For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

वडा नं. १८ मा ३५ लाखको नयाँ योजना

byDainik Nepalgunj
January 4, 2024
in News
0 0
0
वडा नं. १८ मा ३५ लाखको नयाँ योजना
Share on FacebookShare on Twitter

थप पूर्वाधार विकास निर्माणमा जुटेका नेपालगन्ज वडा नं.–१८ का वडाध्यक्ष दीपककुमार बर्माले विहीवार अर्काे पूर्वाधारमा काम शुभारम्भ गरेका छन् । चालु आर्थिक वर्षको पाँचौ परियोजना शिलान्यास गर्दै वडाध्यक्ष बर्माले वडाको क्षेत्रभित्र रहेका सबै टोललाई आवश्यकता अनुसारका भौतिक पूर्वाधार बिकास गर्ने योजना सुनाए ।

बिहीबार नागरिक टोल अन्तर्गत पण्डित महाराजको घर हुँदै दक्षिण कविवाससम्मको सडक निर्माण शुभारम्भ गरिएको हो । वडाध्यक्ष बर्माका अनुसार, उक्त नागरिक टोलमा निर्माण हुन लागेको बाटो करीब ३ सय ५० मिटरको आर.सी.सी नालासहितको स्तरीय हुनेछ । त्यसको निर्माण बजेट ३५ लाखको छ । ‘वडाको योजना अनुसार आवश्यक मागलाई प्राथमिकतामा राखेर योजना कार्यान्वयन गरिरहेका छौं,’ वडाध्यक्ष बर्माले टोलवासीहरूसँग भने, ‘बजेटको सिमितताले खुम्चिनु परेपनि स्थानीय तहको भरमात्रै नपरेर प्रदेश तथा संघीय सरकारसम्म पुगेर बजेट ल्याउन मिहिनेत गरिरहेको सुनाए ।’

संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्ज अन्तर्गत शुरू भएको निर्माण शिलान्यास कार्यक्रममा वडा सदस्यसहित टोलबासी, संघीय आयोजना कार्यालयको सहयोगी र वडाका अगुवाहरूको उपस्थिति थियो । ‘वडाका सम्पूर्ण टोलहरूमा सहज आवागमन हुने वातावरण निर्माण गर्न तल्लीन छु,’ वडाबासीसँग जनप्रतिनिधिबीचको सम्बन्ध स्थापनालाई बिश्वासको आधार तयार गरिरहेको धारणा राख्दै बर्माले भने, ‘चालु आर्थिक वर्षमा वडाभित्र रहेका धेरै सडक स्तर उन्नति गर्ने गरि लागिरहेका छौं ।’

चालू आर्थिक बर्षमा विशाल चोक मोडेल एकेडेमी टोल, छ कुने चोक लगदहवाभित्र नाला तथा भित्री सडक निर्माण, यातायात कार्यालयदेखि पूर्व गोर्खा साइकल हुँदै स्प्रीङ्गडेल एकेडेमी स्कुल टोलमा सडक तथा नाला पूर्वाधार निर्माण कार्य भइरहेको वडाध्यक्ष बर्माले बताए ।

‘त्यसबाहेक शिक्षा क्षेत्रमा आवश्यक भवन निर्माण, स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट, सामाजिक सहकार्य गरिनुका साथै खेलकुल क्षेत्रमा समेत लगानी गरिरहेका छौं,’ वडाध्यक्ष बर्माले भने ।

Previous Post

चल्लाले मूल्य नपाएपछि चल्न सकेनन् ह्याचरी उद्योग

Next Post

बेपत्ता हुने सहरकै बढी

Next Post
बेपत्ता हुने सहरकै बढी

बेपत्ता हुने सहरकै बढी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतपत्र छपाइ सकियो

February 17, 2026
किरण आचार्यले ल्याइन् ‘शैलसुते’

किरण आचार्यले ल्याइन् ‘शैलसुते’

February 17, 2026
उम्मेदवार राईको आव्हान, ‘अन्तरपुस्ता द्वन्द्व रोकौं’

उम्मेदवार राईको आव्हान, ‘अन्तरपुस्ता द्वन्द्व रोकौं’

February 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version