For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

होटल व्यवसायी संघको १९ औं वार्षिक साधारणसभा

byDainik Nepalgunj
March 15, 2024
in News
0 0
0
होटल व्यवसायी संघको १९ औं वार्षिक साधारणसभा
Share on FacebookShare on Twitter

होटल व्यवसायी संघ, नेपालगन्ज बाँकेको १९ औं वार्षिक साधारणसभा आज शुक्रवार नेपालगन्जमा आयोजना गरिंदैछ । जिल्लाका बहुसंख्यक होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठित संघले आफ्ना सदस्य, व्यवसायीका हकहितमा गरिरहेको कामदेखि व्यवसायीले झेल्नु परेका समस्याबारे अध्यक्ष रंगबहादुर खड्काले दैनिक नेपालगन्जसँग खुलेर कुरा गरेका छन् । स्थानीय सरकारले गरेको असहयोगदेखि व्यवसायिक क्षेत्रमा देखिएका सकारात्मक सम्भावनासम्म गरिएका कुराकानीको संक्षेप आजको अंकमा ।

साधारणसभा गर्दै हुनुहुन्छ, खास ऐजेन्डा छन् की ?

हामीले १९ औं साधारणसभामा तमाम ऐजेन्डामा छलफल गर्दैछौं । विगतको समीक्षा र आगामी कार्यायोजनानै साधारण सभामा मुख्य विषवस्तु भएकाले त्यही ति तमाम ऐजेन्डाले प्रवेश पाउनेछन् ।
औपचारिक समारोहमा ज्येष्ठ सदस्यलाई सम्मान गर्ने कार्यक्रम छ । दुई जना ज्येष्ठ होटल व्यवसायी र सफल दुई होटल व्यवसायी, टोल कमिटिका दुई जनालाई सम्मान गर्नेछौं । त्यस बाहेक औपचारिक कार्यक्रम र बार्षिक गतिविधि प्रस्तुत हुनेछ । आगामी भावी कार्यक्रम पनि प्रस्तुत गरिनेछ ।
हामीले यस बर्ष विभिन्न सिर्जनात्मक तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यक्रम गरेका छौं ।
साधारणसभामा अक्षय कोषको प्रस्ताव पनि गर्नेछौं । संघका पूर्व अध्यक्ष स्वर्गीय डिल्ली बिक्रम मल्लको स्मृतिमा अक्षयकोष स्थापना गरिंदैछ । त्यसका लागि संघले १ लाख रकम राखेर कोष सञ्चालन सुरु गर्ने प्रस्ताव गर्नेछौं ।
दक्ष जनशक्ति उत्पादन, सेवाग्राही सीपमूलक साक्षरता अभिमूखिकरण गर्ने भन्ने कार्यक्रम पनि प्रस्ताव हुनेछ । त्यस्तै, संस्थागत रूपमा लुम्बिनी प्रदेशको प्राकृतिक आन्तरिक पर्यटन भ्रमण गर्ने भन्ने कार्यक्रम रहेको छ ।

व्यवसायिक प्रवद्र्धनात्मक योजना ?
त्यसका लागि त संघ सधैं जिम्मेवार भएर लागेकै छ । नेपालगन्जलाई कसरी चलायमान बनाउने भन्नेतर्फका हरेक पहल र प्रयासमा हामी सधैं साथमा छौं । संघले नेपालगन्ज–दिल्ली उडानका लागि दबाब सिर्जना गर्ने भावी योजना अघि सार्दैछ । त्यसमा सबै क्षेत्रलाई जोडेर स्थानीय तहदेखि केन्द्र सरकारसम्मलाई आवश्यक पहलकदमीका लागि दबाब दिनैपर्ने देखिएकाले हामी त्यसतर्फ केन्द्रीत गर्न यो साधारणसभाले थप उर्जा दिने विश्वास छ ।

