For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

नियमलाई पालना गरेर अनुगमन गरिनु पर्छः उपाध्यक्ष मल्ल

byDainik Nepalgunj
March 28, 2024
in News, मुख्य समाचार
0 0
0
नियमलाई पालना गरेर अनुगमन गरिनु पर्छः उपाध्यक्ष मल्ल
Share on FacebookShare on Twitter

बाँकेको खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले पालिकाभित्र निर्माण हुने योजनाको अनुगमन इमानदारिताका साथ गरिरहेको बताएकी छिन् । पालिकामा निर्माण हुने विकास निर्माणको योजनाको अनुगमनकाक्रममा सुरुवाती समयमा केहि समस्या देखिएपनि पछिल्लो समय कार्यविधि अनुसार आफुले काम गरिरहेको बताइन् । गाउँसभाबाट पारित स्वीकृत योजना निर्माणको क्रममा केहीकमजोरी भए आफुले त्यसलाई तत्काल सुधार गर्न सुझाव दिने गरेको मल्लको भनाइ छ ।

बुधबार नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको ‘प्रेस युनियन संवाद’कार्यक्रममा बोल्दै उपाध्यक्ष मल्लले विकास निर्माणका योजनाको अनुगमनगर्ने क्रममा विभिन्न पक्षबाट दबाब आए पनि नियम भन्दा बाहिर गएर आफुले काम नगर्ने बताइन् । उनले भनिन् ,‘हामी सबैको आ–आफनो जिम्मेवारी र भूमिका छ । मैले मेरो दायित्व, जिम्मेवारीर अधिकार के हो । त्यसलाई बुझेर कामगर्नु पर्छ । सुरुआती दिनमा अनुगमनमा केहि दबाब आएको थियो । तर त्यसलाई मैले नियम भन्दा बाहिर गएर गरिन् । अनुगमन गर्ने एउटा टिम हुन्छ । प्राविधिक छन, योजना शाखा, विज्ञहरु छन् । सबैले आफनो जिम्मेवारी इमानदारिताका साथ पुरा गरे जनताको लगानीबाट बनेका योजनाहरु सही ढंगले निर्माण हुन्छन् ।’ राष्ट्रिय गाउँपालिका महासंघ नेपालको केन्द्रिय सदस्य समेत रहेकी उपाध्य क्षमल्लले खजुरा गाउँपालिकाले अघिल्लो नेतृत्वले सुरुआत गरेका गौरवका योजनालाई प्राथमिकताका साथ अगाडी बढाइरहेको पनि वताइन् । उनले भनिन, ‘केहि योजना बजेट अभावका कारण हामीले सोचे जसरी अगाडी बढेका छैनन् होला । तर समग्रमा अघिल्लो नेतृत्वले सुरुआत गरेका राम्रा योजनालाई पूर्णता दिने हाम्रो दायित्व हो । पालिकाको विकासकालागि त्यो जरुरी छ । राजनीति गर्ने बेला गर्ने हो । विकास निर्माण र जनतालाई सुविधादिने कुरामा राजनीति गर्नु हुदैन । त्यसमा हामी प्रतिवद्ध छौं ।’

खजुरा गाउँपालिकालाई शिक्षाको हबको रुपमाविकास गर्ने योजनाको रुपमा रहेको लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई प्राथमिकतामा राखेर पालिकाले काम गरिरहेको उपाध्यक्ष मल्लको भनाइ छ । गाउँपालिकाको पुरानो कार्यालय रहेको भवनमा विश्व विद्यालयलाई तत्कालको लागि स्थानान्तरण गरेर संचालनगर्ने योजना अगाडी बढिरहेको उनले बताइन् । लुम्बिनी प्राविधिक विश्व विद्यालय खजुराको गौरवको विषय भएकोले यसलाई पालिकाले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उपाध्यक्ष मल्लले बताइन् । उनले भनिन्‘खजुरा कृषि र शिक्षाको क्षेत्रमा अगाडी छ ।

कृषकहरुको व्यवसायिक विकासमा पालिकाले थुप्रै रचनात्मक काम गरेको छ । अन्य पालिका भन्दा हामी शिक्षामा अगाडी छौं । प्राविधिक विश्व विद्यालय खजुरामा संचालन हुनु भनेको हाम्रो गर्वको विषय हो । यसले यहाँको शैक्षिक देखि लिएर नागरिक स्तरमा राम्रो प्रभाव पार्छ । त्यसैले प्राविधिक विश्व विद्यालयलाई आवश्यक पर्ने सम्पूर्ण कुराको हामी व्यवस्थापनमा जुटिरहेका छौं ।’

बाँके जिल्लाको आठ स्थानीयतहमा खजुरा न्याय सम्पादनमा अगाडी रहेको छ । गतवर्ष न्यायिक समितिमा ४ सय ६५ वटा मुद्धा परेको थियो । ती अधिकांश मुद्धा फस्र्यौट भएको उनको भनाइ छ । खजुरालाई न्याय सम्पादनमा पहिलो पालिकाका रुपमा पुरस्कृत हुने अवसर दिलाएको थियो । समस्या परेर आउने पीडितलाई निष्पक्ष् ाढंगले आफुले न्याय सम्पादनको कामगर्ने गरेको उपाध्यक्ष मल्लले बताइन् । उनले भनिन् ,‘हामीविभिन्न राजनीति दलबाट निर्वाचित भएर आएका छौं । तर पनि मेरो जिम्मेवारी भनेको निष्पक्ष रुपमा न्याय दिने हो । त्यसको लागि संविधानमा हामीले पालना गर्नु पर्ने नियम, कार्यविधिको निर्माण गरिएको छ । त्यही नियमको पालना गरेर न्याय सम्पादनको काम गर्ने हो । त्यसलाई मैले निष्पक्ष ढंगले निर्वाह गरिरहेको छु । अन्य कुरा जनताले महशुस गर्ने कुरा हो ।’

सामाजिक विभेद, घरेलु हिंसा जस्ता घटनाहरुबाट किशोरीलाई सुरक्षित राख्नको लागि पालिकामा किशोरीसँग उपाध्यक्ष कार्यक्रम गरिरहेको उनले बताइन् । स्थानीयतहमा क्षेत्र अधिकारको विषयलाई लिएर विवाद हुने गरेको बताउँदै उपाध्यक्ष मल्लले सबै आ–आफनो क्षेत्राअधिकारभित्र रहेर काम गरेको अवस्थामा पालिकामा आन्तरिक विवाद कम हुँदै जाने विश्वास व्यक्त गरिन् । नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको प्रेस युनियन संवादमा बोल्दै प्रेस युनियन लुम्विनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, प्रदेश महासचिव नवीन गिरी, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईलगायतले जनप्रतिनिधिहरुलाई मिडियाप्रति उत्तरदायी र जवाफदेही बनाउन प्रेस युनियनले थालेको यो अभियान अत्यन्तै स्रहानीय भएको भन्दै निरन्तरतामा जोड दिए । साथै उनीहरुले संस्थागत सहकार्य र समन्वयमा समेत जोड दिए । शाखा उपाध्यक्ष कमल खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको संचालन सचिव भीष्म लोधले गरेका थिए ।

Previous Post

बाँकेमा मनसुन पूर्वतयारी योजना बनाइँदै

Next Post

सुनको मूल्य प्रतितोला एक हजार एक सयले बढ्यो

Next Post
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य प्रतितोला एक हजार एक सयले बढ्यो

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतदातालाई हुन सक्छ कारवाही !

March 5, 2026
मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आज विहान सात बजेदेखि मतदान

March 5, 2026
सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

March 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version