For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा मनसुन पूर्वतयारी योजना बनाइँदै

byDainik Nepalgunj
March 28, 2024
in News, मुख्य समाचार
0 0
0
चट्याङ लागेर एकै घरका तीन घाइते
Share on FacebookShare on Twitter

जिल्ला विपद् व्यवस्थापन समितिले आगामी मनसुनबाट बाँकेमा १५ हजार परिवार प्रभावित हुनसक्ने अनुमान गरेको छ । बुधबार भएको समितिको बैठकले १५ हजार परिवार प्रभावित हुनसक्ने पूर्वानुमानका आधारमा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेको हो । बैठकले बैशाख मसान्तसम्म मनसुन पूर्वतयारी प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले हरेक बर्ष बार्षिक विपद् पूर्वतयारी प्रतिकार्य योजना बनाउने गरेको छ । समितिले आगामी बर्ष जिल्लामा हुने विपद्का घटनाबाट २५ हजार परिवार प्रभावित हुनसक्ने अनुमानका आधारमा पूर्वतयारीको योजना बनाउन लागेको छ ।

यसअघि समितिले गरेको निर्णय र त्यसको कार्यान्वयका साथै चिसो, शितलहरका बेला गरिएको राहत वितरण लगायतका विषयमा बैठकमा छलफल गर्दै विवरण सार्वजनिक गरिएको थियो ।
बैठकले आगामी बर्ष २०८१ का लागि विपद् व्यवस्थापनमा अगुवाई गर्नका लागि रेडक्रस, बी गु्रप बाँके, मानवीय साझेदारी मञ्च, सेभ द चिल्डे«लाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।
जाजरकोट भुकम्प प्रभावितहरूका लागि राहत सामाग्री ढुवानीका लागि खटिएका सुरक्षाकर्मीको खाजा खाना बापत ६४ हजार ८ सय भुक्तानी, भुकम्प प्रभावति जाजरकोट र रुकुम पश्चिम जिल्लामा राहत सामाग्री ट्रक व्यवसायी समितिमार्फत भुक्तानी ३ लाख ७८ हजार, जिल्ला विपद् व्यवस्थापन समिति बाँके मार्फत शितलहर तथा चिसो प्रभावितहरूका लागि कम्बल खरिदको भुक्तानी खर्च ४ लाख ७४ हजार ९ सय ५५ भएको विवरण बैठकमा जानकारी दिइएको थियो ।

बैठकले आ।ब। २०८०÷०८१ को श्रावण देखि हालसम्म जिल्ला विपद् व्यवस्थापन समितिमार्फत आगलागी प्रभावित ७ परिवारका लागि ४३ हजार, हावाहुरीबाट प्रभावित १ परिवारका लागि ५ हजार, बाढी तथा डुवान प्रभावित ३० परिवारका लागि ४ लाख ५० हजार समेत जम्मा ४ लाख ९८ हजार वितरण भएको खर्च अनुमोदन गरिएको थियो ।

बैठकले गर्मी मौसम सुरु भैसकेकाले आगलागी तथा डढेलोको पूर्वतयारी तथा जोखिम न्यूनिकरणका सबै स्थानीय तहले पनि आफ्नो कार्ययोजना तयार गरि कार्यान्वयन गर्ने, आगलागी, लू, डढेलो रोकथाम तथा नियन्त्रणको लागि विभिन्न भाषामा जनचेतनामूलक सन्देश तयार गरी प्रकाशन तथा प्रशारण गर्ने ब्यवस्था मिलाउने, सबै सामुदायिक तथा निजी बिद्यालयहरूमा सचेतना वृद्धि हुने अभियान सञ्चालन गर्ने, आगलागी नियन्त्रणको लागि जिल्लामा भएका दमकलहरू तयारी अवस्थामा राख्ने तथा छिमेकी जिल्लाका दमकलहरूको सूचि अद्यावधिक गर्ने निर्णय पनि गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीका अनुसार, बाँके तथा वर्दिया राष्ट्रिय निकुञ्जमा हरेक बर्ष आगलागी भैरहने र त्यसको प्रभाव नजिकको समुदायहरूमा पर्ने भएकोले सोको रोकथाम र नियन्त्रणका लागि स्थानीय तहहरूसंग समन्वय गरि कार्य गर्न जिल्ला विपद् व्यवस्थापन समिति मार्फत निकुञ्जलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको अध्यक्षतामा भएको बैठकले विपद् व्यवस्थापनका सम्बन्धमा पूर्व तयारीका लागि विविध निर्णय गरेको हो ।

Previous Post

कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी

Next Post

नियमलाई पालना गरेर अनुगमन गरिनु पर्छः उपाध्यक्ष मल्ल

Next Post
नियमलाई पालना गरेर अनुगमन गरिनु पर्छः उपाध्यक्ष मल्ल

नियमलाई पालना गरेर अनुगमन गरिनु पर्छः उपाध्यक्ष मल्ल

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतदातालाई हुन सक्छ कारवाही !

March 5, 2026
मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आज विहान सात बजेदेखि मतदान

March 5, 2026
सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

March 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version