नेपालगन्ज–दिल्ली उडान भए होटललाई कस्तो प्रभाव पार्ला ?
भारत अथवा त्यहाँको सहर दिल्लीबाट नेपालगन्ज धार्मिक तथा प्राकृतिक पर्यटक भित्र्याउने सकिए नेपालगन्जका स्तरीय र मध्य तथा निम्न वर्गीय होटलले लाभ पाउँछन् भन्ने हाम्रो विश्वास छ । त्यसका लागि अबौं लगानीका पूर्वाधार नेपालगन्जमा तयार पनि भइसकेकाले सरकारले त्यसको सुरक्षित भविष्यका लागि पनि नेपालगन्जबाट विभिन्न भारतीय ठुला सहरसँग हवाइ सम्बन्ध जोड्ने योजनामा तत्काल काम गर्नुपर्छ । त्यसका लागि नेपालगन्ज विमानस्थलमा पनि राज्यले अर्बौं लगानी गरिसकेको छ । सरकार होस् वा व्यवसायी दुवैको लगानी सुरक्षाको जिम्मा राज्यले लिएर योजना बनाउनु पर्यो नि !

होटल तथा पर्यटनमा अहिलेको व्यवसायिक अवस्था के हो ?
पहिले भन्दा सुधारोन्मुख छ । मानसरोवर लगायतका यात्राका लागि भित्रिएका भारतीय पर्यटकले केही सकारात्मक प्रभाव त पारेको छ । उज्यालो बाटो देखाइरहेको छ ।
आन्तरिक पर्यटन व्यवसायमा एक ठाउँबाट अर्को ठाउँमा भ्रमण गर्न थालेको पाइएको छ । आन्तरिक पर्यटनले बाहिरको मुख नै ताक्नुपर्ने अवस्था छैन । स्थानीय नागरिकबाट पनि होटल व्यवसाय चल्ला भन्ने हामीले आशा गरेका छौं । त्यसमा सबै क्षेत्रको सकारात्मक वातावरण चाहिं आवश्यक हुन्छ ।

समस्या के हो होटलको ?
भारतीय सीमा क्षेत्रमा गरिएको कडाईले समस्या देखा पारेको छ । निम्न व्यवसायीलाई रूपैडिहाको कडाईले प्रत्यक्ष असर पारेको छ । भारत जान र आउन आइडीका कारण समस्या झेल्नुपर्ने अवस्था छ । त्यसो हुँदा सामान्य मानिसहरू नेपाल आउन हिच्किचाइरहेका हुन्छन् ।
उच्च स्तरका ग्राहकलाई पनि भारतीय तथा नेपाली सुरक्षाकर्मीहरूले धेरै ठाउँमा चेक गरेर झन्झटिलो बनाउँदा पनि नेपाल आउन निरुत्साहित पारिएको छ । त्यसको प्रत्यक्ष असर यहाँका व्यवसायमा परेको छ । त्यो तत्काल सहजीकरण गरि भारतीयहरू नेपाल आउने सहज वातावरण दुवै देशका सुरक्षा अधिकारीले बनाइदिनुपर्छ ।

समग्रमा के गरे सुधारिएला व्यवसायिक अवस्था ?
सरकारले व्यवसायीको अभिभावकत्व निर्वाह गरिदिनुपर्छ । हाम्रो लगानीको सुरक्षा गरिदिनु पर्यो । व्यवसायी समस्यामा पर्दा सरकारलाई पनि त असर पर्छ नि ! मर्का बुझेर सहजीकरण गरिदिनु प¥यो । कर प्रणालीलाई एकद्वार बनाए सहज हुन्थ्यो व्यवसायीलाई । झन्झटिलो प्रक्रियाले पनि होटल व्यवसायमा हात हाल्न गाह्रो मान्ने गरेका छन् । यति ठुलो लगानीको क्षेत्रलाई सरकारले बेवास्ता गरिदिनु भएन ।

Previous Post

उजुरी नै गर्दैनन् उपभोक्ता !

Next Post

अझै सम्हालिन सकेन होटल व्यवसाय

Next Post
होटल तथा रेष्टुरेन्टको सर्वेक्षण गरिंदै

अझै सम्हालिन सकेन होटल व्यवसाय

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
कुलमान नेपालगन्ज आउँदै

कुलमान नेपालगन्ज आउँदै

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version