For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

स्थापना दिवस मनाउदै माइती

byDainik Nepalgunj
April 7, 2024
in News
0 0
0
Share on FacebookShare on Twitter

माइती नेपालको ३२ औं स्थापना दिवसमा बिबिध कार्यक्रम नेपालगञ्ज । “हाम्रो आवाज चेलिबेटी बेचबिखनबाट मुक्त समाज” भन्ने मुल नाराका साथ स्थापना भएको माइती नेपालको ३२ औं स्थापना दिवसको अवसरमा बिभिन्न जनचेतना मुलक कार्यक्रम गरिएको छ । मानव बेचबिखन तथा ओसारपसारबिरुद्व नेपाल–भारत सिमा जमुनाहा नाकामा सामुहिक प्रतिबद्धता यात्रासहित पोष्टर पम्पलेट टास्नुका साथै बितरण गर्दै व्यानर प्रदर्शन गरिएको छ । यस्तै कोहलपुर नगरपालिका वडा नं—१ कौशिलानगरमा चेतनामुलक सडक नाटक ‘भुल’ प्रर्दशन गरिएको छ । सडक नाटकमार्फत दलालहरुले के कस्ता तरिका अपनाई महिला तथा बालबालिकालाई झुक्याउने त्यस्ता दलालबाट कसरी बच्ने, स्थानीय सरकार एवं स्थानीय समुदायको भुमिका प्रष्ट्याइएको थियो । कोहलपुरस्थित समाज सेवा संस्थाका अध्यक्ष बिनोद थापाको अगुवाईमा सो नाटकमा प्रदर्शन भएको थियो । नाटकको समापन कार्यक्रममा बोल्दै कोहलपुर—१ वडा अध्यक्ष बद्री प्रसाद जैसीले मानव बेचबिखन बिभिन्न माध्यमबाट दलालहरुले गरिरहेको हुँदा हामी सबै सचेत भई यसबिरुद्व लाग्नुपर्नेमा जोड दिनुभयो । माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले मानव बेचबिखन हामी सबैको साझा समस्या भएकोले बिरुद्व सबैको संयुक्त सक्रियता आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा कोहलपुर—१ का वडा अध्यक्ष जैसी, वडा सदस्यहरु शितली दमाई, कविराम पुलामी मगर, स्थानीय प्रहरी, युवा, बिद्यार्थी, संचारकर्मीसमेतको उपस्थिति रहेको थियो । माइती नेपालले समुदायस्तरसम्म स्थानीय बिद्यार्थी, युवा, अभिभावक समेतको समुह गठन गरि थप सशक्तिकरण गरि परिचालन, सरकारी तथा गैर सरकारी निकायहरु समेतको दायित्वबोध एवं क्रियासिलतामा बृद्वि, अन्तरदेशीय संयन्त्र निर्माण एवं परिचालन गर्दै मानव बेचबिखनबिरुद्व निर्मित ऐन नियमहरु समेतको आवश्यकता अनुसार परिमार्जन भएका ऐन नियमको प्रभावकारी कार्यान्वयनका लागि वकालत गर्ने लगायतका कार्यक्रम गर्दै आएको छ । २०४९ साल चैत्र २४ मा “हाम्रो आवाज ः चेलिबेटी बेचबिखनबाट मुक्त समाज” भन्ने मुल नाराका साथ स्थापना भएको संस्थाले मानव बेचबिखन रोकथामका लागि जनचेतनामुलक कार्यक्रमहरु समुदायस्तरसम्म संचालन गर्नुका साथै नेपालका बिभिन्न नाकाहरुमा सूचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला बालबालिकाहरुको उद्वार, भारत लगायतका देशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला बालबालिकाहरुको उद्वार, आवाशीय सेवा, मनोसामाजिक परामर्श, कानूनी सहायता, स्वास्थ्य सेवा लगायत प्रदान गर्दै सीपमुलक तालिम, परिवार र समाजमा पुर्नमिलनका कार्य गर्दै आएको संयोजक कोइरालाले जानकारी दिनुभयो ।

Previous Post

एमाले कालीकोटको अध्यक्षमा मल्ल

Next Post

पूर्वाधार विकाससँगै सुगम बन्दै राप्ती सोनारी

Next Post
विपद् व्यवस्थापनबारे अध्ययन गर्न भियतनामी टोली राप्ती सोनारीमा

पूर्वाधार विकाससँगै सुगम बन्दै राप्ती सोनारी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

February 17, 2026
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतपत्र छपाइ सकियो

February 17, 2026
किरण आचार्यले ल्याइन् ‘शैलसुते’

किरण आचार्यले ल्याइन् ‘शैलसुते’

February 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version