागि आज पपुवा न्युगिनीसँग खेल्दै नेपाल

Next Post

एक मिनेटमा नेपालगन्जः पढ्नूस् सात खबर

Next Post
एक मिनेटमा नेपालगन्जः पढ्नूस् मुख्यमुख्य समाचार

एक मिनेटमा नेपालगन्जः पढ्नूस् सात खबर

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

March 11, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version