For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बाकेमा अपराधिक घटना : कहा पुग्यो अनुसन्धान ?

byDainik Nepalgunj
April 15, 2024
in News, मुख्य समाचार
0 0
0
बाकेमा अपराधिक घटना : कहा पुग्यो अनुसन्धान ?
Share on FacebookShare on Twitter

जानकी–३ इन्द्रपुरमा गत फागुन २४ गते हतियारसहित आएका लुटेराले डकैती मात्रै गरेनन् सन्तोष कठरियाको हत्या गरे । ५÷७ जनाको समूहमा आएका लुटेराहरूले सन्तोषको घरको ढोका फोडी मध्यरात १ बजेतिर प्रवेश गरेका थिए । डाँकको समूहले धारिलो हतियारले आक्रमण गर्दा उनकी श्रीमति सविता राजवंशी घाइते भइन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त घटनामा राम कुमार कठरियाको जाहेरीमा अनुसन्धान गरिरहेको छ । घटना भएको लामो समयसम्म पनि प्रहरीले अपराधी पक्राउ गर्न सकेको छैन । यद्यपि, घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन अनुसन्धान भैरहेको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनले उक्त घटनामा आशंकित ८ जनासँग सोधपुछ गरेपनि दोषी एकीन भैनसकेको बताए ।

प्रहरीले उक्त घटनाका अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोलाई समेत निम्त्याएको छ ।

प्रहरी निरीक्षकको कमाण्ड घटना अनुसन्धानका लागि खटिएको विशेष टोलीले केन्द्रीय अनुसन्धान ब्यूरो सँग सहयोगमा अनुसन्धान अगाडि बढाएको छ । घटनाम थप अनुसन्धानका लागि विशेषज्ञ टोली माग गरिएको बाँके प्रहरी प्रवक्ता डाँगीले जानकारी दिएका छन् ।

घटनाको अनुसन्धानमा विभिन्न पाटोहरूमा प्राविधिक पक्षमा सहयोगका लागि समेत विशेष टोली आवश्यक रहेको प्रहरी अधिकारी बताउँछन् ।

त्यस्तै, जानकी–६ कपासीका लोकेन्द्र बहादुर बुढाक्षेत्रीको घरमा गत चैत २२ गते राति डाँकाहरूको समूहले लुटपाट गरेको थियो । दुवै घटना एउटै प्रकृतिको रहेको र एउटै समूह संलग्न भएको आशंका प्रहरी अधिकारीहरूले गरेका छन् । उक्त घटना पनि करिब राती १ बजेतिर भएको थियो । डाँका समूह पेस्तोल, तरबार र खुकुरी समेत प्रवेश गरेर लोकेन्द्रलाई कुटपिट गर्दै धनमाल लुटेर लगेका थिए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ बिर्ता गंगारामपूर्वा सडक खण्डमा २२ बर्षीय युवा इन्तजर भन्ने अरबी खाँको हत्या भयो । घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा प्रहरीले खाँको शव फेला पारेको थियो । घटनामा प्रहरीले १० जनासँग सोधपुछ गर्यो । अनुसन्धानमा रहेको प्रहरीले अपराधी एकीन भने गरिसकेको छैन । उक्त घटनामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष टोली गठन गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोसँग सहयोग लिइरहेको छ । घटनामा प्रहरीले थप अनुसन्धानका लागि विशेषज्ञ टोली समेत माग गरेको छ । घटनामा संलग्नताको आशंकामा रहेका ३ जनालाई प्रहरीले हाल अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ ।

लुटपाट डकैती, हत्या, हत्या प्रयास लगायतका घटना र दोषी पत्ता नलाग्दा बाँके प्रहरी पछिल्लो समय निकै आलोचित छ । प्रहरीले केही घटनाका दोषीलाई भने पक्राउ गरिसकेको छ ।

गत चैत्र २९ गते नेपालगन्ज–६ मा भएको किशोरीमाथि धारिलो हतियार प्रहार घटनामा प्रहरीले दोषीलाई पक्राउ गरिसकेको छ ।

बाँके प्रहरी प्रवक्ता डाँगीले आइतबार पत्रकारसँगको भेटघाटमा चालु आ.व.मा भएका केही मुद्दा र त्यसमा भएको कारवाही बारे समेत जानकारी दिए । गत कार्तिक १४ गते डुडुवा गाउँपालिका वडा नं. १ मा १२ बर्षीया बालिकामाथि यौन हिंसा गरी हत्या गर्ने भारतीय नागरिक महेश चौहानलाई पक्राउ गरी अनुसन्धान पछि मंसिर ११ गते देखि पु्र्पक्षका लागि थुनामा रहेको प्रवक्ता डाँगीले बताए ।

त्यस्तै, फागुन २६ गते आफ्नी श्रीमति तथा दिदी भिनाजुलाई घरासयी विवादमा खुकुरी प्रहार गर्ने नेपालगन्ज–२२ का दिलिप पासलाई पनि पक्राउ गरी अनुसन्धान गरेकोमा चैत्र २२ गते जिल्ला अदालत बाँकेको आदेशले पुर्पक्षमा थुनामा रहेका छन् ।

त्यस्तै, फागुन अन्तिम साता प्रहरीले ८ जनालाई १ करोड ५६ लाख २८ हजार ३ सय अवैध रकम सहित नियन्त्रणमा लिएको मुद्दामा राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको प्रहरीले जानकारी दिएको छ ।

गत चैत्र ९ गते नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ स्थित होटलबाट चन्द बहादुर कार्कीलाई पाटे बाघको छाला १ थान सहित नियन्त्रणमा लिई कारवाहीका लागि डिभिजन वन कार्यालय बाँके बुझाएको प्रहरीले जानकारी दिएको छ ।

Previous Post

लाभ र शुभकार्यका लागि वास्तुशास्त्र

Next Post

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

Next Post

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

काँग्रेसको समीक्षामा ‘बबाल’

March 11, 2026
नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

March 11, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version