For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सामाजिक बहिष्करणको प्रभाव न्यूनीकरण सम्बन्धि अन्तरक्रिया

byDainik Nepalgunj
May 15, 2024
in News, मुख्य समाचार
0 0
0
सामाजिक बहिष्करणको प्रभाव न्यूनीकरण सम्बन्धि अन्तरक्रिया
Share on FacebookShare on Twitter

आप्रवासी कामदारलाई गरिने सामाजिक बहिष्करणको प्रभाव न्यूनीकरण गर्नुपर्नेमा जोड दिइएको छ । सुरक्षित अप्रवासन (सामी) कार्यक्रमले नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरुसंग गरेको ‘सामाजिक बहिष्करणको प्रभाव न्यूनीकरण सम्बन्धि’ एक दिने अन्तरक्रिया कार्यक्रममा सामाजिक समस्यामा परेकाहरुलाई पहिचान गरी मनोसामाजिक परामर्शकर्तालाई भेटाउने र अरुलाई होच्याउने, लाञ्छना लगाउने, विभेद गर्ने जस्ता काम गर्ने विरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिइएको हो । 

सामीका बाँके जिल्ला संयोजक कमलसिंह नेपालीले अप्रवासी कामदारले सामाजिक बहिष्करणको सामना गर्नपरिरहेको भन्दै स्थानीय जनप्रतिनिधि प्रभाव न्यूनीकरणका लागि संवदेनशील बन्नुपर्ने बताउनुभयो । नेपालीले बैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असर तथा प्रभावबारे प्रस्तुतिकरण गर्नुभएको थियो । नेपालीले सामाजिक लागत तथा लाञ्छना न्यूनीकरण गर्न के गर्ने तथा महिला र पुरुष कामदारहरुको योगदानको कदर कसरी गर्ने भन्ने विषयमा चर्चा गर्नुभएको थियो । 

नेपालगञ्जका २३ वटै वडाका अध्यक्ष, प्रतिनिधि एवम् कार्यपालिका सदस्यहरुको उपस्थितिमा गरिएको अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई सीप सिकेर मात्र जान प्रेरित गर्ने विषयमा समेत जोड दिइएको छ । यस्तै गइसकेकाहरुलाई कागजपत्रहरुको महत्वबारे जानकारी गराउने र वैदेशिक रोजगारसम्बन्धि मुद्दामाथि तत्काल कारबाही प्रक्रिया अगाडि बढाउनेबारे पनि गरिएको सामाजिक परिचालन अधिकृत घनश्याम वलीले जानकारी दिनुभयो । बैदेशिक रोजगारीबाट फर्केकाहरुको सामाजिक पुनःस्थापना पनि चुनौतिपूर्ण रहेको तथा महिलाहरुलाई हेर्ने दृष्टिकोणमा पनि त्रुटी रहेको औंल्याइएको छ ।

बैदेशिक रोजगारीका कारण सिर्जित सामाजिक लागतमा परिवार तथा बालबच्चाबाट टाढा, बालबच्चा र बृद्ध सदस्यको हेरचाहमा कमी, सामाजिक लाञ्छना, पारिवारिक बेमेल, विखण्डन र मानसिक तनाव तथा समस्या लगायत छन् । विशेषगरी बैदेशिक रोजगारीमा जाने र फर्केका महिला कामदारहरु विभिन्न हिंसा, शोषणमा पर्ने, बैदेशिक रोजगारीमा रहेका कामदारका श्रीमतीहरुले विप्रेषणको दुरुपयोग गरेको, फजुल खर्च गरेको, पुरपुरुषसंग सम्बन्धमा रहेका आरोप लाग्ने गरेको तथा महिला कामदारका श्रीमानहरुले श्रीमतीलाई विदेश पठाई श्रीमतीको कमाई खाएको भनी होच्याउने जस्ता नकारात्मक सोच बदल्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।  

सामीले वैदेशिक रोजगारीमा गएर फर्केका वा जान थालेकालाई तालिम, परिवारका सदस्यलाई वित्तीय साक्षरता, मनोसामाजिक परामर्श, कानुनी सहायता, सूचना तथा परामर्श सेवा दिँदै आएको छ ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेका चार पालिकामा सञ्चालनमा छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालमा २०६७ सालदेखि सुरु भएको सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको छ ।

सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।

Previous Post

मुद्दा फछ्र्योटमा तीव्रता दिइने

Next Post

गैरकानुनी कार्य कडाइका साथ नियन्त्रण गरिने

Next Post
गैरकानुनी कार्य कडाइका साथ नियन्त्रण गरिने

गैरकानुनी कार्य कडाइका साथ नियन्त्रण गरिने

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
तातो हावा लु सम्बन्धी बाँकेमा उच्च स्तरीय अनुगमन

तातो हावा लु सम्बन्धी बाँकेमा उच्च स्तरीय अनुगमन

March 24, 2026
नाटा बाँकेले मनायो क्षयरोग दिवस

नाटा बाँकेले मनायो क्षयरोग दिवस

March 24, 2026
नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित

नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित

March 24, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने

March 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version