For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Entertainment Sports

उपाधि उद्योग बाणिज्य संघलाई

byDainik Nepalgunj
March 24, 2024
in Sports, मुख्य समाचार
0 0
0
उपाधि उद्योग बाणिज्य संघलाई
Share on FacebookShare on Twitter

चैत्र ७ गतेदेखी नेपालगन्जमा जारी विभिन्न पेशाकर्मीहरु बिचको मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिताको ट्रफी उद्योग बाणिज्य सघंले उचालेको छ । आइतबार बाँके अटो मोबाइल्स एसोसियसन र नेपालगन्ज उद्योग बाणिज्य विचमा भएको फाइनल खेलमा उद्योग बाणिज्य संघले जित निकालेको हो ।

नेपालगन्ज ग्यालरीको आयोजना खबरगन्ज र बास नेपालको सह आयोजनामा भएको मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिताको फाइनल खेलमा दुवै टिमले खेल अवधिभर कुनै गोल गर्न नसकेपछि पेलान्टी सुट आउट मार्फत निर्णय गराइएको थियो । पेनाल्टीमा नेपालगन्ज उद्योग बाणिज्य संघको तर्फबाट ५ गोल भयो भने बाँके अटो मोबाइल्स एसोसियसनको ४ गोल मात्र हुन सक्यो । विजेता र उप विजेता टिमलाई ट्रफी, मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो । नेपालगन्ज ग्यालरीका संस्थापक समिर मान श्रेष्ठको अध्यक्षतामा भएको समापन समारोहमा प्रतिनिधि सभा सदस्य डा। धवल समशेर राणाले रेफ्रीलाई बल दिएर फाइनल खेलको शुभारम्भ गरेका थिए ।

फाइनल खेलको शुभारम्भ गर्दे डा। राणाले भ्रष्टाचार विरुद्धको अभियानलाई एक्यबद्धता स्वरुप गरिएको फुटबल खेलले सकारात्मक सन्देश प्रवाह गरेको बताए । देशमा भैरहेको भ्रष्टाचार र भ्रष्टचारीका लागी सानो भएपनि सन्देश खेलको माध्यमद्धारा दिएको डा। राणाले बताए ।

समापन सत्रमा प्रतियोगितामा सहभागि भएका पेशाकर्मिहरुलाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, बाँकेका प्रहरी प्रमुख सुवास चन्द्र बोहोरा, राष्ट्रिय अनुसन्धान बाँकेका एसपि ओम खड्का, ससस्त्र प्रहरी बल ३० नम्बर बाहिनीका प्रमुख एसपि विमल डाँगी, नेपालगन्ज उप महानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामी, नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, लगाएतले पुरस्कार वितरण गरेको प्रचार संयोजक खगेन्द्र दाहालले जनाए ।

पेशाकर्मीहरु बिचको मैत्रीपुर्ण फुटबल खेल प्रतियोगितामा १३ टिमले सहभागिता जनाएका थिए । कार्यक्रम सफल बनाउन सहकार्य र सहयोग गर्ने सस्था, व्यक्तिहरुलाई आयोजकले कदर पत्रले सम्मान गरेको थियो । मैत्रिपुर्ण खेलको निर्णायक ९रेफ्री०को भुमिका सन्तोष चन्द, कृष्ण चन्द ठकुरी र सिमोन गुरुङ्गले निर्वाह गरेका थिए । यस किसिमको कार्यक्रमलाई अर्को वर्षपनि निरन्तरता दिइने कार्यक्रम संयोजक प्रकाश अधिकारीले जनाएका छन ।

Previous Post

उपनिर्वाचनमा एमालेले तोक्यो उम्मेदवार

Next Post

कोहलपुरले एसईई परीक्षा अनुगमन गर्ने

Next Post
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

कोहलपुरले एसईई परीक्षा अनुगमन गर्ने

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

बाँके : चैत्रमा १ सय ७१ पक्राउ

April 17, 2026
बालबालिकाको पहिचान सार्वजनिक अन्तरिम आदेश

बालबालिकाको पहिचान सार्वजनिक अन्तरिम आदेश

April 17, 2026

इरानबाहेकका राष्ट्रमा ‘स्ट्रेट अफ हर्मुज’ बाट हुने निर्यात ‘अत्यधिक न्यून’

April 17, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

April 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version