For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

संघीयताले नछोएको औषधी व्यवस्था विभाग

byDainik Nepalgunj
March 14, 2024
in News, मुख्य समाचार
120 2
0
संघीयताले नछोएको औषधी व्यवस्था विभाग
Share on FacebookShare on Twitter

मुलुकमा संघीयता आएपछि सरकारी कार्यालयहरू सम्बन्धित क्षेत्र पुगे । नेपालगन्जमा रहेका तत्कालीन क्षेत्रीय कार्यालयहरू आ–आफ्ना प्रदेशमा स्थापित भएर काम सुरु गरे । तर अझै पनि नेपालगन्जको एउटा कार्यालयलाई संघीयताले छोएको छैन । औषधी व्यवस्था विभाग अझैपनि संघीय भावना सम्बोधन हुने गरी चल्न सकेको छैन ।

नेपालगन्जमा कार्यालय रहेको औषधी व्यवस्था विभागले अहिले पनि तत्कालीन मध्य तथा सदूरपश्चिमका २५ जिल्लाको कार्यभार सम्हालिरहेको छ । अहिले पनि दर्ता, नविकरण, अनुगमन लगायतका कार्य नेपालगन्जबाट नै हुने गर्दा सेवाग्र्राहीले सास्ती व्यहोरेका त छन् नै औषध जस्तो संवेदनशील विषयको प्रभावकारी अनुगमन हुन सकेको छैन ।

संघीयतापछि तत्कालीन मध्य र सदूरपश्चिममा तीन वटा प्रदेश बनेर दोस्रो कार्यकाल सञ्चालन भैरहँदा पनि औषधी व्यवस्था विभाग भने २५ वटा जिम्मेवारी त्यो पनि न्यून कर्मचारी भरोसामा सञ्चालनमा छ ।

औषधी व्यवस्था विभाग नेपालगन्जबाट २५ वटा जिल्लामा अनुगमनका लागि दुई जना मात्रै औषधी निरीक्षक फिल्डमा खटिने गरेका छन् । विभागको नेपालगन्ज शाखा प्रमुख निनु श्रेष्ठ चार जना निरीक्षक रहेपनि दुई जना कार्यालयको काममै नेपालगन्जमा रहने र दुई जना निरीक्षक अनुगमनका लागि फिल्डमा खटिने बताउँछिन् ।

औषधी व्यवस्था विभाग अन्तर्गत चालु आ.व.को पुस मसान्तसम्म थोक र खुद्रा गरी ५ हजार ९ सय ६३ वटा फार्मेसी दर्ता रहेका छन् । जसमध्ये एलोप्याथिक सम्बन्धी ४ हजार २ सय ९४, भेटेरिनरी सम्बन्धी ७ सय १६, आयुर्वेद सम्बन्धी ७ सय ५२, होमियोप्याथिक सम्बन्धी २ सय १ वटा रहेका छन् । दर्ता भएका मध्ये थोक ७ सय ८६ र खुद्रा बिक्रेता ५ हजार १ सय ९५ रहेका छन् ।

हाल औषधी व्यवस्था विभाग नेपालगन्जमा ८ जनाको स्थायी दरबन्दी रहेको ६ जना र करारमा ४ जना कार्यरत रहेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिइन् । २५ जिल्लामा करिब ६ हजार औषधी बिक्रेता छन्, तर तिनलाई अनुगमन गर्ने जनशक्ति दुई जना मात्रै हुँदा नियमनमा निकै चुनौति रहेको देखिन्छ ।

गाउँका औषधी पसलमा बिरलै हुने अनुगमनमा कैफियत नै कैफियत भेटिने गरेको छ ।

डेढ बर्षमा ४१ फार्मेसी निलम्बन
१२ वटा मुद्दा दर्ता

औषधी व्यवस्था विभाग नेपालगन्जले गत आर्थिक बर्ष २०७९/८० र चालु आर्थिक बर्षको पुस मसान्तसम्म २०८०/८१ मा ४१ वटा फार्मेसीलाई निलम्बन गरेको छ ।

तत्कालीन मध्य र सुदूरपश्चिमका २५ जिल्लाको जिम्मेवारी रहेको विभागले अनुगमनका क्रममा कैफियत भेटिएका फार्मेसीलाई केही समय निलम्वन गरी सुधारको निर्देशन गरेको जानकारी दिएको छ । त्यसक्रममा विभागले ७ दिनदेखि ६ महिनासम्म औषधी बिक्रेता फार्मेसीलाई विभागले निलम्बन गरेको तथ्यांक रहेको छ ।

आर्थिक बर्ष आर्थिक बर्ष २०७९/८० मा २२ वटा फार्मेसी निलम्बन गरिएको औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जकी प्रमुख निनु श्रेष्ठले जानकारी दिइन् । उनले चालु आ.व.को पुस मसान्तसम्म १९ फार्मेसी निलम्वन गरिएको हो ।

अघिल्लो आर्थिक बर्षमा विभागले ९ वटा मुद्दा दायर गरेकोमा यस बर्षको पुस मसान्तसम्म थप ३ मुद्दा दायर गरेको छ ।

अघिल्लो आर्थिक बर्ष २०७९/८० मा ५ सय २५ फार्मेसीको निरीक्षण गरेको विभागले यस बर्षको पुस मसान्तसम्म २ सय २७ वटा फार्मेसी निरीक्षण गरेको जानकारी दिएको छ । अघिल्लो आ.व.मा कैफियत जनाएको संख्या ३ सय ६७ रहेकोमा यस बर्ष १ सय १७ रहेको छ ।
विभागले अघिल्लो आ.व.मा दर्ता नभएका १९ औषधी पसललाई दर्ता गर्न लगाएको थियो भने यस बर्ष १५ वटा औषधी पसललाई दर्ता गर्न लगाएको छ ।

Previous Post

एचआइभी सङ्क्रमित बालबालिकालाई सामाजिक सुरक्षामा जोड्न आग्रह

Next Post

हिमालयन ह्वाइटहाउस स्कुललाई अन्तर्राष्ट्रिय पाठ्क्रम पढाउन मान्यता

Next Post
हिमालयन ह्वाइटहाउस स्कुललाई अन्तर्राष्ट्रिय पाठ्क्रम पढाउन मान्यता

हिमालयन ह्वाइटहाउस स्कुललाई अन्तर्राष्ट्रिय पाठ्क्रम पढाउन मान्यता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

May 14, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

May 14, 2026
ब्रिटिश स्कुलमा डा. दिल द्वारा स्वास्थ्य सचेतना

ब्रिटिश स्कुलमा डा. दिल द्वारा स्वास्थ्य सचेतना

May 14, 2026
सुशासन केन्द्र स्थानान्तरण विरुद्ध मुख्यमन्त्रीलाई ज्ञापन

सुशासन केन्द्र स्थानान्तरण विरुद्ध मुख्यमन्त्रीलाई ज्ञापन

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version