नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार घटेर प्रतितोला रु एक लाख २५ हजार कायम भएको छ । यसैगरी तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु एक हजारले कमी आई प्रतितोला रु एक लाख २४ हजार ४०० मा कारोबार भइरहेको छ । चाँदी प्रतितोला रु ३० ले कमी भई प्रतितोला रु एक हजार चार सय ६५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।
सुन र चाँदी दुवैको मूल्य घट्यो
- Dainik Nepalgunj

- Categories: News
Related Content
उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व : अध्यक्षमा प्रभातकुमार ठकुरी
by
Dainik Nepalgunj
December 8, 2025
नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी
by
Dainik Nepalgunj
December 8, 2025
गोली हानी युवाको हत्या
by
Dainik Nepalgunj
December 8, 2025
निर्वाचन तयारीः लुम्बिनीमा थपिए मतदान केन्द्र
by
Dainik Nepalgunj
December 8, 2025
मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन
by
Dainik Nepalgunj
December 8, 2025