For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

किन विकास भएन वडा नम्बर २० मा ?

byDainik Nepalgunj
March 23, 2024
in News, मुख्य समाचार
0 0
0
किन विकास भएन वडा नम्बर २० मा ?
Share on FacebookShare on Twitter

नेपालगन्जका ग्रामीण क्षेत्रमा विकास

नेपालगन्ज उपमहानगर–पालिकाको वडा नम्बर २० थपुवा गाउँको छेउमै छ राँझा विमानस्थल । तर, उक्त गाउँ पुग्ने बाटो अहिलेपनि कच्ची छ । वर्षामा त उक्त बाटोबाट यात्रा गर्नै कठिन हुन्छ । वडा नम्बर २० का थपुवा, फारमपुर र नयाँवस्ती जस्ता टोलसम्म पुग्नका लागि बाटोको स्तरोन्नति समेत स्थानीय सरकारका ७ वर्षमा भएन ।

स्थानीयहरू कागजमा उपमहानगरपालिकाका बासिन्दा भएपनि व्यवहारमा त्यो महसुस गर्न नपाएको बताउँछन् । यस गाउँले अहिलेसम्म लालपुर्जा पनि पाएको छैन । फारमपुरका वीरबहादुर थापाले भने, ‘खै त अहिलेसम्म खाल्डाहरू पनि पुरिएन । बाटो पनि बनेन । लालपुर्जा बनाउँछौँ भने । केही पनि भएन ।’ स्थानीयवासीहरू भन्छन्, ‘बाटो राम्रो छैन । रिक्साहरू पनि यहाँ आउन मान्दैनन् । वर्षाको समयमा यात्रा गर्नै सकिँदैन ।’

पहिलेको मनिकापुर गाविसलाई नेपालगन्ज उपमहानगरपालिकामा गाभेर अलग्गै वडा बनाइएपछि यो गाउँले पनि विकासमा फड्को मार्ने आशा गरिएको थियो । तर त्यसो भएन । दुग्ध उत्पादनमा उल्लेखनीय काम गरिरहेका यहाँका किसानहरू वर्षामा उत्पादन बजारसम्म पुर्याउन पनि कठिन हुने गरेको बताउँछन् ।

स्थानीय भैंसीपालक किसान नमराज शर्मा भन्छन्, ‘कृषकहरूले गरेका उत्पादनहरू सहजरूपमा बजारसम्म लैजान सकिँदैन । किसानको गोठसम्म स्थानीय तहका प्राविधिकहरू आउँदैनन् ।’

नेपालगन्जको कृषकहरू बढी भएको वडामध्ये एक यस वडाका किसानहरू स्थानीय सरकारले कृषिलाई टेवा पुर्याउनेगरी काम नगरेको गुनासो गर्छन् । स्थानीय किसान मोहन यादव भन्छन्, ‘मल यहाँ पाइँदैन । भारत गएर ल्याउँदा प्रहरीले जफत गर्छ ।’ उनले सिंचाईका लागि वडाले मोटरहरू वितरण गर्दा पनि पक्षपात गरिएको आरोप लगाए ।

यस वडाका ज्येष्ठ नागरिकहरूले भत्ता प्राप्त गर्नका लागि पनि वडाले सहज व्यवस्था नगरिदिएको दुःखेसो गरे । सामाजिक सुरक्षा भत्ता लिन नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयसम्म पुग्दा दुई सय रूपैयाँ भाडा तिर्नुपर्ने गरेको उनीहरूले बताए ।

यस वडामा स्थानीय सरकारको ७ वर्षमा नाम मात्रको विकास भएको वडावासीहरूको भनाइ छ । सडक बनेको ठाउँमा नाली बनेको छैन । अनि बनेको सडक एक वर्ष नपुग्दै भत्किएको छ । नेपालगन्ज सुर्खेतरोडदेखि वडा नम्बर २० को कार्यालयसम्म पुग्न निर्माण गरिएको बाटो एक वर्ष नपुग्दै भत्किएको छ । वडाध्यक्ष कौशल धोबी उक्त बाटो गुणस्तरीय नबनाइएको अनुगमन प्रतिवेदन तयार गरेर उपमहानगरपालिकामा बुझाइएको बताउँछन् । यहाँका कतिपय बस्तीमा अझै खुलारूपमा शौच गर्ने गरिएको छ ।

वडा नम्बर २० गाउँहरूको वडा हो । यहाँ करिब तीन दर्जनबढी टोलहरू छन् । ती टोलहरूमा समानरूपले विकास पुर्याउनु कठिन रहेको वडाध्यक्ष कौशल धोवी बताउँछन् । ‘मैले यो वडालाई गाउँपालिकाको रूपमा लिने गरेको छु’, धोबी भन्छन् । करिब ३५ हजार जनसंख्या भएको यो वडा उपमहानगरपालिकाकै ठूलो वडा हो । वडाध्यक्ष धोबी भन्छन्, ‘यहाँ विकास गरेको देखिँदै देखिँदैन । उपमहानगरपालिकाको पाँच वर्षको बजेट लगाउँदा पनि विकास सम्भव छैन ।’

धोबीले उपमहानगरपालिकाले बजेट तय गर्दा पछि परेका वडा र विकास भैसकेका वडालाई एकै नजरले हेर्न नहुने बताए । आफूहरूले विकासको अवस्थका आधारमा बजेट दिनुपर्ने माग कार्यपालिकामा उठाउँदै आएको उनले दाबी गरे ।

Previous Post

बङ्गलादेशका पारवहनमन्त्री नेपाल भ्रमणमा

Next Post

अवैधानिक तरिकाले काटियो विद्यालयको रुख

Next Post
अवैधानिक तरिकाले काटियो विद्यालयको रुख

अवैधानिक तरिकाले काटियो विद्यालयको रुख

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

यस वर्ष २३ स्थानमा बर्डफ्लु

April 6, 2026
सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

April 6, 2026
सांस्कृतिक पर्वः ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’

सांस्कृतिक पर्वः ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’

April 6, 2026
योगिनी कपः उद्घाटनमै आयोजकको जीत

योगिनी कपः उद्घाटनमै आयोजकको जीत

April 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version