For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बढ्दो छ आर्थिक ठगीका मुद्दा

byDainik Nepalgunj
May 2, 2024
in News, मुख्य समाचार
0 0
0
बढ्दो छ आर्थिक ठगीका मुद्दा
Share on FacebookShare on Twitter

पछिल्लो बर्षहरूमा बाँकेमा बैंकिङ कसुरका उजुरी दिनको संख्या अत्याधिक बढिरहेको छ । प्रहरीको तथ्यांक अनुसार, पछिल्लो बर्ष भन्दा यस बर्ष बैंकिङ्ग कसुरको मुद्दा ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । प्रहरीमा मात्रै होइन स्थानीय तहमा पनि लेनदेनका उजुरी बढेको स्थानीय तह न्यायिक समितिका संयोजकहरू बताउँछन् ।

बाँकेमा गत आर्थिक बर्ष २०७९÷०८० को चैत्र मसान्तसम्म २ सय ७ वटा उजुरी परेका थिए । चालु आर्थिक बर्षको सोही अवधीमा त्यसखालका २ सय ८ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक रहेको छ । आर्थिक वर्ष ०७९÷०८० मा कुल बैंकिङ कसुरका ३ सय ५ वटा उजुरी प्रहरीमा परेको थियो । तर, त्यसअघि आ.व. ०७८÷०७९ मा त्यस प्रकृतिका ७५ वटा उजुरीमात्र परेको थियो । आर्थिक वर्ष ०७७–०७८ मा बैंकिङ्ग कसुरका १४ वटा उजुरी मात्रै प्रहरीमा रहेका थिए । त्यस यस यता उजुरीको संख्यामा वृद्धि हुँदै गएको हो ।

रकम लेनदेन गर्नेहरू बीच भाखा नाघेपछि हुने असुली प्रयास सफल नभएपछि प्रहरी र स्थानीय तहको न्यायिक समितिमा त्यसखालको उजुरी पर्ने गरेको हो । प्रहरीले लेनदेनको विषयमा पहिले छलफल गराएर सहमतिको प्रयास गराएपनि नमिल्दा मुद्दामा पठाउने गरेको प्रहरी अधिकारी बताउँछन् ।

पछिल्लो समय उत्पन्न आर्थिक संकटका कारण लेनदेन तथा बैंकिङ कसुरका मुद्दा बढेको प्रहरी अधिकारी बताउँछन् । न्यायिक समितिको जिम्मेवारीमा रहेका स्थानीय तहका उपप्रमुखहरू पनि आर्थिक संकटका कारण नै लेनदेनको उजुरी पर्ने गरेको बताउँछन् । उनीहरू न्यायिक समितिमा पर्ने लेनदेनका उजुरीहरूको मिलापत्र र निरूपण गर्न समस्या हुने गरेको बताउँछन् । न्यायिक समितिका संयोजकहरू त्यसखालका उजुरीलाई सहमतिमा टुंग्याउने गरेको बताउँछन् ।

आर्थिक लेनदेनको उजुरीमा न्यायिक समितिले बिगो कायम गरेर सजाय निर्धारण गर्ने अधिकार नरहेको वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ बताउँछन् । मंगलबार नेपालगन्जमा भएको अर्धन्यायिक निकाय बीचको कार्यशालामा बाँकेका स्थानीय तहका उपप्रमुखले राखेको लेनदेन मुद्दाको निरूपण सम्बन्धी जिज्ञासामा उनले भने, ‘लेनदेनका उजुरीहरूमा न्यायिक समितिले बिगो तथा सजाय लगायतका निर्णय गरेमा त्यो कानुन सम्मत हुँदैन ।’

न्यायिक समितिले लेनदेनका उजुरीमा दुवै पक्ष आफै मिलेर आउँदा मिलापत्र गराउन सक्ने भएपनि आर्थिक विषय उल्लेख गरेर कुनै लिखित निर्णय गर्नु कानुनसम्मत उचित नहुने कानुन व्यवसायी बताउँछन् । स्थानीय तहका न्यायिक समितिका संयोजक उपप्रमुखहरूले पछिल्लो समय प्रहरीबाट समेत लेनदेनका उजुरीहरू न्यायिक समितिमा पठाउने गर्दा त्यसखालको उजुरी बढेको बताउँछन् ।

व्यवसायीहरू आर्थिक संकटले आर्थिक अपराध बढाएको बताउँछन् । आर्थिक गतिविधिमा जसरी समस्या पैदा भयो त्यसले सर्वसाधारणदेखि ठूल्ठूला व्यापारीसम्मलाई निरासा बनाएको उनीहरूको भनाइ छ ।

बाँकेमा बैंकिङ्ग कसुर बाहेक आर्थिक ठगी तथा अपराधिक लाभ सम्बन्धी उजुरी पनि पर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले जनाए अनुसार, आर्थिक वर्ष ०७९÷०८० मा ठगी सम्बन्धी ३८ उजुरी परेका थिए । आर्थिक वर्ष ०७८÷०७९ मा २४ वटा उजुरी दर्ता हुँदा आव ०७७÷०७८ मा १६ वटा उजुरी मात्र परेका थिए । त्यस्तै, चालु आ.व. २०८०÷०८१ को नौ महिनामा ठगी सम्बन्धी जिल्ला प्रहरी प्रहरी कार्यालय बाँकेमा १८ वटा उजुरी परेका छन् । सोही अवधिमा अघिल्लो आ.व.मा २४ उजुरी परेका थिए । जिल्लामा चालु आ.व.को नौ महिनामा सहकारी ठगी सम्बन्धी उजुरी नपरेपनि अघिल्लो आ.व.मा भने २ वटा उजुरी परेका थिए ।

पछिल्लो समय चेक बाउन्स सम्बन्धी बैंकिङ्ग कसुरका मुद्दा बढी हुने गरेको बताइन्छ । बैंकिङ कारोबारमा चेकको माध्यम बढी प्रयोग हुँदा चेक अनादर मुद्दा धेरै हुने गरेको पाइन्छ । चेक अनादर ग्राहक वा खातावाला वा अन्य निकायबाट खाता रोक्का गरी भुक्तानी दिन बन्देज लगाएमा, चेकमा लेखिएको मितिको ६ महिनापछि चेक साट्न गएमा, चेकमा उल्लेखित रकमको अंक र अक्षरमा फरक परेमा, चेकमा लेखिएको रकम बराबरको रकम बैंक खातामा नभएमा, चेकमा केरमेट गरेमा बैंकले चेक अनादर गर्दछ ।

तर, बैंकिङ कसुर मुद्दा पर्नको कारणहरू ऋणीहरूले आफूले लिएको ऋणको ब्याज र साँवा तिर्ने रकम आफ्नो खातामा नभएको थाहा भएर पनि जानिजानी चेक काट्नाले चेक बाउन्स भई निवेदन÷मुद्दा परेको छ । यस्तै केहीले बैंक खातामा रकम नहुँदा नहुँदै पनि साहुको बाध्यतामा परी चेक काट्नाले बाउन्स भएको पाइएको छ ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

Next Post
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अमेरिकाले रुसी सम्पत्तिबाट भएको नाफाबाट युक्रेनलाई २० अर्ब डलर ऋण दिने

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

April 16, 2026
तीन सयभन्दा बढी अवैध विद्यालय सञ्चालन

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

April 16, 2026
लागुऔषधसहित १० कारोबारी पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

April 16, 2026
कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

April 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version