3 नेपालगन्ज उपमहानगर–पालिकाको वडा नम्बर २० थपुवा गाउँको छेउमै छ राँझा विमानस्थल । तर, उक्त गाउँ पुग्ने बाटो अहिलेपनि कच्ची छ ।
4 फुटबलको विकासमा सघाउने उद्देश्यले बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा यहाँ सञ्चालित एन्फा कम्युनिटी कोचिङ सकिएको छ । चार दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा ४३ जनालाई बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवं एन्फा केन्द्रीय सदस्य भोजराज शाही, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काले फुटबल खेलका विविध पक्षबारे जानकारी दिएका थिए ।
5 पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणा बढीले वृद्धि भएको पाइएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा साइबर अपराधसँग सम्बन्धित दुई हजार ३०१ उजुरी आएकामा चालु आर्थिक वर्ष अर्थात गत साउनदेखि २३ फागुनसम्म १२ हजार ७८९ उजुरी आएका छन् ।
6.कसौधन वैश्य समाज, महिला मन्चले नेपालगन्जमा शनिबार फन एन्ड फुड फेयर आयोजना गरेको छ । नेपालगन्ज उप-महानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले एक दिने फेयर शुभारम्भ गरे ।
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.